kailali

Saturday 21 April 2012

आमा॥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

फूल हौ काडा हुन दिन्न आमा॥
म बाट टाढा हुन दिन्न आमा॥

सुख मा राख्छु सदा सर्बदा
दुख सँग गाढा हुन दिन्न आमा॥

आँचल बिछाउदा ओत लाग्नेछु
उराठ डाँडा हुन दिन्न आमा॥

हरेक पलमा पुछ्नु छ आँशु तिर्मो
चर्कीएको भाडा हुन दिन्न आमा॥

गरेर देखाउनेछु रार्मो काम तिम्रो
अस्तित्व छाडा हुन दिन्न आमा॥