kailali

Friday 31 August 2012

ढक्क मक्क फूल फुलेको डाली कस्तो मज्जा ।
बगैचाको एकलौटी माली कस्तो मज्जा ।।

मृग नयनी आखाँ तिम्रा मन्ध मुस्कान अनि ।

पिपल पाते ओठको लाली कस्तो मज्जा ।।

जति हेरेनी हरौ हेरौ लाग्ने मोरी त्यो कस्ती ।
जिसक्याई राख्ने कान्छी साली कस्तो मज्जा ।।

हृदय देखी मन पराई सके मैले उसलाई ।
मिलेको जिउ गहु गोरी काली कस्तो मज्जा ।।
 


Neeraj sapkota sahajpur 7 bayala kailali nepal