kailali

Sunday 15 April 2012

चाहेर पनि तिम्रो हुन सकिन म |

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

दुइ आँखामा मैले उपहार पाएको छु
यही पिएर सानु म आज बाँच्ने भाको छु |
::::::::
चल्छ सानु हावा तिम्रो याद बोकेर
झर्छ आँसु आँखामा रोकिन्न रोकेर ||

कमल मुटुलाई!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

मेरो दिल्मा आगो बाली हास्ने मायालाई
के भनौ खै मलाई मारी बाच्ने मायालाई

मेरो भुल केथियो र माया गरे तिमीलाई
निस्ठुरित धोके रहेछ टुक्र टुक्र पारी गयौ
कमल मुटुलाई!