kailali

Monday 9 April 2012

भिडभाडको गल्ली

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भिडभाडको गल्ली भित्र तिमीलाइ देखें अाज
स्मृतिमा नमेटिने तिम्रो तस्बिर लेखें अाज

उदास यी नयनहरू तिमिसग ठोकिएछन्
दैाडिएका पार्इलाहरू अनासय रोकिएछन्

सधै अटल सिर पनि तिम्रेा सामु झुक्यो अाज
ठाडो शिर निहुरिदा किनकिन छैन लाज

कसिलो त्यो योवन देखी असिमीत इच्छा जाग्दा
बेहोसिमै तिमिसंग ठोक्किदिउं जस्तो लाग्छ

एकान्तको मैाका छोपी तिम्रो अधर चुमीदिउ
प्रेम नसा अंगालेर तिमिसंग झुमिदिउ

गर्छु तिमलाई बाँचा

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गर्छु तिमलाई बाँचा बर्ष दिनमा आऊछु
सपनाको महल सजायर आऊँछु

दुई चार पैसा धन कमायर आऊँछु
दुःखा सुखा मनमा सजायर आऊँछु

तिम्रो माया यो मुटुमा लुकायर राखछु
याद आऊँदा तिम्रो फोटो अँगालो बर्छु

परदेशीको जिवन यस्तै रहीछ सानु
चिन्ता नलेऊ बर्ष दिनमा घर फर्की आऊँछु

रूनछ मन तातो घाँममा दिन रात मर्दा
पोल्छ छाती तिम्रो याद हरेक पल आऊँदा

बाटो हेरे हुन्छ सानु म फर्की आऊँदै छु
तिम्रो बाँचा कसमहरू पुरा गर्दै छु