kailali

Tuesday 4 September 2012

रुपै देख्दा लठ्ठै म त नामै सोध्न बिर्सिएछु~
कुन लोक की परी थिईन गामै सोध्न बिर्सिएछु~

पहिलो चोटी यो शहर मा देख्दै थिए उन लाई मैले~
के बिषेश मा आईथिन् कुन्नी कामै सोध्न बिर्सिएछु~

कुल घरान कै थिईन सायद बोली व्यवहार सभ्य थियो~
खै के मा बिक्थीन कुन्नी दामै सोध्न बिर्सिएछु~

माया मा बिक्ने भए घर जम गर्ने सोच मा थिए~
दिल मा खाली थियो की नाई ठामै सोध्न बिर्सिएछु~

हेर्दा हेर्दै ओझेल परिन् परिचय अधुरै भो~
नाम, गाम, काम, दाम, ठाम, तमामै सोध्न बिर्सिएछु~

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

साँचो माया पाउँछु भनि धाउन बेकार छ ।
कसैसँग चोखो माया लाउन बेकार छ ॥
माया धोका बिश्बासघात फेसनै भैसक्यो,
दुई दिन साथ हिड्दैमा रमाउन बेकार छ ॥
जसलाई हेर्यो सबै उस्तै स्वार्थ पुरा गर्न खोज्ने,
दिल भित्र चोखो माया सजाउन बेकार छ ॥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
टाढा हुनी निस्ठुरीको मायाँ धेरै लाग्दो रहेछ
टाढा हुनी निष्ठुरीको छायाँ धेरै छाउदो रहेछ||

मुटु भरि काँडा रोपी जाने हरु गए पछी हेर
टाढा हुनी निस्ठुरीको याद धेरै आउदो रहेछ||

भुल्न खोज्छु आँखामा उही निस्ठुरी छाउछे
उनि जहाँ भए पनि उस्कै झल्को आउदो रहेछ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
धेरै धेरै खोजे पछी बल्ल आज भेटें
गुलाबजस्तो मुहार ओइलिएको देखें

मलाइ छोडी सुख खोज्दै गाकी थिइ
आज भेटें रुजेको बिरालो भाकी थिइ ...

अमुल्य माया मेरो तिम्लाई भयो सस्तो
चोक्टा खानु गाको झोलमा डुबी मरे जस्तो

अर्काको सुख देख्दा तिम्रो आँखा बल्यो
मेरो आँसुले तिम्लाई नाराम्रोरी पोल्यो

रस चुस्ने भमरालाई तिम्ले विश्वास गरेउ
छोडी गयो रस चुसी अहिले संकटमा परेउ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
एक पेसेवर पाकेटमारले गरेको कमाइ सुनेर प्रहरीले जिभ्रो टोकेका छन् । पाँच वर्षदेखि पाकेटमारी गर्दै आएका उनले मासिक औसत एक लाख रुपियाँ कमाउने गरेका रहेछन् ।

महानगरीय अपराध अनुसन्

धान महाशाखाले पक्राउ गरेका पेसेवर पाकेटमारको बयान लिने क्रममा यो भेद खुलेको हो । उनी हुन्, ३४ वर्षीय हरि घले । आफूले पाँच वर्षभित्रै ६० लाख रुपियाँ कमाएको तर सबै रकम क्यासिनोमा जुवा खेलेर सिध्याएको उनले बयान दिएका छन् ।

‘सबै पैसा मोजमस्तीमै सकियो,’ महाशाखाका डिएसपी हृदय थापाले घलेलाई उद्धृत गर्दै भने, ‘क्यासिनोमा जुवा खेलेँ, तरुनी घुमाएँ, खुब मस्ती गरेँ ।’ गत १३ भदौमा तिलगंगाबाट सार्वजनिक बसमा पाकेट मार्दामार्दै उनी पक्राउ परेका हुन् । सिन्धुपाल्चोक चौतार–८ का स्थाइ बासिन्दा हुन् घले । पाकेट मार्ने उनको आफ्नै समूह रहेछ ।

प्रहरीका अनुसार घलेको समूहमा गोरखा भिरकोटका राम लामा, तेह्रथुमका विष्णु लिम्बू, धादिङका अर्जुन श्रेष्ठ, साँखुका राम कार्की र सिन्धुपाल्चोकका सञ्जीव लामा काम गर्छन् । समूहको नेतृत्व उनी आपैँm गर्छन् । पाकेट मार्ने निश्चित क्षेत्र रहेछन् उनीहरूका । प्रहरीका अनुसार उनीहरू सार्वजनिक यातायातका साधनमा मात्रै पाकेट मार्छन्, त्यसमध्ये पनि नेपाल यातायात र मध्यउपत्यकाका बसमा चढ्ने यात्रु उनीहरूका खास ‘ग्राहक’ हुन् । महाशाखाका डिएसपी थापाले भने, ‘उनीहरू यात्रु भरिएको बसमा चढ्छन्, यात्रुलाई धक्का दिएजस्तो गर्छन्, यात्रुको ध्यान धक्का दिनेतर्फ मोडिन्छ, अर्कोले पाकेट मारेर टाप कस्छ ।’

प्रहरीका अनुसार पाँच वर्षको अवधिमा घलेविरुद्ध पाकेटमारीका २० भन्दा बढी उजुरी विभिन्न स्थानमा परेका छन् । तीनपटक महाशाखाबाटै खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको रेकर्ड छ । समूहका नाइके घलेका एक श्रीमती र तीन छोरी छन् । उनीहरू सबै गाउँमै बस्छन् । घले भने अहिले समूहकै उपनाइके राम लामासँगै कोठा लिई क्षेत्रपाटीमा बस्छन् । प्रहरीका अनुसार पाकेट मार्ने योजना, लोकेसनको छनोट सबै त्यही कोठामा हुने गरेको सौर्य दैनिकमा खबर छ ।
पेसेवर पाकेटमार बन्नुभन्दा पहिले घले ट्याक्सी चालक थिए । ट्याक्सी चलाउने क्रममा सिन्धुपाल्चोककै हवल्दार तामाङ नामका एक नामुद पाकेटमारसँग उनको भेट भयो । हवल्दार पनि आफ्नै समूह बनाएर पाकेट मार्थे । त्यही समूहमा रहेर उनले करिब दुई वर्ष पाकेट मार्ने काम गरे । हवल्दारबाटै उनले पाकेटमारका सबै ‘ट्रिक’ त्यही समूहमा सिके । हवल्दारसँग झगडा भएपछि उनले आफ्नै समूह बनाए । विगत पाँच वर्षदेखि उनी त्यही समूहको नेतृत्व गर्दै छन् ।
प्रहरीका अनुसार समूहका सदस्यले पनि केही वर्षभित्र १० देखि १५ लाख रुपियाँ कमाएको बयान दिएका छन् । बयानका क्रममा उनीहरूले पनि कमाएको सबै पैसा क्यासिनो जाने र तरुनीसँग मोजमस्ती गर्दै सकिएको दाबी गरेको प्रहरीले जानकारी दियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो।

हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग यौन सम्वन्ध राख्‍ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ। कम उमेरकी किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो। मिनेभान न्युजका अनुसार मालद्विप्सको अर्को टापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए।

पछ्याउनेक्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो।
परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए। अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्। 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापित गरी सहमतीय सरकार गठनका लागि तयार भएका छन् ।

दुई दिनसम्म चलको एमाले बरिष्ठ नेता केपी ओलीसँगको गोप्य भेटवार्तामा प्रचण्ड सरकार परिवर्तनका लागि तयार भएका हुन् ।आफ्नो पूर्वनिर्धारित भारत भ्रमण रद्द गरी ओलीले प्रचण्डसँग आइतबार र सोमबार राजधानीमा झन्डै चार घण्टा लामो गोप्य बार्ता गरेको खबर राजधानी दैनिकले छापेको छ।ओलीको गत आइतबार साँझ भारत भ्रमण् तय भएको थियो ।
स्वास्थ्य परीक्षणका साथै भारतीय नेतासँग समेत भेटघाट गर्ने कार्यक्रम रहे पनि ओलीले राजनीतिक गतिरोध तोड्न भन्दै भ्रमण रद्ध गरेका हुन् । यसअघिका भारत भ्रमणमा ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेका थिए ।यसपटक पनि भारतीय सरकारका सस्थापन र विपक्षी दलका नेताहरुसँग भेटबार्ता गर्ने कार्यक्रम तय भएपनि राजनीतिक निकासका लागि गम्भीर छलफल जरुरी भएको भन्दै ओलीले अन्तिम समयमा आफ्नो भ्रमण रद्द गरेका थिए ।

भ्रमण रद्द गरे लगत्तै आइतबार साँझ लैनचौरस्थित होटल मल्लमा प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो वार्ता भएको थियो । दुई नेताबीच सोमबार पनि राजधानीकै एक गोप्य स्थानमा अढाई घण्टा लामो बार्ता भएको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
अरु संगै नाच्नु थ्यो त माया लायौ किन ?
मुटु तोडी जानु थ्यो त कसम खायौ किन ?

तिम्रै निम्ति कैयौं साँचे खुशी सधैं भरी

झुटो माया गर्नु थ्यो त मन्लाई धायौ किन ?

जति थिए मनमा मेरो खाली तिम्रै माया
सुट्ट भागी जानु थ्यो त मन्मा छायौ किन ?

झुटो माया गरि तिमीले पायौ के पो अरु
धोका दिनु थ्यो त तिम्ले मुटु दायौ किन ?

बोल्नु छैन अब कहिले साथ जोड्नु किन ?
मुटु तोडी गा’को मानिस फेरी आयौ किन ?  

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

विहारीलाई महाराष्ट्रबाट लखेट्ने ठाकरेको धम्की

१६ भदौ, काठमाडौं । असम हिंसापछि भारतका दक्षिणी राज्यमा जातीय हिंसाको त्रास फैलिरहेका बेला महाराष्ट्र नवनिर्माण सेनाका नेता राज ठाकेरेले सबै विहारीलाई महाराष्ट्रबाट लखेट्ने धम्की दिएका छन् ।
विहार पुलिसलाइ जानकारी नै नदिइ मुम्बइ पुलिसका एक जना अधिकृतले विहारी युवकलाई लगेपछि उनी विरुद्ध कानुनी कारवाही सक्ने बताएका थिए । त्यसलगत्तै ठाकरेले प्रहरी अधिकारी माथि कारवाही भए सबै विहारीलाइ लखेट्ने धम्की दिएका भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
विहार सरकारका सचिवले मुम्बइका पुलिस कमिश्नरलाइ पत्र लेखेर आफ्नो राज्यको प्रहरीलाई जानकारी नै नदिई कसैलाइ गिरफ्तार गर्नु गलत हुने भन्दै ती प्रहरी अधिकारी विरुद्ध कानूनी कारवाही गर्ने पत्र लेखेका छन् ।
विहारीहरुका कारण मुम्बइमा अपराध बढेको भन्दै ठाकरेले प्रहरीको अनुसन्धानमा बाधा पुर्‍याए सबै विहारीलाइ लखेट्ने धम्की दिएका हुन् । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले विहारको सीतामढीबाट ती युवालाइ सोमवार पक्रेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

हृवाइट हाउसमै बीयर बनाएर खान्छन् ओबामा (भिडियोसहित)

१७ भदौ, काठमाडौं । हृवाइट हाउसले गोप्य राजको पर्दा उठाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको मन पर्ने पेय पदार्थ र बनाउने तरिकाबारे हालै मात्र हृवाइट हाउसले जानकारी दिएको छ । ओबामा घरमा नै बनाइने खास प्रकारको बीयरका शोखिन छन् । हृयाइट हाउसमा रक्सी अर्थात बीयर बनाउन गरिएको यो पहिलो पटक भएको अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले घरमा बनाएको बीयरलाई आफ्नो चुनाव अभियानमा पनि लगेका छन् र केही मतदातालाई चखाएका पनि छन् ।
१३ लाखले इन्टरनेटमा याचिका गरेपछि हृवाइट हाउसले बीयरबारे जानकारी सार्वजनिक गरेको हो । एक व्यक्तिले त सूचनाको अधिकारका रुपमा समेत यसबारे जानकारी मागेका थिए । चौतफी माग भएपछि हृवाइट हाउसले एक ब्लगको माध्यमबाट ओबामाको मन पर्ने बीयर र त्यसलाई बनाउने तयारी सार्वजनिक गरेको हो ।
यसरी बन्छ बीयर
उक्त बीयर बनाउन लाइट माल्ट एक्सट्रक्ट, ऐम्बर क्रिस्टल माल्ट, जिप्सम, मह, च्याउको धुलो र मकैको चीन प्रायोग गर्ने गरिन्छ । हृवाइट हाउसका एक अधिकारीले भनेका छन्-’जनताको बीचमा हृवाइट हाउसमा बनाउने बीयरको विषयमा यति धेरै कौतुहलता र जिज्ञासा भो कि हामीले सार्वजनिक गर्नु पर्‍यो ।’ बीयर बनाउन आवश्यक सबै सामाग्री ओबामा स्वयमंले नै ल्याउने गरेका छन् र त्यसको खर्च पनि उठाउँछन् ।
ब्लगमा बीयर बनाएँदै गरेको एक भिडियो पनि राखिएको छ । आलोचकहरुले बीयरका पछाडी राजनीति लुकेको बताएका छन् ।
अमेरिकाको नयाँ राष्ट्रपतिका लागि ओबामा मिट रोमनीसँग प्रतिस्पर्धा गर्दैछन् र उनी बीयर खाँदैनन् । राजनीतिको पुरानो मान्यता नै छ कि मानिसहरु उक्त व्यक्तिलाई भोट दिन्छन् जोसँग बसेर बीयर खान सकिन्छ ।
हेर्नुहोस भिडियो 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

रसियनको पहिरन सबैभन्दा झुर

4
दुनियामा सबैभन्दा झुर पोशाक लगाउने मान्छेहरु कुन देशका होलान् ? नेपाल जस्ता गरीब देशका मानिसहरुले नै सबैभन्दा झुर पोषाक लगाउँछन् होला भन्ने तपाइँको अनुमान हुनसक्छ । तर यदि यस्तो अनुमान गर्नुभयो भने तपार्इ गलत हुनुहुन्छ । दुनियामा पहिरनको बारेमा सबैभन्दाकम चेतना भएका वा झुर पहिरन लगाउनेहरुमा रसियनहरु पहिलो नम्बरमा छन् ।
विश्वका विभिन्न ६ देशका १२ हजार मानिसमा गरिएको सर्वेक्षणले रुसी मानिसहरु ड्रेस सेन्सको मामिलामा सबैभन्दा कमजोर छन् । स्काइ स्क्यानर नामको वेबसाइटले गरेको सर्वेक्षणका मुताविक रुसी मानिसहरु स्टाइल तथा फेसनमा खासै जोड दिँदैनन् । कतिपय रुसीहरुको पहिरन अधिक फेसनका कारण अश्लील र भद्दा हुन्छ भने कतिपयमा स्टाइल भन्ने नामो निसाना हुन्न ।
सर्वेक्षण अनुसार इटालियनहरु सबैभन्दा बढि स्टाइलिस पाइएको छ । रुसपछि सबैभन्दा झुर पहिरन लगाउनेमा नेदरल्याण्ड तथा टर्कीकामानिस परेका छन् । स्पेनीहरु फेसनतथा स्टाइलको मामिलामा इटालियन पछि दोश्रो स्थानमा रहेका छन् । राम्रा पहिरन लगाउनेमा फ्रान्सेलीहरु तेश्रो स्थानमा छन् । जर्मनहरु चौथो स्थानमा रहेका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
माइक्रो ब्लगिङ साइट टि्वटरलाई पछिल्लो दिनमा दुइजना भारतीय मोडेलहरुले नांगिने अखडा नै बनाएका छन् । शर्लिन चोपडा र पूनम पाण्डेले धमाधम टि्वटरमा आफ्ना नांगा फोटा अपलोड गरी नग्नताको लडाइँ चलाइरहेका हुन् ।
गएको आइतबार शर्लिनले टि्वटरमा दनादन आफ्ना केही नांगा तस्वीर पोष्ट गरिन् । अश्लील सामाग्री भएको भन्दै टि्वटरले शर्लिनका ती तस्वीर डिलिट गरिदियो । टि्वटरले शर्लिनका तस्वीर त हटायो तर नहटाउँदै ती नांगा तस्वीर देखेर पूनम पाण्डेको नीँदहराम भयो । शर्लिनको निजी कार्यक्रमका दौरान खिचिएका ती तस्वीरले पूनमलाई यस्तो झट्का लागेछ की उनले तुरुन्तै व्यायामका बेला खिचेका आफ्ना सेक्सी तस्वीर टि्वटरमा पोष्ट गरिहालिन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मंगलबार एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६२ दशमलव ४ प्रतिशत अर्थात ७५ हजार ७ सय ४२ विद्यार्थी उत्तिर्ण भएका छन् ।

परीक्षामा विशिष्ठ श्रेणीमा दुई जना, प्रथम श्रेणीमा एक हजार ३६२ जना, द्वितीय श्रेणीमा ५३ हजार २३३ जना र तृतीय श्रेणीमा २१ हजार १६५ जना परीक्षार्थी उत्तिर्ण भएको उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।
परीक्षामा सहभागीमध्ये २ सय २५ जनाको नतिजा स्थगित गरिएको छ भने ९१ जना परीक्षार्थीको नतिजा रद्द गरिएको छ । जसमध्ये ३५ जनालाई आगामी २०६९ सालको परीक्षामा समेत सहभागी हुन नपाउने गरी निष्कासित गरिएको छ ।
साउन १७ गतेदेखि २४ गतेसम्म भएको पुरक परीक्षामा १ लाख २४ हजार विद्यार्थी सहभागी भएका थिए । गत चैत्रमा भएको एसएलसी परीक्षामा बढीमा २ विषयमा अनुतिर्ण भएकाहरुले मौका परीक्षा दिएका हुन् । परीक्षामा सबैभन्दा बढी गणित, त्यसपछि अङ्ग्रेजी र विज्ञान विषयमा परीक्षा दिने परीक्षार्थी रहेका थिए ।
परीक्षाको नतिजा नेपाल टेलिकमको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने टेलिकमको १४०० मा एसएमएस गरी प्राप्त गर्न सकिने छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
श्रीमतीकै सहयोग लिएर एक १५ वर्षकी युवतीलाइ निरन्तर बलात्कार गर्दै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर हरिसिद्धिका राजु महर्जनले विगत ६ महिना देखि गाउँकै १५ वर्षिय किशोरीलाई बलात्कार गर्दै आएका थिए।
उनले ति किशोरीको परिवारलाई समेत धम्क्याएर बलात्कार गर्ने गरेका थिए।
उनले आफ्ना दुइ श्रीमतीकै सहयोगमा यस्तो कुकर्म गर्ने गरेको पिडितको आरोप छ। राजुकाश्रीमतीहरु उनलाई स्कुलबाट फर्कनै बितिकै बोलाउन आउँथे र रातीमात्रै किशोर घर फर्कन्थिन्।
पछि पछी त किशोरीकै घरमा छिरेर बाबु आमाकै अगाडी बलात्कार गर्ने गरेको पिडितले जनाएका छन्। बाहिर कुरा लगे राम्रो नहुने भन्दै उनले बारम्बार परिवारलाई धम्क्याउनेगरेकाथिए। उनले ती किशोरीसंगको यौन सम्वन्धको भीडियो पनि तयार पारेका थिए। त्यही भीडियो देखाउँदै सार्वजनिक गर्ने त्रास पनि देखाउँदै आएका थिए। तर अति भएपछि किशोरीका बाबुआमाले प्रहरीको मा लिखित उजुरी गरे। हाल बलात्कारी राजुलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरु गरेको छ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
रुपै देख्दा लठ्ठै म त नामै सोध्न बिर्सिएछु~
कुन लोक की परी थिईन गामै सोध्न बिर्सिएछु~

पहिलो चोटी यो शहर मा देख्दै थिए उन लाई मैले~
के बिषेश मा आईथिन् कुन्नी कामै सोध्न बिर्सिएछु~

कुल घरान कै थिईन सायद बोली व्यवहार सभ्य थियो~
खै के मा बिक्थीन कुन्नी दामै सोध्न बिर्सिएछु~

माया मा बिक्ने भए घर जम गर्ने सोच मा थिए~
दिल मा खाली थियो की नाई ठामै सोध्न बिर्सिएछु~

हेर्दा हेर्दै ओझेल परिन् परिचय अधुरै भो~
नाम, गाम, काम, दाम, ठाम, तमामै सोध्न बिर्सिएछु~

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
सरकारी जागिर लगाई दिने र विदेश पठाई दिने बहानामा विभिन्न ब्यक्तिसँग पाँच करोड बढी ठगेको आरोपमा भदौ १३ गते बुधबार अपरान्ह केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीद्वारा पक्राउ परेका मनोजबहादुर सिंह अभिनेत्री सुस्मिता बम्जनका पति रहेको रहस्य सार्वजनिक भएको छ। एक महिना अघि आफ्नी पहिलो पत्नी मार्फत चौथो सन्तानको रुपमा छोरो जन्माएका सिंहले दुई महिना अघि नायक भुवन केसीकी पूर्व पत्नी सुस्मितासंग कोट म्यारिज गरेका थिए। जसको प्रमाण स्वरुप फोटो फिल्मीखबरले फेला पारेको कुरा आफ्नो समाचारमा जनाएको छ।

समाचार अनुसार, उक्त फोटो कोट म्यारिज भएको २ दिनपछि बीरगञ्जस्थित गडिमाई परिसरबाट निस्किदै गरेको अवस्थामा खिचिएको हो। कोट म्यारिज पश्चात मन्दिर दर्शन यात्रामा निस्किएका उनीहरूको साथमा २० जना ब्यक्ति पनि साथै थिए। त्यस मध्ये प्रष्ट चिनिनेमा पूर्व युवराज पारस शाहका एडीसी एवं ड्राईभर अनिल अधिकारी र दाईजो फिल्मका प्रोड्यूसर सुधन केसी थिए। विशेष सूत्रका अनुसार, गत बर्षको गणतन्त्र दिवसको दिन देखि मनोजसंग सुस्मिताको अफेएयर सुरु भएको बुझिएको छ। हाल बालुवाटरमा एक्लै बस्दै आएकी सुस्मितासंगको कोट म्यारिजको बारेमा मनोजको पत्नीलाई पनि थाहा भएको स्रोत बताउछ।

स्रोत भन्छ, ''सुस्मितासंगको अफेएयर मनोजको बुढीलाई पनि थाहा छ, तर थाहा भएर मात्र के गर्नु कोट म्यारिज नै भईसक्यो।'' हाल ललितपुर स्थित ईमाडोलमा बस्दै आएका सिंहले कोट म्यारिज पूर्व सुस्मिताको एकल निवास बालुवाटारमा धेरै रात पनि बिताएको स्रोत बताउछ। मनोजलाई लाजिम्पाट, रानिबारी स्थित भोजपुरे खाजा घरबाट ब्यूरोले समातेको थियो। सिंहले बेलायत पठाईदिन्छु भन्दै २२ जनासंग प्रति ब्यक्ति चार लाखदेखि ८ लाखका दरले लिएको, यसैगरी नेपाल प्रहरीमा जागिर लगाईदिन्छु भनी ३२ जनासंग ५० देखि ८० हजार लिएको साथै नेपाल आर्मीमा पनि जागिर लगाईदिने भन्दै १२ जनासंग ५० हजार देखि ३ लाखसम्म लिएको लगायत नक्कली भिसा तयार गरिदिन्छु भन्दै लाखौ रकम ठगी गरेको ब्यूरोले जनाएको छ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
!..Hum Ko Hy Duaon kay Saharay Ki Zaroorat..!!

!!..Aey Kaash Hamen Aaj Koi Dil Say Dua Day..!!!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
छोटो समयमा नै सवैनायक भन्दा बढि फ्यान कमाउन सकेका र देश तथा बिदेशमा समेत चर्चा पाएका नायक आर्यन माथि यतिबेला नेपाली चलचित्र भित्रैका केहि चलचित्रकर्मिले आर्यनलाइ नेपाली चलचित्र बाट पाखा लगाउन खोजेको भन्ने हल्ला चलिरहेको छ ।

स्कृप्ट मन पराएपछि एक पटक मा एउटा मात्र चलचित्र खेल्ने नायक सिग्देल पछिल्लो समयमा सवैभन्दा बढि पारिश्रमिक लिने नायकको रुपमा चिनिन्छन । आफूलाइ स्कृप्ट मन नपरे सम्म कोहि निर्माता निर्देशकको चलचित्रमा अभिनय नगर्नु अन्य नायकको तुलनामा बढि पारिश्रमिक लिने कारणले धेरै निर्माता एव निर्देशक उनि संग रुष्ट भएका हुन सक्छन । त्यस्तै पछिल्लो समयमा आर्यन अभिनित चलचित्र हरु धुवा यो नशा तथा के म तिम्रो साथि बन्न सक्छु चलचित्रलाइ असफल बनाउन केहि चलचित्र क्षेत्रका मानिस नै सकि्रय रहेको हल्ला चलिरहेको छ ।

हावा नचलि पात हल्लीदैन भने झै आर्यन लाइ फ्लप खुवाउन यहि क्षेत्रका मानिस लागि परेको सुन्न मा आएको छ । छानेर केहि चलचित्र मात्र खेल्नु चलचित्र छायांकन देखि रिलिज सम्म साथ दिनुलाइ केहि चलचित्र कर्मि राम्रो भन्छन तर केहि चलचित्र कर्मिको मनोभाव भने त्यो बिपरित छ । नेपाली चलचित्रमा टिक्ने हो भने जस्ता चलचित्र पनि औषत रेट मा अभिनय गर्नु पर्छ भन्ने मान्यता बोकेको पाइन्छ । चलचित्र निर्माताप्रर्दशकले आर्यनको चलचित्र रिलिजको डेटमा आर्यनकै अर्को चलचित्र रिलिज गर्न खोज्नु आर्यन का चलचित्र लाग्ने मितिमा अन्य चलचित्र जसरि भए पनि पनि जुधाउनु ले आर्यन का पछाडि उनलाइ लखेट्न लागिएको संकेत पाइन्छ ।

यता चलचित्र धुवा यो नशाका निर्माता राम प्रसाद रिजाल भने आर्यनले जे गरिरहेका छन जसरि चलचित्र खेलिरहेका छन त्यो एक दम ठिक हो भन्छन । आर्यनको कुरा काट्ने मानिसलाइ उनले बादरको संज्ञा पनि दिएका छन । बादरले अंगुर टिपेर खान खोज्दा नसके पछि छि अमिलो अंगुर भनेर फर्के जस्तै भइरहेको भन्ने बिचार निर्माता रिजालको रहेको छ । यस्तै चलचित्र के म तिम्रो साथि बन्न सक्छु का निर्देशक सबिर श्रेष्ठ भने राम्रो निर्देशक, राम्रो व्यानर र राम्रो टिम छानेर चलचित्र खेल्नु आर्यनको सवै भन्दा राम्रो बानि भएको कलिउड अपडेटलाइ बताएका छन ।

तिम्रो मायाँ पोल्टो भित्र लुकाउँ कि कसो
ममताको आँचलमा सुकाउँ कि कसो !!

नजरमा नजर जुध्दा आँफै झुक्छ आँखा
लजालु ई मृर्ग नयन झुकाउँ कि कसो!!

छाती भित्र हृदयमा लुकाएको मायाँ
गाँठो पारी राखेको थे फुकाउँ कि कसो||

फूल दिए काँडा दियौ फेरी आज आँशु
बदलामा हाँसो दिदै चुकाउँ कि कसो ||  

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
भारतमा नेपालीलाई चोर भन्दै पिटेर मारे
=====================

यू.पी., भाद्र । भारतको उत्तर प्रदेशस्थीत गांडा जिल्ला, मनकापुर कोटवाली क्षेत्रको अशरफपुर गाउंमा नेपाली नागरीक उमेश बहादुर मगरलाई त्यहाँका वासिन्दाहरुले चोर भन्दै कुटपिट गरी मारेका छन् ।

यहाँस्थीत जागर
ण पत्रिकाले जनाएअनुसार ती नेपाली मगरलाई बाहिरबाट आएको चोर भन्ने ठानी लाठी र डंडाले पिटेर मारेका छन् । उमेश मगर मोरङ जिल्ला द्रबेशा गाउँका उदय बहादुर मगरको छोरा हुन् ।

समाचारसूत्रका अनुसार उमेश मगर आफ्ना साथीहरु भरत अधिकारी, प्रेम बहादुर र पदम बहादुरको साथमा गत आइतबार टेनबाट दिल्ली जान लागेको तर पानी लिनलाई टेनबाट उत्रेका थिए, तर फर्केर आउँदा टेन छुनेपश्चात उनी समस्यामा परेका थिए ।

उनका साथीहरु अर्को स्टेशनमा गएर ओर्ले तर यसैबिच उमेश बिचलित हुँदै मनकापुरको अशरफपुर गाउँ पुगेपश्चात त्यहाँका बासिन्दाहरुले चोर सोचेर उनलाई पिटेका थिए ।

उमेश मगरको साथमा रहेको परिचय पत्र हेर्दा उनी नेपाली नागरीक पाइएको र उनका साथी भरत अधिकारीले प्रहरीमा उजूरी गरेको समाचारसूत्रले जनाएको छ ।

(Source: Jagran) == copy ==
चोर समझकर नेपाली को पीटकर मार डाला

गोंडा, मनकापुर कोतवाली क्षेत्र के अशरफपुर गांव में रास्ता भटके नेपाल निवासी एक व्यक्ति को ग्रामीण चोर समझ बैठे और उसकी लाठी डंडों से पिटाई की। इससे उसकी मौत हो गई। पुलिस ने साथी की तहरीर पर अज्ञात लोगों के खिलाफ मुकदमा दर्ज कर लिया है। वारदात सोमवार कीहै।

बताया जाता है कि उमेश बहादुर मोगर पुत्र उदय बहादुर मोगर(40) निवासी दरवेश मैना बाड़ी जिला मोरंग नेपाल गांव के ही निवासी भरत अधिकारी, प्रेम बहादुर व पदम बहादुर के साथ अवध-आसाम एक्सप्रेस ट्रेन से दिल्ली से न्यू जलपाईगुड़ी जा रहा था। रविवार की रात मनकापुर रेलवे स्टेशन पर उमेश बहादुर पानी लेने ट्रेन से नीचे उतर गया। जब तक वह पानी लेकर वापस लौटा, ट्रेन छूट चुकी थी। उसके तीनों साथी बस्ती जाकर उतरे और उमेश की तलाश में मनकापुर लौट आए। इसी बीच उमेश बहादुर मनकापुर के अशरफपुर गांव में पहुंच गया। भटके उमेश को अशरफपुर गांव निवासी चोर समझ बैठे और उसकी लाठी-डंडों से पिटाई कर दी। मामला पुलिस तक पहुंचा। उमेश के पास से उसका पहचानपत्र पाया गया जिससे उसकी शिनाख्त हुई। उसके साथी भी पहुंच गए। साथी भरत अधिकारी की तहरीर पर पुलिस ने अज्ञात लोगों के खिलाफ मुकदमा दर्ज किया।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
जसले सबलाई दिए भनेर बाँचेको छ
उसले कसैलाई केहि दिएको छैन

जसले उसको लिए भनेर बाँचेको छ
उसले केहि पनि लिएको छैन

हौसिएको फसल जस्तै हौसिएर
एक गेडो दाना पनि लाएको छैन

बिउँ छरेसी उम्रन्छ रे यो सत्य हो

बाँझो छ त्यहाँ बिउँ उम्रेको छैन

फेरी बोलेको छ मैले दिए सारा संसारलाई
फेरी दिएको कुनै निसाना छैन

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
पिरतीमा बल्दै गएँ तिम्रो खातीर।।
पिडा भित्र जल्दै गएँ तिम्रो खातीर।।

सँगै जिउने मर्ने सपना देखायौ
ईशारामा चल्दै गएँ तिम्रो खातीर।।

सयौँ जुनी तिम्रै साथ बाँचु भनी
चाहानामा गल्दै गएँ तिम्रो खातीर।।

मुटुमा बसी घाँटी रेट्ने रहिछ्यौ
र चितामा ढल्दै गएँ तिम्रो खातीर।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

जुम्ल्याहा छोरीमध्ये एउटी गोरी , अर्की काली

जुम्ल्याहा बच्चाहरुमा जिउडाल, वर्ण लगायतका अरु धेरै कुरा मिल्छन् । तर बेलायतकी एक महिलाले भने यस्ता जुम्ल्याहा छोरी पाएकी छिन् जसमध्ये एउटी बच्ची गोरी छिन् भने अर्की काली ।
जुम्ल्याहामध्ये एउटीको वर्ण गोरो र अर्कीको कालो भएपछि अस्पतालका डाक्टरहरु पनि अचम्ममा परेका छन् । तर यस्ता फरकफरक जुम्ल्याहा छोरी पाएकोमा आमा पामेला फ्रेजर भने गौरवान्वित छिन् । उनी भन्छिन्, ‘धन्य मैले गोरो र कालो छुट्टाएर पाएँ, एकैठाउँ मिसाइन ।’
जुम्ल्याहामध्ये क्यान्डिस एन नामकी बच्चीको छालाको रंग कालो छ, कपाल तथा आँखाको नानी कालो छ । तर अर्की बच्ची एलिसा लिलीको छाला गोरो छ, कपाल खैरो छ र आँखाको नानी पनि खैरो छ ।
ती महिलाका श्रीमान ओसवाल्डका बुवाआमा र आफ्ना बुवाआमा पनि कालो तथा गोरो वर्णका भएकाले आफ्ना जुम्ल्याहा छोरी फरक फरक भएको हुनसक्ने पामेलाको अनुमान छ । ती महिलाकी आमा कालो वर्णकी तथा बाबु गोरो वर्णका रहेछन् भने पुरुषका बुवा कालो तथा आमा गोरो वर्णकी रहेछिन् ।
चिकित्सकहरुका अनुसार जुम्ल्याहाको वर्ण फरकफरक हुनु निकै दुर्लभ घटना हो । दश लाखमा एक जुम्ल्याहामा यस्तो लक्षण देखिन सक्छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

साँढा गाविस-६ मा विगत एक महिनाको अवधिमा एउटै सर्पले स्थानीय २२ जनालाई डसेको छ।

एउटै गोमन सर्पको डसाइबाट स्थानीय २० वर्षका सदर अलाम, ३० वर्षीय मिटुनदेवी
चौधरी र चार वर्षीय सुरज राउत गरी तीन जनाको मृत्यु भएको छ भने बाँकी १९ जना बाँच्न सफल भएका छन्।

सर्पको डरले अहिले बिहान बेलुका घाँसदाउरा गर्न, गाईवस्तु चराउनसमेत स्थानीय बासिन्दा वनमा जान छोडेका स्थानीय रामलाल चौधरीले बताए।

देवता रिसाएको भन्दै सो गाउँमा पूजा गरेपछि केही दिन अदृश्य भएको सर्प पुनः दुई चार दिनदेखि विभिन्न ठाउँमा देखा परिरहेको चौधरीले बताए। रासस

Note-तस्बिर काल्पनिक

प्रधानमन्त्री बाबुराम भट्टराई ले राजनीतिक सहमति नभएसम्म राजीनामा नदिने प्रस्ट पारेका छन् । कसैको दबाबमा राजीनामा आवश्यक नभएको उनको तर्क छ ।

‘मैले छाडे झन् नराम्रो मान्छे आउँछ, झन् तपाईं हामीलाई दुःख दिन्छ’ एबीसी टेलिभिजनको पाचौँ वाषिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले उनले भने, ‘राम्रो हुन्छ भने छाड्ने हो, नभए किन छाड्ने ? त्यसैले त्यत्तिकै छाड्ने कुरा आउँदैन ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा उत्पात राम्रो काम नभए पनि जनतालाई घात भने नगरेको उल्लेख गरे । उनले आफू असफल नभएको दाबी गर्दै काम गर्न भने नसकेको स्वीकार गरे ।

नयाँ काम गर्न खोज्दा अदालतको आदेश र विरोधले परिबन्धमा पारेको उनको भनाइ थियो । ‘चार जनालाई सहिद बनाउने राजा त्रिभूवनको सालिक त सरकारले सहिदगेटबाट हटाउन सकेन,’ उनले भने, ‘स्थिति यस्तो छ, केही गर्न खोज्यो, कसैले रिट हाल्छ, अदालतको ‘स्टे अर्डर’ आउँछ, राज्य कति निरीह रहेछ भन्ने यसले प्रस्ट पार्छ ।’

प्रधानमन्त्रीले संक्रमणकालमा चाहेजस्तो काम गर्न नसकेकै कारण आफूलाई असफल भन्न नमिल्ने उनको भनाइ छ । ‘प्रचण्ड आए केही हुन्छ भन्थे, भएन, बाबुराम आए हुन्छ भन्ने आशा थियो, यसले पनि केही गरेन भन्न थालिएको छ,’ उनले भने, ‘व्यक्तिको कुरा होइन, राज्यसत्ताको सवाल छ, यहाँ व्यक्तिलेमात्र केही गर्न सक्ने होइन ।’

नेपाली मिडियाले बुझेनन्

प्रधानमन्त्रीले इरानमा भारतीय प्रधानमन्त्रीसँग भएको ‘साइडलाइन’ वार्तामा एक्लै भेटेको भनी नेपाली मिडियाले गलत प्रचार गरेको बताए । सुरक्षाका कारण साइडलाइनमा प्रधानमन्त्री र राष्ट्रप्रमुखलाईमात्रै राखिनेबेला नै छलफल हुने भएकाले त्यस्तोमा अरुसँगै नहुने उनको दाबी थियो ।

‘मैले अरु मुलुकका प्रधानमन्त्रीसँग पनि कुरा गरेँ,’ उनले भने, ‘निकट छिमेकीका नाताले भारतीय प्रधानमन्त्रीसँग केही बढी कुरा भएको हो तर एक्लै भेट्यो, राष्ट्रघाती काम भयो भन्ने मिडियामा आयो ।’

नेपाली मिडियामा आउने यस्ता समाचारले आफ्नो नै बेइज्यत हुने उनको भनाइ थियो ।

प्रचण्डसँगै कुरा मिल्छ

प्रधानमन्त्री भट्टराईले आफ्नो राजनीतिक लाइन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै मिल्ने उल्लेख गरे । ‘धोबिघाट बैठकमा किरणजीहरुसँग मुद्दामा नजिक भएकै हौँ,’ उनले भने, ‘तर लाइन बाइ लाइन किरणसँग मिल्ने भन्ने होइन, प्रचण्ड र मेरो लाइन नै नजिक छ, संघर्ष, शैली र नीतिमा हामीसँगै छौँ ।’

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
प्रचण्डले नायिकारेखा थापालाई राजनीतिक रुपमा तयार हुन आग्रह गरे
=====================================

एकिकृत नेपाल कम्युनिष्ट पार्टि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नायिकारेखा थापालाई राजनीतिक रुपमा तयार हुन आग्रह गरेका छन् ।
चलचित्र विकास वोर्डको अध्यक्ष बन्नका लागिप्रचण्ड निवासमा लविङ गर्न पुगेकी नायिका थापालाई प्रचण्डले राजनीतिमा आउन आग्रह गरेका हुन् ।

श्रोतका अनुसार, राजनितीक रुपमा तयार भए रेखालाई माओवादी पार्टिले चुनावका लागि टिकट दिने संकेत गरेको छ ।

प्रचण्डले रेखालाई पश्चिमको कुनै जिल्लाबाट चुनावमा उठाउने सोचाई बोकेका छन्। तर यसका लागि रेखा राजनितीक रुपमा तयार हुनु पर्ने प्रचण्डको भनाई थियो ।

प्रचण्डको भनाई उर्द्धत गर्दै श्रोतले भन्यो, ‘सामाजिक छवि उच्च रहेकाले तपाई सम्भावना छ, यसैले तपाई राजनीतिमा आउनुपर्दछ ।’ नायिका थापाले आफु राजनीतिमा आउन चाहेको बताउदै पार्टिले सहयोग गर्नुपर्ने धारण प्रचण्डसामु राखेकी थिईन् ।

सिनेमा क्षेत्रबाट बिस्तारै टाढा हुदै नायिका थापा राजनीतिमा आउने सोचाईमा छिन् । यसका लागि उनले पहिलो खुड्किलोको रुपमा विकास वोर्ड ताकेकी हुन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Neera
गर्भवतीबीच भुँडी देखाउन तछाडमछाड (फोटोफिचर सहित)
===============================

गर्भवती भएपछि जिउ ढाक्ने ग्वाम्लाङ्ङ ठूला लुगा लगाउनु पर्छ, छरितो लुगा लगाएमा त लाजमर्नु नै हुन्छ भन्ने मान्यता छ हामीकहाँ । गर्भवती महिलाले आफ्नो बढेको पेट द
ुनियाले देख्लान् की भनेर पछ्यौरीले भएपनि लुकाउने प्रयास गर्छन् । तर लुकाउँदैमा कहाँ पो लुक्थ्यो र बढेको पेट ? गर्भवतीले टू पिस लगाउने कुराको त हामीले कल्पना पनि गर्न क्दैनौँ ।

तर आखिर गर्भवती हुनु भनेको त गर्वको विषय पो हो त । किन यसरी लजाउनु पर्यो ? गर्भवती हुँदैमा महिलाको सुन्दरता कहाँ घट्छ र ? यदि खानपान तथा व्यायाममा ध्यान दिने हो भने त सुन्दरतामा झनै निखार पो आउँछ । तर भनेर भएन । हामीकहाँ चलनै यस्तै छ ।

हाम्रो समाजमा गर्भवतीले भुँडी लुकाउने संस्कार रहेपनि हालै अमेरिकामा भने गर्भवतीहरुबीच भुँडी देखाउने प्रतियोगिता नै भएको छ । गर्भवती भएपछि सुन्दरता गुम्छ भन्ने सोँच्नेहरुलाई चक्मा दिँदै अमेरिकाको हस्टनमा गर्भवतीहरुको बिकिनी प्रतियोगिता नै आयोजना गरिएको छ ।

प्रतियोगितामा गर्भ छिप्पिइसकेका १५ जना गर्भवती महिलाहरु बिकिनी लगाएर स्पर्धामा उत्रिए र बच्चा हुर्किरहेको बडेमाको भुँडी मज्जाले प्रदर्शन गरे । मातृत्व भनेको गर्वको विषय हो कुण्ठाको विषय होइन, गर्भवती महिला त झनै सुन्दर बन्छन् भन्ने कुरा देखाउन गर्भवतीहरुको बिकिनी प्रतियोगिता आयोजना गरिएको बताइन्छ ।
गर्भवती बिकिनी सुन्दरी प्रतियोगितामा ३२ हप्ताको गर्भ लिएर आएकी जेनिफर क्ले नामकी महिला विजेता चुनिइन् । उक्त प्रतियोगितामा केवल बिकिनी लगाउने काम मात्र थिएन, आमा बनिसकेपछि बच्चाको हेरचाह गर्ने कला पनि जाँचिएको थियो । कति छिटो बच्चालाई डाइपर लगाइदिने ? परिवारलाई कसरी खुसी राख्ने जस्ता कला पनि जाँचियो ।

गर्भवतीहरुले आफ्नो स्वास्थ्य कस्तो राखेका छन् ? वजन कत्तिको नियन्त्रण गरेका छन् भन्ने कुरालाई पनि प्रतियोगितामा प्राथमिकता दिइएको थियो । कतिपय गर्भवतीहरु आप\mना श्रीमान तथा ब्वायफ्रेण्डसँगै र्याम्पमा उत्रिएका थिए ।
स्मरण रहोस् पूर्वश्रम दिवसको अवसरमा अमेरिकामा यस्तो गर्भवती बिकिनी प्रतियोगिता ८ वर्षदेखि हुँदै आइरहेको छ ।

onlinekhabar

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

म्रो दिलको फुल बारीमा रम्न पाए हुन्थ्यो
भमरा बनी तिम्रो शुन्दर्तामा घुम्न पाए हुन्थ्यो||

मेरो मनै लोभ्याउने त्यो तिम्रो जवानी मिठो
सुभ साझ नभनिकन सधै चुम्न पाए हुन्थ्यो ||

प्रितीको फुल संग रमाउदै गंतब्येमा हामि दुई
मायाको महासागरमा चुर्लुम्म डुब्न पाए हुन्थ्यो ||

उकाली ओरालीको भन्ज्यांग चौतारीमा हात समाई
परेवाको जोडी जस्तै संगै संगै डुल्न पाए हुन्थ्यो ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal