kailali

Sunday 7 April 2013


http://www.http://www.radionagarik.com/radio/index.phpradionagarik.com/radio/index.php

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Happy new year


सवको ओठमा हाँसो छरियोस, सबको मनमा हर्ष
नयाँ जोस र उमङ्ग बोकी आयो नया वर्ष !
पुरा हुन सबैका आकांक्षाहरु, स्वच्छ रहुन भावना
नव वर्ष २०७० सालको हार्दिक मंगलमय शुभकामना

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Friday 7 December 2012

अनुहार हेरेरै महिलाले पत्ता लगाउँछन् धोकेबाज पुरुष




धेरै युवतीहरुले पिरतीमा धोका खाएका दृष्टान्त हाम्रो सामु हुँदाहुँदै सायद यो कुरा पत्यार नलाग्न सक्छ । तर एक अध्ययनले के देखाएको छ भने महिलाहरुले कुनैपनि पुरुष धोकेबाज हो की होइन भन्ने कुरा उसको अनुहार हेरेरै पत्ता लगाउन सक्छन् ।
अध्ययन अनुसार पुरुषको दाह्री जुँगा, दाँत, चिउडो लगायतका अंग हेरेरै महिलाले पुरुष धोकेबाज हो की साँचो प्रेमी हो भन्ने कुरा पत्ता लगाउन सक्छन् ।
फराकिलो कुकुर दाँत भएको, चौडा चिउँडो भएको तथा भद्दा आँखिभौँ भएको पुरुषमा धोकेबाजी चरित्र हुने अध्ययनको निष्कर्ष छ र यिनै चरित्रका आधारमा महिलाले कुन पुरुष धोकेबाज हो र कुन साँचो प्रेमी हो भन्ने कुराको चाल पाउन सक्छन् ।
तर महिलाको अनुहार हेरेर धोका वा प्रेमको गन्ध पाउन पुरुष भने असमर्थ हुन्छन् । अस्ट्रेलियामा गरिएको अध्ययनका क्रममा झण्डै २ सय जना स्वयंसेवक परिचालन गरिएको थियो । त्यस क्रममा महिला तथा पुरुषहरुलाई उनीहरुले कहिल्यै प्रेमका धोका दिए वा पाए नपाएको तथा अहिलेको प्रेम सम्बन्धका विषयमा सोधिएको थियो । यसरी सोधेर तस्वीर समेत लिइएका ती व्यक्तिहरुको तस्वीर अरु व्यक्तिहरुलाई देखाइएको थियो र तस्वीरका ती व्यक्ति कत्तिको धोकेबाज हुन सक्छन् ? भन्ने प्रश्न सोधिएको थियो । त्यस क्रममा महिलाहरुले गरेको अनुमान तुलनात्मक रुपमा सही ठहरियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

महिलामा सेक्सको भोक शनिवार राति सबैभन्दा बढि

सायद यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्न सक्छ । एक अध्ययनले महिलाको यौन चाहनाको विषयमा निकै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार शनिवार राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।
बेलायतको एक स्वास्थ्य म्यागेजिनले गरेको अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो ।
स्मरण रहोस् झण्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहिबारको विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहिबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढि यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो ।
तर पछिल्लो अध्ययनले भने शनिवारको राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्रा निकै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गायिकाको दावी- ‘हो, मैले भूतसँग सेक्स गरेँ’

तपाईको कहिल्यै भूतसँग जम्काभेट भएको छ ? भूतको अस्तित्व छ भन्ने कुरा नै अधिकांशलाई हावादारी लाग्छ । तर, प्रसिद्ध अमेरिकी पपस्टारले त भूत भेटेको मात्र हैन, भूतसँगै यौनलिला मच्चाएकोसम्म दावी गरेकी छिन् ।
एक टेलिभिजन अन्र्तवार्तामा पपस्टार केशाले आफूलाई छोएको र भूतसँगै ‘सेक्सी टाइम’ विताएको दावी गरेकी छिन् । ‘सुरुमा उसले मलाई प्रेमले स्पर्श गर्‍यो र मैले सेक्सी समय बिताए ।’ २५ बषिर्या केशाले दावी गरिन् । भूत आफ्नै घरमा आएर रात बिताएको केशाको दावी छ ।
कार्यक्रम प्रस्तोताले के तपाईले भूतसँग रात बिताउनु भएको छ भनि सोधिएको प्रश्नमा केशाले आफूले भूतसँग ‘बोन जाने’ भइसकेको बताइन् । आफूलाई उनको नाम जानकारी नभएको तर, आफ्नो घरमा आएको बताएको द सनले छापेको छ ।
बेलाबेला अनेक लफडा गरिरहने केशाले हालै बजारमा आएको एल्बम ‘वारियर’लाई चर्चामा ल्याउन यस्तो अनौठो दावी गरेको हुनसक्ने अमेरिकी संचारमाध्यमहरुले टिप्पणी गरेका छन् ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Saturday 6 October 2012

यसरी दिन सकिन्छ महिलालाई चरम सुख


पछिल्लो समयमा यौनमा महिलाहरुले आफ्नो श्रीमानबाट सन्तुष्टी नपाउँदा घरबार बिगि्ररहेका खबर सार्वजनिक भइरहेका छन् । कतिपय श्रीमतीहरु त आफ्नो श्रीमानबाट यौन आनन्द प्राप्त गर्न नसकेपछि अर्को परपुरुषमाफृत यौन आनन्द लिइरहेका छन् । तर, महिला लाई कलात्मक तरिकाले यौन सम्पर्क गर्न सकियो भने सजिलैसँग सन्तुष्टी दिन सकिने अनुसन्धानदाताहरुको खोजले देखाएको छ । त्यसका लागि सबैभन्दा पहिले चुम्बन गर्ने, त्यसपछि यौनसाथीका प्रत्येक यौन अंग चलाउने विषेश गरी घाटी, काध, पिठ्युमा मुलायल स्पर्श गर्नुस । जसले तपाइलाई सफल यौन क्रिडातर्फ लानेछ । अनुहार, ओठ, कानमा पनि स्पर्श गर्नुस । त्यसपछि उनका स्तन चलाउनुस मुलायम तरिकाले अनिमात्र यौन सम्पर्कका लागि तयार हुनुहोस । त्यसपछि दुवैको यौनाङ सक्रिय हुन थाल्छ । त्यसपछि मात्र यौनसम्पर्कतिर लाग्नुस । सिधै यौन सम्पर्कका लागि योनी र लिङको मिलन गराउन चाहिरहनु भएको छ भने तपाईको जोडी महिलाले कहिल्यै यौन सुखको महसुस गर्न पाउने छैनन् । त्यसैले यी सबै कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । यौन सम्पर्क पूर्व छात्ती, शरीरको पछाडिको भाग, भित्री तिघ्रामा स्पर्श पनि जरुरी पर्दछ । त्यसपछि योनीको बाहिरभागमा पनि लिङ चलाउनुहोस । जसले थप आनन्द दिन सकिन्छ, आफ्न यौनसाथीलाई । त्यसपछि यौनसम्पर्क गर्नुस अनि तपाइको यौनसाथीले सोचेजस्तै चरमसुख पाउनेछिन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

कस्तो अचम्म!!!मालिक अस्पताल भएको थाहा पाएपछी रुदै रुदै भेट्न गयो कुकुर



असोज, एजेन्सी । एक कुकुरले आफ्नो अस्पतालमा रहेका मालिकलाई भेट्नका लागी लागी २ माईलको दूरी पार गरेको छ । झट्ट सुन्दा आश्चर्य लाग्ने यो घटना न्युयोर्कको हो ।
मालिकको उपचार भइरहेको अस्पतालमा मालिकलाई भेट्नका लागी उक्त कुकुरले न्युयोर्कको व्यस्त सडक पार गर्नुका साथै २ माइल हिडेको थियो ।
कुकुरकी मालिक्नीले बताए अनुसार जबदेखी कुकुरका मालिक जोन डोलान अस्पतालमा भर्ना भएका थिए तबदेखी नै उक्त कुकुर रुने तथा कराउने गर्ने गरेको बताएकी छिन् । कुकुरकी मालिक्नी पनि कुकुर उक्त अस्पतालमा पुगेकोमा अचम्मित भएकी थिइन् । कुकुरलाई कुन अस्पतालमा उसको मालिकलाई राखीएको छ र अस्पताल कुन ठाउँमा  पर्छ भन्ने कुरा थाहा नभएको बताएकी छिन् ।
कुकुरका मालिक डोलानले कुकुर नै आफ्नो लागी सबथोक भएको र उक्त कुकुर आफ्नो सन्तान बराबर भएको बताएका छन् । डोलानको जोडीको कुनै सन्तान छैनन् ।
यो कुकुरले फेरी एकपटक कुकुरको माया र इमान्दारितालाई देखाएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

यौन पेसामा विवाहित महिला धेरै




राजविराज। यौन कार्यलाई नै पेसा बनाउने महिला यौनकर्मीको सङ्ख्या सप्तरीमा बढ्दै गएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण परिवारको अवश्यकता पूरा गर्न महिलाहरू यौन कार्यलाई पेसाका रूपमा अपनाएको पाइएको हो ।
हालै गरिएको एक अध्ययनअनुसार सप्तरीमा १ सय ९९ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन् ।राजविराज, रूपनी, भारदह, फत्तेपुर, कञ्चनपुरलगायतका ठाउँमा अत्यधिक सङ्ख्यामा महिला यौनकर्मी रहेको सो अध्ययनले देखाएको छ । सबैभन्दा बढी राजविराज बजारमा मात्रै ६२ जना महिला यौनकर्मी छन् ।यौन कार्यलाई पेसाका रूपमा अँगाल्ने महिलामध्ये सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समूहका छन् । यौन पेसामा सबैभन्दा बढी विवाहित महिला नै संलग्न छन् ।
कतिपयले आफ्नो यौन इच्छा पूरा गर्न पहिलोपटक सम्पर्कमा आएपछि पैसा पनि पाएकाले बिना मिहिनेत नै बढी आम्दानी हुने देखेर यौन कार्यलाई पेसाकै रूपमा अपनाएको पाइएको अध्ययनले देखाएको छ ।
स्कुल कलेजमा पढ्दै गरेका युवतीसमेत यौन धन्धामा लागेको पाइएको छ । यौन पेसामा लागेकामध्ये साथीहरूको सङ्गतका कारणले कतिपय युवती यौन कार्यलाई पेसाकै रूपमा अपनाएको सो अध्ययनले देखाएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

साढे ३ लाखसँग सुतेपछि जुम्ल्याहा वेश्याको सन्यास

नेदरल्याण्डका जुम्ल्याहा दिदीबहिनीले आफ्नो यौनपेशाबाट सन्यास लिँदैछन् । उनीहरुले यो पेसामा ठूलै उपलब्धीका साथ सन्यासको घोषणा गर्दैछन् । उपलब्धी के भने, ती जुम्ल्याहा वेश्यालेे अहिलेसम्म ३ लाख ५५ हजार पुरुषको यौनको तिर्खा मेटाइदिएका छन् ।
अहिले ७० वर्ष उमेर पुगेका लुइस र मार्टिन नामका यी जुम्ल्याहा दिदिबहिनीले आफ्नो ५० वर्षे यौनपेसामा यतिधेरै पुरुषको साथ ओछ्यान तताउन सफल भएका हुन् । उनीहरुको यो महिलार्थलाई पर्दामा उतार्ने गरी गएको वर्ष एक डकुमेन्ट्री नै बनेको थियो ।
बुढ्यौली लाग्दा पनि उनीहरुलाई यो पेशा छाड्न मन रहेनछ, तर लुइसलाई स्वास्थ्यले साथ दिएन । उनलाई बाथले सताएपछि नगरबधुको यो पेशाबाट सन्यासको घोषणा गरिन् । दुबै जनाले २० वर्षको उमेरदेखि वेश्यावृत्ति सुरु गरेका थिए । परिवार चलाउन पैसाको खाँचो परेपछि लोग्नेको साथीकै सल्लाहमा यो क्षेत्रमा हात हालेको लुइस बताउँछिन् ।
उता ३ बच्चाकी आमाले अहिलेसम्म पनि जेनतेन बुढो बैँस बेचिरहेकी छिन् । उनी अहिलेपनि हप्तामा २।३ जना ग्राहकसँग सुत्न भ्याउँछिन् । तर अब उमेरले साथ नदिने तथा ग्राहक पनि खासै नभेटाइने कारणले गर्दा उनले पनि यो पेशालाई बाइबाइ गर्दैछिन् । बधाइ छ यो किर्तिमानी जुम्ल्याहा चेलीलाई, अनी बुढेशकालको शुभकामना पनि ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

ऐश्वर्या र कटरिनाबीच जम्काभेट, तैँ चुप-मैँ चुप

लिउड अभिनेत्री ऐश्वर्या राय र कटरिना कैफबीच न त शत्रु, न त मित्रको सम्बन्ध छ भन्ने सायद सबैलाई थाहा भएकै कुरा हो । यी दुइ जनाले न त एक अर्काको तारिफ नै गर्छन् न बद्ख्वाइँ । एक अर्काबाट उम्किने प्रयास गर्दै आएका छन् यी दुइ अभिनेत्री । यिनीहरु किन यसो गर्छन् – भन्ने कुराको ठ्याक्कै जवाफ छैन । तर सलमान खानका भूतपूर्व प्रेमिकाको रुपमा रहेका दुबै जनाबीचको यस्तो तीतो सम्बन्धको कारण उनै सलमान हुन् भन्ने कुराको लख काट्न गाह्रो छैन ।
यद्यपि सलमान सँगको यी दुइको प्रेम अहिले इतिहास बनिसकेको छ, तथापि यी दुइ हिरोइनबीचको रिसिइबी अझै मथ्थर भैसकेको रहेनछ । उनीहरुको अहिलेसम्म पनि बोलचाल रहेनछ भन्ने कुरा अमेरिकाको हालैको घटनाले देखाएको छ ।
बलिउड फिल्म धूम थ्री को शुटिङका दौरान जम्काभेट हुँदा समेत यी दुइ अभिनेत्री बोलचाल गरेनन् । शिकागोको शुटिङ स्थलमा केट र ऐश आमनेसामने भए, तर चुँ बोलेनन् आँखा जुधाए, मुस्काए र आ आफ्नो बाटो लागे ।
स्मरण रहोस् धूम थ्री मा ऐश्वर्याका पति अभिषेकले कटरिनाको हिरोको भूमिका निर्वाह गरेका छन् । श्रीमान अभिनेता रहेको धूम थ्री को शुटिङ स्थलमा ऐश्वर्या पनि पुगेकी थिइन्, जहाँ उनको कटरिना सँग भेट भएको हो । त्यहाँ कटरिनालाई पनि देखेपछि ऐश्वर्या अकमक भइन्, कटरिनासँग आँखा जुधाइन् मात्र । अनी श्रीमान अभिषेकलाई भेटेर त्यहाँबाट निस्किहालिन् ।

तपाइको मत


Neeraj sapkota sahajpur 7 bayala kailali nepal