kailali

Saturday 1 September 2012


Neeraj sapkota sahajpur 7 bayala kailali nepal



धेरै माया गरे पनि साथ छुट्दो रैछ निस्ठुरी
धेरै विश्वास गरे पनि घात हुदो रैछ निस्ठुरी||

आफ्नो सम्झी दिलमा सजाएको थिएँ मैले
काँडा भैं कोपि दिंदा मुटु दुख्दो रैछ निस्ठुरी||

मायाँ गर्ने मन मुटु जलाउछौ भनि के थाहा
जलाई दियौ मुटु साह्रो पोल्दो रैछ निस्ठुरी||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मिठो बोलि बोलेर तिमीले मख्खै बनायौ
नसालु तिम्रो हेराइले मलाई लठ्ठै बनायौ||

झुटो पिरतीको भुमरीमा तिम्ले फसायौ
छोडेउ मलाई तिमीले पराइ घर बसायौ||

खुसिहरु तिमीलाई नै मिलोस जहाँभएनी
रुवाउनु रुवायौ सानु मलाई दुनिया हसायौ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तिमी विनाको एक्लो जीवन, बाच्नु कती दिन।
खुशी बिनको खोक्रो हाशो , हास्नु कती दिन।।

तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।

सम्झी रहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कति दिन।।

खुशी नै तिमी मेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी, नाच्नु कती दिन ।।

टाढा हुँदैमा चोखो माया , मर्दैन कहिले पनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
बारमासे फूल बनी ,फुलेर हिड्नु तिमी
बदलुझैँ आकासमा , डुलेर हिड्नु तिमी

सबैलाई खुसी पार्दै ,मन्को कुरा साट्दै
साथीभाइ सबै सँग ,जुलेर हिड्नु तिमी

निश्चल निरन्तर , खोला जस्तै सलल
बगी सधै वरिपरी , खुलेर हिड्नु तिमी

धनि होस् या गरिब ,एकै सम्मान सोची
वृद बालक सबै सँग ,घुलेर हिड्नु तिमी

मङ्सिर मास जता ततै ,पहेलो देखिने त्यो
धानको बाला झुले सरी ,झुलेर हिड्नु तिमी

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तड्पीएर फुट्या मुटु सियो लगाई सिउने भए ।
किन गर्नु ब्यर्थै मायाँ एक्लै- एक्लै जिउने भए ।

भन्नु किन जिवनको सहयात्री तिमी मात्र,
गहीराईमा फाली मलाई डुङ्गा तिमी खिउने भए ।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
बिहे गर्छु, कसैकि छोरि चहियो
कालि हैन ,हिरोइन जस्ति गोरि चाहियो ।
बुढि हैन 16 सालाकि तरुनि मोरि चाहियो ।
पुर्बकि मगर नि हैन पश्चिम कि थरुनि चाहियो ।
चान्टे हैन ,च्यान्टि चाहियो ।
साडि हैन, ब्रा र पेन्टि लाउने चाहियो

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
आम्म्म्म्म्मामामा म त मर्छु कि क्या हो

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
दुई बर्ष पछि फिल्म उद्योगका राजा फर्किदै

झण्डै दुई बर्ष हराएका नेपालको पहिलो फिल्म कलेज ओस्कार कलेज अफ फिल्म स्टडिजको पहिलो ब्याजका निर्देशक रामराजा दाहाल नयाँ प्रोजेक्ट गर्ने शुरमा छन् । कसम हजुरको, बसमा छैन यो मन र गुरु दक्षिणा रिलिज पश्चात उनी कहाँ हराएका थिए त्यो अत्तोपत्तो थिएन तर एक्कासी उनी पाँच महिनाको अन्तराल राख्दै दुई वटा फिल्म निर्देशन गर्ने सुर कसेर फर्किएका छन् ।

शुक्रबार फिल्मीखबरसंगको भेटमा यि रजतपटका राजाले असोज १५ देखि नयाँ फिल्म निर्माण गर्ने बताए । 'म हराएको हैन किनकी मैले बटालियन फाईभको पुरै प्रि-प्रोडक्सन र जीवन तिम्रै लागिको स्क्रिप्ट सकेको थिएँ तर विविध कारणले यि दुई फिल्म बन्न नपाएकाले यस्तो देखिएको मात्र हो', उनको तर्क थियो । विघटित संविधानसभाका सभासद केशव प्रसाद मैनालीका छोरा सुशाङखलाई लिएर उनले बटालियन फाईभ निर्माण तयारी गरेका थिए तर फ्लोरमा जाने दिन नजिकिएको समयमा सुशाङख दुर्घटनामा परेपछि सो प्रोजेक्ट अन्तिम समयमा आएर क्र्यास भएको थियो । यो दुई बर्षको अन्तरालमा उनले पछिल्लो तीन महिना देखि रत्नपार्क नजिकै भोटाहिटीमा
रेष्टुरेन्ट खोलेर ब्यावसायीको अनुवभ पनि बटुलेका छन् ।

भाईरस टाईटल तय रामराजाको नया प्रोजेक्टलाई उनले नै खोलेको कम्पनी डिम वर्क फिल्म प्रालिको ब्यानरमा निर्माण गरिन लागिएको हो । सो प्रोजेक्ट रामराजाले केही साथीहरुसंग मिलेर गर्न लागेका हुन् । यो फिल्ममा उनले हिरोको रुपमा आदित्य बुढाथोकी लिने भएका छन् जसले संगीतकार सुरेश अधिकारीको निर्माणमा रामराजाले नै निर्देशन गरेको तर रिलिज हुन नसकेको फिल्म 'तिमी मेरो म तिम्रो' खेलिसकेका छन् । यसैगरी हिरोईनमा प्रियंका कार्की मौखिक फाईनल भएको उनले बताए ।

डार्क स्टोरी भाईरसको कथा पुरुष पात्र हाईलाईट गरि तयार गरिएको बताईएको छ जसलाई सुबास सिंह बस्न्यातले लेखेका हुन् । यसैगरी संगीत मानक सुवेदीले तयार गरेका छन् भने फिल्मलाई अपवाद खिचेका सुसन प्रजापतिले खिच्ने रामराजाले बताए । निर्देशक दाहालका अनुसार भाईरस यथार्थ घटनामा आधारित हुनेछ । यसैगरी फागुनमा सुरु हुने भनिएको उनको अर्को प्रोजेक्ट मायाका फुलहरुको स्क्रिप्टलाई शान बस्न्यातले तयार पारिरहेको उनले बताए ।
फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र १६, शनिवार

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
पत्थरी सफल शल्यक्रियापछि एमाले अध्यक्ष झलनाथ खनाल घरर्फकनु भएको छ ।

‘पत्थरीको सामान्य सामान्य अप्रेसन गरिएकाले आजै डिस्चार्ज गरिएको हो’ भट्टराईको स्वकीय सचिव निर्मल भट्टराईले अनलाइनखबरसँग भन्नुभयो-’काठमाडौं बाहिर नजाने र लामो यात्रा यात्रा नगर्न भन्नु भएको छ ।’
मृगौलामा रहेको पत्थरी पिसाव नलीमा आएर अडि्कएपछि खनाललाई ललितपुरका जाउलाखेलस्थित अल्का अस्पताल भर्ना गरिएको थियो ।

भारतबाट आएका चिकित्सकसहितको टोलीले लेजर टेक्नोलोजीबाट शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । युरो सर्जन सुमन शर्मा, राजेश वटाजु र भारतका एपोलो अस्पतालका युरो सर्जन अशुमान अग्रवालको टिमले खनालको अप्रेसन गरेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
अरु सेक्सका कुरा गर्छन, पुनम त भिडियो नै देखाउँछिन


आज भोलिको बजार प्रतिस्पर्धाको बजार बनेको छ । जे मा नि (नातावाद, कृपावाद, घुसखोरी बाहेक) कम्पिटिसनको जमाना छ ।

तर यो मोडलिङ तथा फिल्म क्षेत्रमा भने कम्पिटिसनका नाममा विकृति पनि बढ्दै गएको हो कि भन्ने प्रश्नहरु उठ्न थालेका छन् ।


आफू चर्चामा आउन आज भोलि मोडल तथा नव नायिकाहरु सेक्स गर्न मन छ टाइम छैन ।
सेक्स त केही होइन । सेक्स गरेको छु । ब्लु फिल्म हेर्छु आदी जस्ता कुराहरु खुले खुलाम गर्न थालेका छन् ।

अनि अलिकति मात्रै फरक कुरा के भने भारतीय मोडल पूनम पाण्डे भने चर्चा बटुल्नकै लागि कहिले नांगिने कुरा गर्छिन त कहिले के कुरा ।

त्यस्तै यस्तै अवस्थामा उनले होलि अवसर पारेर एउटा अश्लिल भिडियो समेत निकाल्न भ्याइन ।
तल हेर्नुहोस उनको अश्लिल भिडियो । जहाँ अश्लिलताको परकाष्टाहरु समेत देख्न सकिन्छ । तर यस्ता काम गर्दा चर्चा आइन्छ कि आइदैन त्यो चाँही तपाईहरुले नै मुल्यांकन गर्नुहोस है । !


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
नेपाली महिला चलचित्रकर्मि तीज बिशेष कार्यक्रम, २०६९
Nepali Women Cine Workers Association Teej Program 2012

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मत बिगत सम्झेर रोए साथी
बर्तमान ले सधै झस्काई रह्यो ||
मत जिन्दगि आसुले धोए साथी
निष्ठुरीको यादले सताई रह्यो ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
एक दिनको सुटिङमा उनी उपस्थित भएकी थिईन् तर विविध कारणले अचानक सुटिङ रोकिएपछि करिश्मा मानन्धरले स्कुल छाडिन् जुन फिल्मको सुटिङ आजबाट पुनः सुरु भएको छ ।

कुनै समयका चर्चित अभिनेता विश्व बस्नेतले निर्देशन गर्ने 'स्कुल' फिल्मको सम्पूर्ण सुटिङ राजधानीका दुईवटा स्कुल-स्कुलमा हुनेछ । सुटिङ रोएिपछि अमेरिका जाने कारण देखाउदै करिश्माले सो फिल्म नगर्ने बताएपछि प्रोडक्सन टिमले उक्त स्थानमा सुस्मिता बम्जनलाई अनुबन्धन गर्दै आजबाट सुटिङ सुरु गरेको हो । म तिमी विना मरिहाल्छुमा सैनिक अधिकृतको सानो भूमिकामा देखिएकी सुस्मिताको लागि यो रोल 'त तँ साहै बिग्रिस नि बद्री' को जस्तै स्ट्रङ रहेको स्कुल टिमले जनाएको छ । दश बर्ष लगाएर लेखिएको स्कुलको ८० प्रतिशत स्क्रिप्ट अंग्रेजीमा लेखिएको छ ।

'कन्यादानमा गौरी मल्लको रोल जस्तै रहेकाले म एक दमै खुशी छु', फिल्मको स्क्रिप्ट पढेर सुस्मिताले भनिन् । यस अघि सुर्दशन थापाको फिल्म धन्दामा करिश्मा मानन्धर लिने भनिएको थियो तर अन्तिम समयमा करिश्माले फिल्म नखेल्ने बताएपछि त्यो रोल पनि सुस्मितालाई अफर गरिएको थियो तर सुस्मिताले पनि धन्दाका केही दृश्यहरु दिन नसक्ने बताएपछि उनले पनि धन्दा गरिनन् ।

फिल्म निर्देशनको तयारीमा समेत रहेकी सुस्मिता फिल्ममा जुनियर क्लाश टिचरको भूमिकामा देखिने छिन् । उनीसंगै प्रिन्सिपलको रोलमा नीर शाह तथा टिचरको रोलमा विएस राणा र विजय लामा पनि देखिने छन् । यसैगरी गेष्ट रोलमा शिव श्रेष्ठ, कल्याण घिमिरे, श्रृजना बस्नेत पनि देखिने छिन् । पहिलो पुस्ताका हिरो विश्व बस्नेतले झण्डै सात बर्ष पश्चात फिल्म निर्देशन गरेका हुन् । छवि ओझाको फिल्म नाताबाट फिल्मी निर्देशनमा डेब्यू हानेका बस्नतले 'एकादेशमा' र सात बर्षअघि 'यस्तै रहेछ जिन्दगी' टाईटलमा फिल्म निर्देशन गरेका थिए ।

२०६२ सालको राष्ट्रिय अवार्डमा 'यस्तै रहेछ जिन्दगी' ले ६ वटा अवार्ड जितेको थियो । 'संसारमा अध्यात्म र मनोरञ्जनलाई एकै साथ राखेर हेरिदैन । तर यो फिल्मले यी दुई ध्रुबलाई एक साथ प्रस्तुत गर्न लागिएको छ', निर्देशक बस्नेतले फिल्मको स्क्रिप्ट तर्फ ध्यान खिच्दै भने । बस्नेतले सवैसंग घुलमिल हुन नसक्ने आफ्नो कारणले फिल्म निर्देशन गर्न प्रस्ताव नगर्दा स्कुलको स्क्रिप्ट २५ औं पटक रिराईट गरिएको बताए । फाईनल स्क्रिप्टमा २५ औं अंक भनि लेखिएको छ जसमा स-साना कुरामा पनि ध्यान दिदै स्क्रिप्ट तयार गरिएको उनले बताएका छन् । उनका अनुसार बिषयबस्तुको हिसावले यो फिल्म त्यस्तो फिल्म बन्ने छ जुन अहिले सम्म कुनै मुलुकमा बनेको छैन ।

यस्तै निर्देशक बस्नेतले सिमित बजेटका कारण ईएक्स थ्री क्यामेराले फिल्म खिच्ने बताए । उनले भने, '२५ लाख बढी पैसा हामीसंग छैन त्यसैले कन्टेन र कन्सेप्ट यति राम्रो हुँदा हुँदै क्यामेरामा कम्प्रमाईज गरेका छौ ।' उनले आफ्ना दुई साथीसंगको सहयोगमा यो फिल्म बनाउन सुरु गरेका हुन् । फिल्मलाई राजु थापाले खिच्ने छन् भने संगीत रञ्जित गजमेर तथा भुपेन्द्र रायमाझीले भरेका छन् । डिभाईन लाईट मुभिजको ब्यानरमा बन्ने यो फिल्ममा बस्नेतलाई कास्टिङ तथा लाईन डाईरेक्टरको रुपमा गोविन्द धिमालले सहयोग गरेका छन् । चन्द्र पन्तको द्धन्द रहने यो फिल्ममा धिरेन्द्र राज थापा खलपात्रको रूपमा देखिंदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ भाद्र १६, शनिवार

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
यार्सा गुम्बा:-
एक बहुमुल्य जडिबुटि हो । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्तालागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढ
ुसी यार्चागुम्बालाई अंग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord "club", ceps "head" र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्साकुन्भु तथा यार्सागुन्बु भनिन्छ । जसमा 'यार'को अर्थ बर्षा,'सा'को अर्थ घाँस र 'कुन्भु'को अर्थ हिउँदे किरा अर्थात बर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Kaash jinko aap chahte ho unse mulaqat ho jae..
Zuban se na sahi aankho se baat ho jaye..
Ho aap ka hath unke hath me ..
usi pal halki si BARSAT ho jaye..

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
गरीबी ने किया गंजा नहीं तो चांद पर जाता!
तुम्हारी मांग भरने को सितारे तोडकर लाता!
बहा डाले तुम्हारी याद में आंसू कई गैलन!
अगर तुम फोन न करती तो यहां सैलाब आ जाता!
तुम्हारे नाम की चिट्ठियां तुम्हारे बाप ने खोली!
उसे english अगर आती तो वो कच्चा चबा जाता!
तुम्हारी बेवफाई से बना हूं टॉप का शायर!
तुम्हारे इश्क में पड़ता तो सीधा आगरा जाता!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Ajeeb TarhA se SoChA thA ZiNdgi K LiyE.------
JEEnA MARnA tHa KiSi K LiYeEEE-------
Jab TanhA chhoD GayE Hume To YakeeN AayA----------
Koi KiSi Ka nHiIIII hOtA ZINDGIIIII bHAr k Liyeeee--

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

यौनबर्द्धक औषधिले लिङ्ग क्षतबिक्षत

आजकल बजारमा विभन्न नामका यौन शक्ति बढाउने औषधिहरु पाइन्छ । धेरैले यस्ता औषधि प्रयोग गर्छन पनि । यदि तपाई पनि यौनबर्द्धक औषधि प्रयोग गर्नु हुन्छ भने होसियार । आफ्नो तिब्र यौन चाहना पुरा गर्न यस्तै यौनवर्धक औषधि प्रयोग गर्ने एक अमेरिकी पुरुषको लिङ्ग क्षतिविक्षत भएको छ ।
एक शत्तिबर्द्धक औषधि सेवन गरेर यौनसम्पर्क राख्दा आफूलाई निकै पिडा भएको टेक्सासका एड्रियन कार्टरले बताए । उनको लिंगबाट निकै रत्तश्राब भएको थियो । यत्तिसम्म कि लिंग आएको रगतको छिट्टा कोठाको भित्ता र झ्यालका सिसासम्म पुगेको उनले बताए । तत्काल डाक्टरले उनको लिंगको उपचार त गरे । तर, यसैकारण अब उनको सन्तान नहुने भएको छ । उनले उक्त औषधि निर्माण गर्ने कम्पनी हट हेथ लिमिटेड विरुद्ध मुद्धा हालेका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

हौ लाखे है म बुढो मान्छे लाइ पनि पो भित्रै बाट नाच्न मन लागेर आयो त हौ ....छम्म छम्म नाची देउ हिसिला एस पालि त झै पार्ने झै पार्ने ...हेरन बाबुराम को मुहार के सारो चाउरी परेको ...तागत कस्तो मलाइ फकाउने ....ज्यान गए नि म त तिमि संग जादै जान्न ......हैन लाखे है नानी हरु चै ननाच्ने ?हौ सके सम्म लाइक चाही ठोकुम है परेको म बेहोर्छु....

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

अर्काको घरमा मेला-पर्म गरि गरि,
आफु नखाई ल्याउथे खाने कुरा पोल्टामा भरि-भरि ,
बर्षौ बिते पनी अहिले झैँ लागिरहेको छ ,
हिजो-आज आमाको साह्रै याद आइरहेको छ ,
कहिले हुन्थ्यो पोल्ट भरि कहिले हुन्थ्यो रित्तो,
तर पनी मलाई खुवाउथे सधै छिटो मिठो ,
आमा भन्ने जातै कस्तो दु:खमा नी हाँसीरहेको छ,
हिजो-आज आमाको साह्रै याद आइरहेको छ ,
न चर्को घाम न त मुसलधारे वर्षा भन्छन ,
परि आए सन्तानको लागि वर्षे भेलमा पौडी खेल्छन ,
रातको निद न दिनको भोक सबै भुलाइरहेको छ ,
हिजो-आज आमाको साह्रै याद आईरहेको छ ,
शरिरमा छैन कपडा सद्दे जताततै फाटेको हुन्थ्यो,
पाऊ पनी खालि भएर होला उसै
गरि काटेको हुन्थ्यो ,,
आफु लेख्न पढ्न नजाने पनी सन्तानलाई
स्कुलमा पढाइरहेको छ,
हिजो-आज आमाको साह्रै याद आइरहेको छ ,,,
किन होला हिजो-आज आमाको साह्रै याद
आइरहेको छ ,,,
किन होला हिजो-आज आमाको साह्रै याद
आइरहेको छ ,,,

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नायिकाद्धय करिश्मा मानन्धर र नन्दिता के.सी शनिबार मझैले तीजको रमझममा रमाए । नृत्य निर्देशक गोविन्द राईले आयोजना गरेको छम छमे तीज विशेष कार्यक्रममा यि दुई नायिका रमाएका हुन् ।

गायिका कुन्ति मोक्तानले गीत गाउँदा करिश्मा र नन्दिताको मन स्थिर हुन सकेन । दुबै नायिका जुरुक्क उठे र कम्मर मर्काएर नाचेका थिए । नायिका करिश्मा मानन्धरले जुठो परेकाले आफुले खासै खुलेर तीज नमनाउने बताईन् । नायिका नन्दिता के.सी तीज कार्यक्रमका लागी कुवेत जाने तयारीमा छिन् । उनले तीज कार्यक्रम रमाईलो भईरहेको बताईन् ।
तीज विशेष कार्यक्रमबाट उठेको रकम असहाय बालबालीका तथा महिलाको लागी सहयोग गरीने छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Zaruri nahin ki Insaan Pyar ki Murat Ho.
Sundar aur Behad Khubsoorat ho..
Achcha to wahi Insaan hota hai..
Jo, tab aapke saath ho,
Jab aapko uski zarurat ho…

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Chahe Dosti ho ya Mohabbat,
Surat se nahi Dil se Hua karti Hai,
Surat to unki Khud Achchi Lagne Lagti hai,
Jinki Kadar "DiL" se Hua karti Hai

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Kasam se, Usey Pane ki Khwahish
To Bahut Thi Magar
Mujhe UsSe Dur Karne Ki, DuAa
Karne Wale Zyada Nikle..!!



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।

सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको 'मुड' मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे ।

त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।

अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तिज आयो है लौ छम छम नाचौ है
दिदी बहिनी हौ ,


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

ऐसे बिखरे हैं, रात दिन जैसे,
मोतियों वाला हार टूट गया,
तुमने मुझको पिरो के रखा था........{गुलज़ार}

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
 पाँचथर रानीटार ५ घर भई फिदिम डेरा गरी वस्ने एक ब्यक्तिले आफनै श्रीमतीको छुरा प्रहार गरी हत्या गरेका छन् । 

फिदिमको शिक्षालाइनमा होटल गरी बस्ने ३८ वर्षिय दिपक भनिने मान बहादुर तामाङले श्रीमती २८ वर्षिय कमला तामाङलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रवार राती छुरा प्रहारवाट गम्भिर घाईते बनेकी तामाङको उपचकारको क्रममा शनिवार विहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी निरीक्षक यामबहादुर पौड्यालले जानकारी दिनुभयो ।

घटनामा संलग्न तामाङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal




"राज ३" को पब्लिसिटिका लागि कलाकार इमरान हाशमी, विपाशा वाशु र इशा गुप्ता शुक्रबार अहमदबाद पुगेका थिए । तर उक्त यात्रा विपाशालाई भने खल्लो हुन पुग्यो । विपाशालाई देखेर दर्शक एकदम उत्साहित बनेका थिए । उनी दर्शकको भिडमा नै लड्न पुगेकी थिइन । स्रोतका अनुसार एक फ्यानले उनको स्कर्ट तान्न खोज्दा उनी भुँइमा नै पल्टिन पुगिन ।

उनले अफ्नो ट्वीटरमा लेखेकी छिन, " हो म हिजो नराम्ररि लड्न पुगेँ र मलाइ दाहिने हातमा चोट लाग्न पुग्यो । तर आत्तिनु पर्दैन म अब एकदम ठिक छु । मेरो चिन्ता लिनु भएकोमा सबैलाई धन्यवाद छ । "

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

 एकीकृत नेकपा माओवादीले बहुपहिचानका आधारमा संघीयतामा जान तयार रहेको बताएको छ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी माओवादी संघीयतामा एकल जातीय नभई वहुपहिचानलाई आधार बनाउन तयार रहेको बताउनुभएको हो । तर संसदीय चुनाव घोषणा गर्ने विषयमा भने माओवादी सहमत नहुने उहाँले बताउनुभयो । दलहरुबीच पछिल्लो समय गम्भीरतापुर्वक छलफल भइरहेको र त्यो छलछामका लागि बाहि देखाउन नभएको भन्दै निकासका लागि भएको बताउनुभयो । शनिवार तीन दलको बैठकमा तत्कालै सहमति गरेर पुर्ण संविधान ल्याउने, त्यसो गर्न नसके सहमति नभएका विषय मिलाउने जिम्मा संसदलाई दिने वा त्यसो गर्न पनि सहमति नभए विवादित विषय जनमतसंग्रह मार्फत टुंग्याउने प्रस्ताव पेश भएको उहाले बताउनुभयो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

 रोमानियाकी एक युवतीले २३ वर्षकै उमेरमा हजुरआमा बनेर सबलाई चकित पारदिएकी छिन् । रोमानियाकी रिफ्का स्टानेस्कुले १२ वर्षकै उमेरमा पहिलो बच्चालाई जन्म दिएकी थिइन । हाल उनका दुईवटा बच्चा छिन् । उनकी जेठी छोरीले उनलाई समेत उछिनेर ११ वर्षमै बच्चा जन्माएपछि रिफ्कालाई २३ वर्षकै उमेरमा हजुरआमा बन्ने अवसर जुरेको हो ।

रिफ्काले मात्र ११ वर्षको उमेरमा १३ वर्षिय केटा सँग भागेर बिहे गरेकी थिइन् । उनकी छोरीले १० वर्षकै उमेरमा बिहे गरेकी थिइन् । सानो उमेरमा बिहे गर्नु र आमा बन्नु स्वास्थयका लागी हानिकारक भएपनि रिफ्काका आमा-छोरीलाई भने यो कुरा लागु भएन ।


Read more:

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

पहाडकी छोरी आहा! सानी मन पर्यो मलाइ!
फक्रिएको उन्को त्यो जवानी मन पर्यो मलाइ!

नागबेली चाला अनि दुइ चुल्ठा बाट्या कपाल
ठुला-ठुला आँखा संगै नानी मन पर्यो मलाइ!!
...
आधुनिक युग संगै पौंठे जोरी खेल्दै उनले
सस्कृतिको रक्षा गर्ने बानि मन पर्यो मलाइ!!

यौटा फुल सयौं माली एक आपसका दुस्मन
प्रतिस्प्रदा गर्ने खिचा तानी मन पर्यो मलाइ!!

जो कोहीको मनै लुट्ने प्राकृतिक दृश्य गाउँको
जवानीले भरि पूर्ण खानी मन पर्यो मलाइ!!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

१२ नेपालीको घाँटी रेटी विभत्स हत्या भएको आज ८ वर्ष पुरा !!



१६ भदौ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको आज आठ वर्ष पुरा भएको छ । कामका लागि इराक गएका नेपालीको २०६१ साल भदौ १६ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले घाँटी रेटी विभत्स हत्या गरेको थियो । आजकै दिन अर्थात् २०६१ सालको भाद्र १६ गते राजधानी विहानैदेखि तनाबग्रस्त बन्न पुग्यो । राजधानीमा बिहानैदेखि आगजनी र तोडफोडका घटनाहरु भए । विशेषगरी वैदेशिक रोजगारसँग सम्बन्धित म्यानपावर कार्यालय र विदेशी सञ्चालकको मातहतमा सञ्चालन भएका नेपाली कार्यालयहरु तोडफोडमा परे । क्रुरतापूर्वक नेपालीको विदेशी भूमिमा हत्या भएपछि त्यसको आक्रोशमा उत्रिएका नेपालीहरुले भाद्र १६ गतेका दिन राजधानी लगायत मुलुकका विभिन्न स्थानमा भएका म्यानपावर लगायतका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए । सोही इराक हत्याको विरोधमा उत्रिएका नेपालीहरुले राजधानीमा रहेका म्यानपावरसहित विदेशी एयरलाइन्स र विदेशीले सञ्चालन गरेका कार्यालयहरु समेतमा आगजनी र तोडफोड गरेका थिए । विरोधमा उत्रिएकाहरुले त्यस्ता कार्यलयका सामानहरु सडकमा ल्याएर जलाएका थिए । ठाउँ–ठाउँमा टायर बालेर विरोधकर्ताहरुले नाराबाजी 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Sometimes when things get tough
i need to be alone.
Sometimes no-one can help me
I need to do this on my own.

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

लाखे नाच मन पराउनु हुने साथी हरु ले लाईक हान्नु त कति जना हुनु हुँदो रहेछ |
तस्बिर सीता डोटेल पाल्पा \ मेरोजिल्ला डट कम समाचारदाता

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बिश्वकै सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर
डाँगीले बिश्वकै होची महिला ज्योती अम्गेलाइ
भेटेका छन् | गिनिज बुकमा भर्खरी नाम
लेखाएका यी दुइ को भेट गिनिज बुक अफ वल्र्ड
रेकर्ड २०१३ सार्बजनिक गर्न
आयोजना गरिएको कार्यक्रममा भएको हो |
गिनिज रेकर्डमा दर्ता भैसकेको डाँगीको उचाई
५४.६ सेमी र ज्योतिको उचाई ६२.८
सेमी रहेको छ | बिश्वका सबैभन्दा होचा पुरुष
नेपालका ७२ बर्षीय चन्द्र बहादुर डाँगी हुन्
भने बिश्वकै होची महिला भने भारतकी १८
बर्षीय ज्योती अम्गे हुन् |
गिनिज रेकर्डसले गिनिज रेकर्डको इतिहासमा नै
बिश्वकै होचा पुरुष र बिश्वकै होची महिला बिच
भेट भएको यो पहिलो रेकर्ड हो भनेको छ | अब
डाँगीले अर्को नया रेकर्ड पनि राखेका छन् |
चन्द्रबहादुरले दौरा सुरवाल,
ढाकाटोपी लगाएका थिए भने र ज्योतिले
सारी र चोलो लगाएकी थिइन |
गिनिजबुकमा फेरी अर्को रेकर्ड दर्ता गर्न
पाएकोमा धेरै खुसि भएको बताए

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

मुटु चिर्ने खुकुरीको धार, भेटेँ जता ततै ।
थेग्नै गाह्रो हुने गरि, मार भेटेँ जता ततै ।।

जिन्दगिमा निरन्तर लक्ष्य पुरा गर्छु भन्दा,
खुट्टा रोप्ने तिखा तिखा, तार भेटे जता ततै ।।

महान् मान्छे बन्नलाइ यात्रा सुरु गरेको त,
तारै तारले बेरिएको, बार भेटेँ जता ततै ।।

साहाराको खाचोँ पर्दा साथ छोडे आफन्तले,
मान्छे पनि पृथिबीको, भार भेटेँ जता ततै ।।

कम्जोरिको मौका छोप्दै नियतिले ठगेपछि,
आफैँ भित्र लज्जास्पद, हार भेटेँ जता ततै ।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

कपन गा बी स वडा न. ३ मा रहेको आकाशेधारानजीक अबैध रुपमा स्थानीय गुन्डालगायत पुलीस प्रसासन को मीलोमतोमा जील्ला बिकासको स्वीक्रीत बिना नै करोडौ को बालु खानी संञ्चालन भइरहेको ,,,,,,,,,,,,,,,,,,,,,,,

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

मिसेज तीज
नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा शनिबार वीरगन्जमा आयोजना गरिएको मिसेज तीज प्रतियोगिताको टप टेनमा छानिएका महिलाहरु । तीज आउन अझै दुई साता बाँकी छ । तर नेपाली नारीहरुलाई तीजको रमझमले छपक्कै छोपेको आभास दिन्छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

मेरो भर पर्छौ भने परेको म बेहोरौंला!
संगै बाँची मर्छौ भने परेको म बेहोरौंला!

दुख सुख जे भएनी बनि सँधै सहयात्री
ओठ्मा हाँसो भर्छौ भने परेको म बेहोरौंला!!
...

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
तिम्रो साथ बिना अधुरो छ यो जीवन प्रिय 
तिम्रो मायाँ बिना अधुरो छ यो जीवन प्रिय||

चोखो हाम्रो मायाँ नछुटाउ तिमीले कहिल्य 
तिम्रो साथ बिना अधुरो छ यो जीवन प्रिय||
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
शान्ति भुमि हाम्रो देश, मिच्दैछ भारत ।
लुम्बिनि त आफ्नै भनि, खिच्दैछ भारत ।।

नेपालीको दिमागमा ढक्कन लगाइ,
बुद्धको जन्म थलो, घिच्दैछ भारत ।।

जानि जानि फसाएर आखाँमा रिझाइ,
सिधा सादा जन्ता लाइ, थिच्दैछ भारत ।।

नदि लग्यो हामि माथि खडेरी छरेर,
हाम्रै देशको पानि भित्र , भिज्दैछ भारत ।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Woh Ek Chehra Har Kahi Talaash Karte
Hai,
Zinda Toh Hai Magar Zindagi Talaash
Karte Hai,
Koi Kyo...? bhul Jata Hai Hume Apna
Bana Kar..
Hum Khud Mein Woh Kami
Talaash Karte Hai....!!!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म एकअर्काप्रति अविश्वास कायमै रहने बताउनुभएको छ । 

विगतमा अनुभवले दलहरुवीच आशंका र अविश्वासको अवस्था कायमै रहेकाले सहमतिको सरकार बनेपछि मात्रै त्यो सम्बन्ध सकिने र थप सहमतिका लागि अग्रसर हुन सकिने कोइरालाको भनाई छ । काठमाडौंमा भएको नेपाली कांग्रेस गुल्मीका नेता फणिन्द्र भण्डारीको स्मृती ग्रन्थ लोकार्पण कार्यक्रममा सभापति कोइरालाले दलहरु गम्भिर नभए मुलुकको अवस्था अफगानस्थानको जस्तै हुनसक्ने भएकाले जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

दलहरुविच नया चुनाव कि संविधानसभाको पुनस्र्थापना भन्ने विषयमा छलफल भइरहेकाले छिटै परिणाम आउने कोइरालाले दावी गर्नुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतमले दलहरुविच बार्ता र संबाद चलिरहेपनि माओवादीलाई विश्वास गर्न सकिने अवस्था आइनसकेको बताउनुभयो । माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईको इरान भ्रमणका क्रममा विदेशीलाई भ्रम छर्नका लागि मात्रै छलफलको नाटक गरिरहेको हुनसक्ने गौतमले आशंका गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका नेता बर्षमान पुन अनन्तले जेठ १४ मा १० प्रदेशको विषयमा भएको सहमतिकै आधारमा अघि बढ्न सकिने बताउनुभयो । मुख्य ३ दलले नै विवादित विषयमा सहमति खोज्नुपर्नेमा पुनले जोड दिनुभयो । २०६७ माघ १४ गते मृत्यु भएका भण्डारीको स्मृतीमा क्रान्ति इमान र जनताका पर्याय फणिन्द्र भण्डारी नामक पुस्तक लोकार्पण गरिएको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
धेरै मायाँ गर्छु भन्थ्यौ फेरी किन मायाँ फूटायौ
धेरै मायाँ गर्छु भन्थ्यौ फेरी किन साथ् छुटायौ||

सारा शरीर भिजाई राछ तेही निष्ठुरीको मायाले
सधै हात थाम्छु भन्थ्यौ फेरी किन हात छुटायौ||

सधै तिमी खुसि रहनु मर्छु म त पिड़ाई पिडामा
धेरै खुसि दिन्छु भन्थ्यौ फेरी किन खुसि लुटायौ

संगै जिउने संगै मर्ने बाचा तोडेर भएन तिमीलाई
सधै मुटुमा बस्छु भन्थ्यौ फेरी किन मुटु फूटायौ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको 'मुड' मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । 

अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

सामान्यतया कुनै कपडा पसलसँग विदेश नीतिको नाता साइनो हुँदैन । तर, भारतको गुजरातमा हालै खुलेको एक पसललाई लिएर इजरायलले असन्तुष्टि जनाएको छ ।
पुरुषका कपडाहरु पाइने पसलको नाम हिटलर राखिएको छ र इजरायलको असन्तुष्टिको कारण पनि यहि हो । मुम्बईस्थित इजरायलका महावाणिज्यदूत ओरना सागीवले पसलको नामलाई असंवेदशनशील भन्दै उसले आफूलाई साँचै धक्का लागेको बताएका छन् । उनले आफ्नो प्रस्तावित गुजरात भ्रमणमा यसलाई मुद्दाका रुपमा उठाउने बताए । १० दिनअघि मात्र अहमदावादमा खुलेको पसलका मालिक राजेश शाह भने आफूलाई हिटलर को हो भन्नेबारे जानकारी नभएको बताउँछन् । आफ्नो पाटनरका दाईलाई बोलाउने नामबाटै पसलको नाम राखेको उनले बताए । उनले आफ्नो ब्राण्ड बनाउन लागेको खर्च ब्यहोरे पसलको नाम परिर्वतन गर्न तयार रहेको समेत बताएका छन् । हिटलर ब्राण्डको लोगो, होडिङबोर्ड र विसनेस कार्ड बनाउन डेढ लाख भारु लागेको उनले बताए ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

अमेरिकी पत्रिका प्ले ब्याईमा नांङ्गो तस्वीर छापिएपछि शर्लिन चोपडा विवाद र चर्चाको घेरामा छिन् । उनै सर्लिनले हालै लस एन्जलस पुगेर भनिन कि-कयौंपटक पैसा लिएर शारीरिक सम्वन्ध राखेकी छु ।’ यसलाई थप प्रष्ट पार्दै उनले आफूले यो सहानुभूति बटुल्न नबताएको दावी गरिन् ।
आफूलाई ट्वीटर तथा मेलमा पैसा लिएर यौनसम्वन्ध राख्न प्रस्ताव आएको उनले खुलाइन् । उनले भनिन्-’मलाई टि्वटर र आईडीमा यस्ता थुप्रै प्रस्ताव आउँछन्, जो पैसा दिएर शारीरिक सम्वन्ध राख्न चाहन्छन् । मैले थुप्रै पटक पैसा लिएर यस्तो सुतेकी छु । तर अब सबै बन्द भइसक्यो ।’


Neeraj sapkota sahajpur 7 bayala kailali nepal
http://baglungonline.com/?p=485Neeraj sapkota sahajpur 7 bayala kailali nepal