kailali

Sunday 2 September 2012

लेसियाको जोहोरे बहरूमा केटीको विषयलाई लिएर नेपाली कामदार बिच झडपभएको छ । झगडाको शुरूवात फेसबुकबाट भएको हो । एउटै कम्पनीमा काम गर्ने सर्लाही जिल्लाका अजय साह र कास्की घर भएका सुरज कार्की बिच सुरू भएको झगडा ग्याग फाइट सम्म पुगेको सोही कम्पनीका काम गर्ने नेपालीले बताएका छन् ।

अजय साहकि फेसबुकबाट बनेकी केटी साथीलाई सुरज कार्कीले भडकाएको भन्दै अजयले सुरूजलाई कुटेपछि झगडाले उग्र रूप लिएको थियो । भोलीपल्ट ४।५ जना साथी बोकेर सुरजले अजय माथि आक्रामण गरेका थिए । बेसरी कुटाई खाएका अजयलाई हात र मुखमा चोट लागेको बताइन्छ ।

पहिला निकै मिल्ने उनिहरू केटीकैकारण एक अर्काको दुश्मन भएको सगैँ काम गर्ने नेपालीहरु बताउछन् । उनीहरुले मरिहत्ते गर्ने केटी काठमाडौको भएको थाहा भएको छ । फेसबुका बाट भेटीएकी उक्त केटी सगँनेपाल फर्केर बिवाह गर्ने दुबैको तयारी देखेर सगै काम गर्ने साथिहरु समेत जिल परेको बताइन्छ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
मोतीविन्दुका कारण दृष्टि गुमाएकी एक पोथी वनमान्छेले आँखाको शल्यक्रियापछि ज्योति त पाइन् नै उनले आफ्ना जुम्ल्याहा सन्तानलाई पहिलोपटक देख्ने अवसर पाइन् ।
इण्डोनेसियाको सुमात्रा प्रान्तको राजधानीस्थित सुमात्रा ओरांगोटन संरक्षण कार्यक्रमले संरक्षणमा राखेको उक्त ४० वर्षे ओरांगोटन अर्थात् वनमान्छेको सोमबार आँखाको शल्यक्रिया गरिएको हो ।
मानिसका नेत्र रोग विशेषज्ञहरुले गोबर नामको उक्त वनमान्छेको आँखामा रहेको मोतीविन्दुको ९० मिनेट लगाएर शल्यक्रिया गरेका हुन् ।
वनमान्छेको आँखाको यो शल्यक्रिया इण्डोनेसियामा पहिलोपटक गरिएको हो भने विश्वकै दोश्रो हो । यसअघि मलेसियामा सन् २००७ मा वनमान्छेको आँखाको शल्यक्रिया गरी ज्योती फर्काइएको थियो ।
स्मरण रहोस् किसानहरुले लखेटिरहेको अवस्थामा यो वनमान्छेलाई सन् २००८ मा संरक्षणकर्मीहरुले उद्धार गरी ल्याएका थिए । त्यस लगत्तै उनको आँखाको ज्योती गुमेको थियो । उनलाई चिडियाघरमै उनीजस्तै दृष्टिवीहिन अर्को भाले वनमान्छेसँग समागम गर्न दिइएको थियो । जसबाट उनले सन् २०११ जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।
आँखाको दृष्टि गुमाएकीले उनले बच्चा जन्माएपनि देख्न सक्दिनथिन् । तर अन्ततः आँखाको मोतियाविन्दुको शल्यक्रिया सँगै ज्योती फर्किएपछि उनले आफ्ना सन्तानलाई आफ्नै आँखाले देख्न पाइन् र बाहिरी दुनियालाई चियाउन पाइन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
राउडी राठोरको धमाकेदार प्रदर्शनको चर्चा सेलाउन नपाउँदै बलिउड अभिनेता अक्षय कुमारको अर्को फिल्म जोकर शुक्रबारदेखि प्रदर्शनमा आएको छ । धेरैले कमेडी ड्रामा टाइपको अक्षयको यो फिल्मले राउडी राठोरकै बाटो समात्ला भन्ने विश्वास गरेका थिए । तर सोनाक्षी सिन्हा र अक्षय कुमार अभिनित जोकरले साँच्चीकै अक्षय कुमारलाई जोकर नै बनाएको छ, अर्थात् जोकर अक्षयको सबैभन्दा फ्लप फिल्म बन्ने बाटोतर्फ अग्रसर भएको छ ।
जोकरले रिलिजको दिनमा भारत र विदेशमा सबै खासै कलेक्सन गर्न नसकेपछि यो फिल्म साँच्चीकै फ्लप हुने अनुमान गरिएको हो । सलमानको टाइगरले तताएको बलिउड फिल्मी बजार जोकरको आगमनसँगै स्वात्तै सेलाउन पुगेको छ ।
शनिवार रिलिज भएको दिनमा जोकरले भारतभर गरेर केवल ५ करोड भारु मात्र कमाउन सफल भएको छ । त्यस्तै दोश्रो दिन शनिवार यो फिल्मले भारतमा साढे ४ करोड कलेक्सन गरेको छ । दुइ दिनमा गरेर देश भित्र र बाहिर गरी जोकरले झण्डै १० करोड मात्र कमाउन सकेको छ । भारतका विभिन्न २२ सय वटा हलमा एकैसाथ जोकर रिलिज भएकोमा फिल्म हलका केवल १५ देखि २० प्रतिशत सिट मात्र भरिएका छन् । रिलिजको दिनमै हलका सबैजसो सिट रित्तै हुन पुगेपछि जोकरले अक्षय र सोनाक्षीलाई मात्र होइन फिल्म निर्माता तथा निर्देशकलाई पनि साँच्चीकै जोकर बनाउने लक्षण देखाएको छ ।
अक्षय कुमार, सिरिस कुन्दर तथा फराह खानले मिलेर बनाएको जोकर फिल्मको निर्माणमा ५० करोड भारु खर्च भएको थियो । तर सुरुवाती दिनको लक्षण हेर्दा जोकरले आफ्नो प्रोडक्सन कस्ट पनि उठाउन मुस्किल पर्ने देखिएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Timi ramri 6au ta k bho..?
Timi jasta hajar 6an ma sang
Timi nurse hau ta k bho ..?
sayau Doctor 6an ma sanga

Malai koi nurse, Doctor ko jarurat 6aina
Maile kebal chokho maya khojeko thinya
Mero eahi eauta ta bhul thiyo Timi sanga
Timlai maile Sayau ma eak rojeko ko thinya

Kasto nisthuri sansar sanga judna puge6u ma
Kasto baiguni maya sanga vidna puge6u ma
...............................................................
................................................................
(Bibek)

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
एक मशवरा मुख्लिसाना चाहिए,
खुदखुशी करूँ या इश्क ????

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
पण्डित शान्तप्रसाद खनालले श्राद्ध गरेर प्राप्त भएको सिदा, नगद र खाद्यान्न पिठुवामा रहेको विन्देश्वरी गामवेसीको चेपाङ घरमा बसेर बिन्देश्वरी निमाबिमा अध्ययन गर्ने चेपाङ्ग विद्यार्थीलाई उपलब्ध गराउनु भएको छ । विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका खनालले वुधवार एक औपचारिक कार्यक्रम गरी श्राद्ध गराएबापत आफूले प्राप्त सबै कुरा विद्यार्थीलाई उपलब्ध गराउनु भएको हो ।

ती विद्यार्थीलाई नेपाल शैक्षिक परार्मश संघ (इक्यान) चितवनले पनि स्टेशनरी तथा खाजा सहयोग गरेको छ । इक्यानको १६ औं वार्षिकोत्सवको अवसरमा छात्रवासमा रहेका २५ जना चेपाङ विद्यार्थीलाई एक कार्यक्रमका बीच संघले सो सामाग्री वितरण गरेको हो ।
त्यस्तै रत्ननगर निवासी यमकुमारी खनालले पनि विभिन्न समाग्रीहरु प्रदान गरेको छात्रवासका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो ।
तल तस्विरमा
चितवनका पण्डित शान्तप्रसाद खनाल श्राद्ध गरेर प्राप्त भएको सिदा र रकम बिन्देश्वरी निमाबिमा अध्ययन गर्ने चेपाङ्ग विद्यार्थीलाई दान गर्दै । तस्विर : मोहन बस्याल/उज्यालो

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
भाग्येमा न भए पछी कसको के नै लाग्छ र
जती तपस्या गरे पनी हुने भएर छोड्छ साथी ||
आफ्नैले घात गरी गए पछी चोट कहाँ भाग्छ र
जती रोए पनी टुक्रेको मुटु कहा जोड्छ साथी ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
दौ भारतीयहरूबाट यौन शोषणको शिकार भएकी नेपाली किशोरीसँग घटनाको जाँचबुझ गर्न गठित बिहार राज्यस्तरीय टोलीले शनिबार नेपाल र भारतको सीमा छुट्याउने दसगज्जामा बयान लिएको छ।

बाल संरक्षण आयोग बिहारका सदस्यहरू शोभा प्रकाश कुशवाहा र ललिता सिंहको दुई सदस्यीय जाँचबुझ टोलीले अनुसन्धानका क्रममा पीडित किशोरी दाङकी १७ वर्षीया सरिता साह ठकुरीसँग सोधपुछ गरेको हो। टोलीले शनिबारै सीमा क्षेत्रका आधा दर्जन भारतीय अधिकारीसँग पनि बयान लिएको छ। नेपालका लागि भारतीय महावाणिज्यदूत आशुतोष अग्रवाल, रक्सौल प्रखण्डका एसडिओ जितेन्द्र साह, बिहार पुलिसका प्रहरी नायब उपरीक्षक जितेन्द्र पाण्डे, रक्सौल प्रखण्डका प्रमुख अरविन्दकुमार मिश्रस”ग बयान लिएको हो। घटनाका मुख्य अभियुक्त सुमन पासवानसँग पनि टोलीले बयान लिएको छ।

वैदेशिक रोजगारका लागि कुवेत पठाइदिने र दिल्लीमै लगेर पासपोर्टलगायत कागजात बनाइदिने आश्वासन दिएर रक्सोल रेल्वे स्टेसनमा पुर्या्इएकी साहलाई वैशाख १४ गते रक्सोलको एक सामाजिक संस्थाले रोकेको थियो। संरक्षण गृह चलाउने आधिकारिकता नपाएको दलित महिला जनकल्याण संस्थाका सञ्चालक पासवानले उद्धारका नाममा उनलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि पटकपटक यौन शोषणको शिकार भएकी किशोरीको माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले रक्सोलबाट उद्धार भदौ ७ गते गरेको थियो। भारतीय सञ्चारमाध्यमले एक नेपाली किशोरीको जबर्जस्ती विवाह गराइँदैछ भन्ने खबर सार्वजनिक गरेपछि पूर्वी चम्पारणको जिल्ला बाल कल्याण समितिकी अध्यक्ष निशा झाको आदेशमा रक्सौल थानाका प्रहरीले उक्त विवाह रोकेका थिए।

त्यसपछि माइती नेपालद्वारा उद्धार गरिएकी साहले आफूसँग पछिल्लो तीन महिनामा धेरैपटक जबर्जस्ती यौन सम्पर्क राखिएको खुलासा गरेकी थिइन्। माइती नेपालको संरक्षणमा राखिएकी शाहको घट्नाबारे भारतीय प्रहरीले रक्सोल थानामा उजुरी दर्ता गरेको छ। नेपालमा भने यसबारे कुनै मुद्दा दर्ता भइसकेको छैन। घटनालाई दुई देशको सम्बन्धको विषय बताउँदै भारत बिहारको न्यायिक अधिकार प्राप्त स्वायत्त निकाय बाल संरक्षण आयोगले जाँचबुझ टोली गठन गरेको छ। ‘यस मुद्दालाई हामीले गम्भीरतापूर्वक लिएका छौं। पीडितले न्याय पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो’, टोलीकी सदस्य शोभाप्रकाश कुसवाहाले स्रोतसँग भनिन्, ‘किशोरीसँग उनले बताएकोजस्तो गम्भीर प्रकृतिको दुर्व्यवहार भएको प्रारम्भिकरूपमा बुझिएको छ।’

उनका अनुसार आयोगको बैठकले यसबारे अन्तिम निर्णय एक साताभित्र गर्नेछ र दोषी भेटिएकाहरूलाई कारबाही गर्नेछ। माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरी विभिन्न अप्ठ्यारा भए पनि यो घटनालाई कारबाहीमुखी बनाउने लागिपरेको बताएकी छिन्।

१७ वर्षीया कविता साहलाई कुबेत पुर्याइ दिने प्रलोभनमा दिल्ली लैजाँदै गरेका दाङ घोराहीका प्रकाश चौधरी र जीवन सपाङविरुद्ध मानवेचविखनअन्तर्गत भारत बिहारमा मुद्दा दर्ता गरिएको छ। दुवै जना पुर्पक्षका लागि बिहारको बेतियास्थित जेलमा रहेको र मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ भइरहेको बाल संरक्षण समिति मोतिहारीकी अध्यक्ष संगीता चित्रांशले बताइन्।

प्रभाले आत्महत्या गरिन !! ( नेपाली कथा )

"आमा त्यो को हो?" छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् "त चिन्दिनस्,किन चाहियो तँलाई?"
तर आज यस्ता उत्तरले मान्नेवाली थिईन प्रभा त्यसैले भनिन् "नचिनेको मानिस हाम्रो घरमा किन आएको त?" बिमलाको अनुहार हेर्नलायकको भएको
थियो। उनको मुखाकृति हेर्दा एक किसिमको डर ,त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने भएको थियो । बिमला चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन्। प्रभा पनि पछि पछि गैइन् तर ढोका बन्द भैसकेको थियो बाथरुमभित्रबाट त्यतिखेरसम्म।

करिब आधा घण्टा पछि बिमला निस्किन्। अझै पनि प्रभा ढोका बाहिर उस्तै अवस्थामा खडा देखेर बिमला छिटो छिटो आफ्नो कोठातर्फ लागिन् तर आज प्रभाले ज्यान गएनि नछोड्ने अठोट लिएकी थिइन् कि प्राय रातमा आउने गरेका नयाँ नयाँ मानिसहरु को हुन्। भर्खर १४ बर्ष लागेकि प्रभामा एक किसिमको कौतुहलताले आज बलियोसंग डेरा जमाएको थियो ।

उसले क्रोध आवेगसहित फेरि प्रश्न गरिन् "म आज जसरी भएपनि जान्न चाहन्छु,को हुन् तिनिहरु ? म अब सानो छुईन । मलाई सत्य कुरा भन्नुस आमा" छोरीको यस्तो ढिपी देखेर बिमलाको निधारमा पसिनाका थोपाहरु देखिन थालेको थियो। कति झुट कुराहरुले आज सम्म चलिरहेको थियो तर आज त्यस्ता कुराले प्रभा विश्वस्त नहुने देखेर"चुप लाग ,अलि सानो स्वरले बोल,भाई बहिनी उठलान्" भनिन् बिमलाले।

प्रभा केहि संयमित भैइन् र उत्तरको प्रतिक्षामा आमाको रातो पिरो भएको अनुहार नियाल्न थालिन् । आफुलाई कुनै कैदिलाई झै परिबन्दमा पारेको देखेर बिमला एक्कासी भक्कानिएर रुन थालिन्। भक्कनिदै उनले बेदनाहरु पोख्न थालिन् "प्रभा मलाई माफ गरिदेउ, म विवश छु । मैले तिम्रो बाबुको देहान्त पछि तिमीहरु लालनपालन,पढाई खर्च धान्न नसकेर देहव्यापार गर्न थालेकी हुँ । म संग अरु कुनै विकल्प थिएन।"

प्रभा छाँगाबाट खसे जहि भैइन्।उसलाई पुरै ब्रम्हाण्डनै आफुमाथि खनिए जस्तै लाग्न थालेको थियो। कुनै भुत्ते खुकुरीले पटक पटक रेटिएको भान गरिन्। थच्चक्क भुईँमा बसिन् र सुक्कँ सुक्कँगरि रुन थालिन्। "यस्तो काम गर्नु भन्दा हामीलाई मारिदिनुभएको भए हुन्थ्यो नि आमा । किन यस्तो पेशा अंगाल्नु भएको ? अब गाँउलेले थाहा पाए भने हामीले कसरि मुख देखाउने" भनेर बलिन्द्र आशुँको धारा बगाउन थालिन् प्रभाले।

बिमला भावशुन्य भैइन्। कोठामा एकप्रकारको सन्नाटा छाएको थियो।बाहिर किराहरुको साम्राज्य चलेको ले भित्रसम्म पनि किरहरु कराएको आवाज प्रष्टैसंग सुनिरहेको थियो। केहिछिन पछि प्रभा जुरुक्क उठेर आफ्नो कोठातर्फ लागिन्।जाँदा जाँदै उनले" हामीलाई नपढाएको भए पनि हुन्थ्यो । कमसेकम आज यो दिन आउँदैन थियो।"
बिमलाले प्रभाको कोठाको ढोका ड्याम्म बन्द भएको सुनिन् । सुक्सुकाउदैँ भारी मन लिएर ओछ्यानमा पल्टिन् बिमला। बिहानको ८ बजिसकेको थियो।बिमला सधैँको झै आफ्नो बिहानको घरधन्दा सकाएर आउँदा पनि प्रभाको कोठाको ढोका नखुलेको देखेर ढोका ढकढक्याउन थालिन्।" स्कुल जाने बेला भैसक्यो किन न उठेकी? प्रभा ए प्रभा" भन्दै ढोकामा हिर्काईन्।

तर भित्र बाट कुनै प्रतिउत्तर न आएपछि जोड जोडले ढोकामा हान्न थालिन्।मनमा नानाभाँतीको शंकाले बास जमाउन थालेको थियो बिमलाको मनमा। "प्रभा ए प्रभा"ठुलो ठुलो आवाजले बोलाउन थाले पछि उनको चर्को र अत्यासिएको स्वर सुनेर वरिपरिका छिमेकीहरु जम्मा हुन थाले। सबैले प्रभाले यतिखेरसम्म ढोका नखुल्नुको पक्कै पनि कुनै गलत घटना भएको आशंका गरे।

सबैको सल्लाह बमोजिम ढोका फुटाए। उफ्; रातो सलले आफ्नो घाँटीमा पासो लगाईकोठाको सिलिङ्मा झुण्डिएर आत्महत्या गरेकी प्रभाको लास देखेर सबैमा कोलाहल मच्चियो भने बिमला अचेत हुन पुगि।सबै मिलेर उनलाई अर्कै कोठामा लगेर राखे। केहिले प्रहरीलाई फोन गरेर सुचना दिए। केहि छिनमै घटनास्थलमा प्रहरी आईपुगिसकेको थियो।प्रभाको कोठाको राम्ररी निरिक्षण गरेपश्चात उनिहरुले प्रभाको हस्ताक्षर सहितको पत्र प्राप्त गरे जसमा प्रभाले आफ्नो मृत्युको दोष कसैलाई पनि नजाने र आफुलाई जिवन देखि वितृष्णा जागि देह त्याग गरेको व्यहोरा उल्लेख गरेकी थिईन्।

यो घटना पश्चात गाउँघरमा प्रभाले आत्महत्या गर्नुको कारणको बारेमा बिभिन्न अड्कलबाजीहरु हुन थालेको थियो। कोहि प्रेममा धोका भएकोले आत्महत्या गरेको हुन सक्छ भन्दै थिए भने कोहि नजिकै आईरहेको S.L.C. परीक्षाको प्रेसरले गर्दा हुन सक्ने आशंका गर्दै थिए तर कसलाई के थाहा प्रभा आफ्नो आमाले रोजेको पेशाबाट असन्तुष्ट भएर देहत्याग गरेकि थिइन् भनेर सिवाय बिमलालाई बाहेक।

प्रभाले देहत्याग त गरिन् तर उनले बाबुको मृत्यु आफु ८ बर्षको हुदाँ भएको ,घरमा स साना नानीहरुको रेखदेख लगायात राम्रो बोर्डिङ्मा पढाएर ठुलो मान्छे बनाउने महत्वाकांक्षा बोकेको बिमलाले सम्पतीकोको नाममा त्यो एउटा सानो कच्ची घर बाहेक कुनै आम्दानीको स्रोत नहुदाँ समाजमा मान्यता नपाएको घृणित पेशा बाध्यताबश अंगालेको कुरालाई अत्मासाथ गर्न सकिनन भने बिमलाले विकल्पको रुपमा अरुनै कुनै पेशा रोजेको भए आज यस्तो कहालीलाग्दो दिनको सामना गर्नु पर्ने थिएन होला।

आजकल प्रभाको स साना भाइ र बहिनी स्कुल जाँदैनन्। उनिहरु आमा बिमलासंगै मजदुरी गर्न  

प्रभाले देहत्याग त गरिन् तर उनले बाबुको मृत्यु आफु ८ बर्षको हुदाँ भएको ,घरमा स साना नानीहरुको रेखदेख लगायात राम्रो बोर्डिङ्मा पढाएर ठुलो मान्छे बनाउने महत्वाकांक्षा बोकेको बिमलाले सम्पतीकोको नाममा त्यो एउटा सानो कच्ची घर बाहेक कुनै आम्दानीको स्रोत नहुदाँ समाजमा मान्यता नपाएको घृणित पेशा बाध्यताबश अंगालेको कुरालाई अत्मासाथ गर्न सकिनन भने बिमलाले विकल्पको रुपमा अरुनै कुनै पेशा 

रोजेको भए आज यस्तो कहालीलाग्दो दिनको सामना गर्नु पर्ने थिएन होला।

http://www.youtube.com/watch?v=p78Ei1l0f10
http://www.youtube.com/watch?v=JgR8PpoB9L4
http://www.youtube.com/watch?v=DdMfzz4SOEI
http://www.youtube.com/watch?v=p78Ei1l0f10

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
बिर्स्यो होला नसोच्नु,भुलेको छैन मैले
छाती भित्र अरु कोहि,हुलेको छैन मैले

दिईरह्यौ सुवास यो,काँडामा फुले पनि
भमरा झैँ डाली डाल, डुलेको छैन मैले

टाढिएर बस्नु पर्दा,दु:खीछु भित्र भित्र
खुसी हुदै हिमालझैँ,खुलेको छैन मैले

नियतिले छुटाउँदा,जिबन आधा आधा
झर्न खोजे कोपिलामै,फुलेको छैन मैले  
 
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘मेरो जीवन साथी’ रिलीजको तयारीमा रहेको छ । चलचित्रमा कलाकारहरुले जीवनसाथीको खोजी गरेका छन् ।
तर छायांकनकै समयमा चलचित्रसँग आवद्ध विभीन्न ५ जनाले वास्तवीक जिवनमै जीवनसाथी खोजेका छन् । निर्देशक भट्टराईका अनुसार ४५ दिनको छायांकन अवधीमा ५जनाले बिहे गरी जीवनसाथी जुराएका हुन् ।
चलचित्रको छायांकनको क्रममा छायांकार रामेश्वर कार्कीको बिहे भएको थियो । यस्तै चलचित्रका लेखक सामिप्य तिमिल्सिनाले पनि विहे गरेका थिए । चलचित्रमा हेयर ड्रेसरको काम समालेकी स्मृतिले मुख्य सहायक निर्देशक दिनेश रावतसँग विहे गरेकी थिईन् ।  ‘मेरो जीवन साथी’ को सम्पादन गरीरहेका नविन निरौलाले पनि सोही समयमा विहे गरेका थिए ।
निर्देशक भट्टराईले चलचित्रबाट प्रेरीत भएर ५ जनाले जीवन साथी खोजेको समय आफैमा रमाईलो भएको अनुभव सुनाए । उनले दर्शकले पनि सिनेमाको कथावस्तु र प्रस्तुतीलाई मन पराउने दाबी गरे ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

गुलाबसँग जवानी साट्दै लुसियाना (फोटो फिचरसहित)

अर्जेन्टिनी सुन्दरी मोडेल लुसियाना लोपिलाटोको सुन्दरता तथा भुतुक्कै पार्ने कामुकतामा रत्तिभर शंका गर्ने ठाउँ छैन । त्यसैले होला उनको सेक्सी कायामा आफ्ना उत्पादनको विज्ञापन गर्न विश्वका एक से एक भित्रीवस्त्र उत्पादक कम्पनीहरु तछाडमछाड गर्छन् । यहीँ मेलोमा बेलायती लिंगरी कम्पनी अल्टिमोले आफ्ना पछिल्ला डिजाइनका टू पिसको विज्ञापनमा पनि लुसियानालाई नै रोज्यो ।
अल्टिमोका बिकिनीको विज्ञापनमा सेक्सी पोज दिएकी लुसियानाको जवानी साँच्चीकै फक्रिएकै थियो । उनको जवानी निकै फक्रिएको यस अर्थमा पनि थियो की उनले हातमा फक्रिएको सेतो गुलाव पनि समातिरहेकी थिइन् । अर्थात् गुलाव र लुसियाना त्यहाँ एकैचोटी फक्रिरहेका थिए ।भिन्नभिन्न तीन डिजाइनका टू पिसमा फरक फरक अवतारमा प्रकट भएकी लुसियानाले साँच्चीकै सुन्दर डिजाइनका भित्री वस्त्रलाई अझ सुन्दर पार्नेगरी आफ्नो भूमिकालाई न्याय गरिन् ।
त्यसैले अल्टिमो कम्पनीका हाकिम मख्ख परेर भन्दैथिए, उनी हाम्रा यी भित्री वस्त्रमा निकै सुन्दरी देखिएकी छिन्, साँच्चीकै गुडिया जस्ती । अल्टिमोका लागि विज्ञापनमा खेल्न २ वर्षे सम्झौता गरेकी लुसियानाकै कारण उक्त कम्पनीका सामानको बिक्रि ३७ प्रतिशतले बढेको बताइन्छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

कसले चाहन्थ्यो संचिताका २ पति भिडाउन ?

नव नायक आकाश शाहसँग बिहे गरेको केही समयमा नै नायिका संचिता लुईटेलले डिभोर्स दिईन् । डिभोर्स भएको केही बर्षपछि उनले नायक निखिल उप्रेतीसँग बिहे गरेकी हुन् । हाल संचिताले एक छोरा र एक छोरीलाई जन्म पनि दिएकी छिन् । संचितासँग बिहे गरेपछि नायक उप्रेती मुम्बई छिरेका छन् । उता संचितासँग डिभोर्स भएपछि आकाश पनि मुम्बई छिरेका थिए । हाल निखिल र आकाश नेपालमा छन् । आकाश एक चलचित्रको प्रचारका लागि नेपाल आएका हुन् । निखिल सुत्केरी आफ्नो श्रीमती स्याहार गर्न नेपाल आएका हुन् ।
 संचिताका दुई श्रीमानलाई भिडाएर कसैले फाईदा लुट्न खोजेको थाहा भएको छ । निखिल र आकाशलाई रियल लाईफमा नभएर रिल लाईफमा निर्माता सुशिल पोखरेलले जुधाउन खोजेका थिए ।
भदौ २९ गते रिलीजमा आउन लागेको सुशिल निर्मित चलचित्र ‘वडिगार्ड’ मा नायक आकाश शाहले अभिनय गरेका छन् । निखिलले अभिनय गरेको चलचित्र ‘न बोले नि हाँसी राख न’ कात्तिकको ३ गतेबाट रिलीज हुदैछ । सुशिलले यि दुई सिनेमा एकसाथ जुधेको भए राम्रो पव्लिसिटी स्टन्ड हुने सोचेको थिए । तर फरक फरक मितिमा सिनेमा रिलीजमा आउँदा सुशिलको योजना पुरा हुन सकेन । यस्तै ‘न बोले नि हाँसी राख न’ का निर्देशक आर.वी.के शरदको चाहना पनि यस्तै नै रहेको वुझीएको छ । संचिताका २ पतिलाई जधुाएँर प्रचारको राम्रै उपाय अपानाउन कस्सिएका निर्माता र निर्देशकको चाहना अपुरो भएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

मालीबाटै पत्र पत्र लुसिएको फूल भएँ।
जीवनसुम्पे उसैबाट चुसिएको फूल भएँ।।

धेरै थिए रहरहरु मन्दिरमा सजिउँ भन्ने।
व्यर्थ रह्यो टिकासँगै मूसिएको फूल भएँ।।

आफ्नो चाहाना मार्दैभानी तिम्रा रहर भर्दै गएँ।
सहेनौ त्यो थालीबाट पुसिएको फूल भएँ।।

वैश फूल्ने सपना यो मनभित्र नसजिदै।
आँशुसँगै जिन्दगी यो खुसिएको फूल भएँ।।

ओईली सकेँ फालीदेउ उनीदैन माला अब।
जिवन बाट वशन्त नै टुसिएको फूल भएँ।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
१७ भदौ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले आज कक्षा १२ को परीक्षाफल प्रकाशित गर्दैछ ।

मानविकी, व्यवस्थापन र शिक्षा संकायको परीक्षाफल प्रकाशनको तयारी भइरहेको एक अधिकारीले बताए । विज्ञान संकायको परीक्षा फल भने यसअघि नै प्रकाशित भइसकेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
पापी नि को याद आउँदा,गजल लेख्ने गरेको छु।
नसम्झनु ज्युँदो मलाई,सास फेर्दै मरेको छु।

संधै भेट्छु दोवाटो मा,आउँदा जाँदा निष्ठुरीलाई।
आँखा तरि अब उनलाई,हेर्ने बानी परेको छु।

मलाई सामु देख्दा खै,किन मन खानथ्यो उनको।
घृणा मलाई गरेपछि,अन्तै बसाँई सरेको छु।

जति दुखः परे पनि,रुने छैन भन्थेँ उनलाई।
आँशु बनि आँखा बाट,आज आँफैँ झरेको छु।

पापी नि को याद आउँदा,गजल लेख्ने गरेको छु।
नसंम्झनु ज्युँदो मलाई,सास फेर्दै मरेको छु।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

~.नपर्खिनु मलाई पहिले भेट्ने ठाउँमा.~.
.~.बाध्यताले जानु पर्यो बिरानो गाउँमा.~.
.~.नलेख्नु है चिठी पनि फेरि मेरो नाउँमा.~.
.~डर लाग्छ कता कता नचिनेको ठाउँमा.~.

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

 हट नायिका सुस्मा कार्कीको अभिनय अब हास्य टेलिश्रृंखला सिस्नुपानी झ्याम्मैमा हेर्न पाइने भएको छ । चलचित्र लुटको उध्रेको चोली गीतमा नाचेर चर्चा हट यी नायिका शनिबार साँझ प्रसारन हुने श्रृंखलाबाट सानो पर्दाका दर्शकमाझ आएकी हुन् । यो श्रंखलामा नयाँ निर्देशक अर्जुन घिमीरे र कुमार कट्टेल(जिक्रीहजुर)ले निर्देशन थाले लगत्तै उनलाई अभिनय गराइएको हो । नेपाल टेलिभिजनबाट शनिबार राती ८:५० मा प्रसारण हुदै आएको यो हास्य टेलिश्रृंखला गएको साताबाट मात्र निर्देशन थालेका हुन् । सिरीयलमा सुस्मा आधुनिक युवती भुमिकामा छन् ।

शहरमा नायिका भएकी सुस्माको घर गाउमा रहदाको कथा सिरीयलमा देखाईएको सिरीयलका एक निर्देशक कुमार कट्टेल बताए । उनी निर्देशक कट्टेलकै गर्लफ्रेण्ड बनेकी छन् सिरीयलमा । उनले भने्,‘ सिरीयलमा उनले निकै कमेडी ढंगले उतारीएको छ ।’ सिरीयलको निर्देशनसगै लेखन पनि निर्देशक द्धयकै रहेको छ । त्यो त जिग्री र पाँण्डे नामका नयाँ चरित्रमा देखिएका छन् कट्टेल र घिमीरे । नेपाल टेलिभिजनका लागि मिडीयामन्त्रको प्रस्तुती रहेको सिस्नुपानीमा अर्जन, कुमार सुस्माका अलावा ज्योती काफ्ले, शुभाष गजुरेल, सुरवीर पण्डित, विधा कार्की, लक्ष्मण विक्रम बस्नेत, बासु पोखरेल, हरिष भट्ट, याम बहादुर थापा, शर्मीला शर्मा, सिवी बुढाथोकी, नरेन्द्र खड्काथोकी, बिमला गिरी, सोना शर्मा, उत्तम कोदे लगायतका कलाकारको अभिनय रहेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तिज आउदै छ है ...!!!
कसरी मनाउने यसपालिको तिज...???
केहि प्लान छ कि ...?

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

तिम्रो रुप देखे पछि गीत, गाउ गाउ लाग्यो।
भवरा झै फ़ूल्को,नजिक आउ आउ लाग्यो ।

फ़ुर्सद मा बनाएछन,ईश्वरले तिम्लाइ।
हात माग्न तिम्रो घर, जाउ जाउ लाग्यो।

दीपक प्रताप थापा,
लम्जुंग नेपाल,
हाल,रोजिरोटिको खोजिमा मुग्लान
को ठाउ,अॅबुधाबि।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नेपाली टोलिलाई सुभकामना दिम है सबैले
**************************
नेपाल बिरुद्ध सिंगापुर , भोलि बिहान ८:१५ बजे ( नेपाली समय )

भोलि देखि मलेसियामा सुरु हुने डिभिजन-४ क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुर भिड्दै छन l
तुलनात्मक रुपमा बलियो मानिएको सिंगापुर बिरुद्ध नेपाल जितको लागि खेल्ने छ भने सिंगापुर नेपालमा भएको डिभिजन-५ क्रिकेटमा हारको बदला लिन चाहन्छ र दुवै टोलि प्रतियोगिताको जितबाट सुरुवात l

कसले बाजी मार्ला ???
Routine of Nepal banda

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

हाम्रो माया छोखो थियो भन बर पिपलु रुख
मै छाडी मेराई गाउँ आइ हेरु कस्या मुख ...
स्कुल लायाको माया क्याम्पस पुगी छाडी
तेराइ लागि जियु सुकाया यै परदेश खाडी ...
म छाड्या पाँच साल भया नाइँ तेरो सन्तति
क्या दु:ख देखनु मैले तयै तेरा जिन्दगि ....
कईको माया कति भनि चुडी फुटाउन्थी
आखा का इसारा ले संगी छाडी आउन्थी ...

=====

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भुतुकै भए म त तिम्रो नसालु बोलीमा जादु रहेछ
भुतुकै भए म त तिम्रो नसालु ओठमा जादु रहेछ||

यौवनको प्यासले उकुस मुकुस भएको बेला आज
भुतुकै भए म त तिम्रो नसालु अनुहारमा जादु रहेछ||

प्राय गरेर युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ?
=================================

यस्ता प्रश्न सबै युवतीको मनमा रहन्छ। यसको उत्तर पुरुषसँग पनि छैन। आखिर किन पुरुषहरू युवतीको छातीप्रति आकषिर्त हुन्छन् ? यस विषयमा गरिएको एक अनुसन्धान पछि भने थुप्रै तथ्य सार्वजनिक भएका छन्।

साधारणतया जब पुरुषले युवतीसँग गफ गर्न थाल्छ उसको नजर युवतीको आँखामा पर्नुको सट्टा पहिले युवतीको छातीमा पुग्छ। त्यसपछि घाँटीमा नजर जान्छ। त्यसपछि मात्र आँखामा। यस्तो खालको शरीरको भाषालाई युवतीले तुरुन्त बुभ्fm्छिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता गलत भने हुँदैन। अध्ययनअनुसार यो पुरुषहरूको स्वभाविक आचरण हो ।

अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन्। सेकेन्डभन्दा पनि कम समयमा पुरुषको नजर स्तनबाट हट्छ। कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन सेक्सी र मध्यम आकारको हुन्छ। कपडाबाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ। उनीहरूको मस्तिष्कले बाध्यताबस छाती हेर्न उक्सइरहने अध्ययनले बताउँछ।

अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले युवतीको छातीमै परिरहेको हुन्छ। यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूर्ण भूमिका हुन्छ। यौनको चरम बिन्दुमा पुग्न पनि स्तनले धेरै मद्दत पुर्‍याउँछ। अध्ययनअनुसार ६९ प्रतिशत युवती आफ्नो स्तनलाई आकर्षक बनाउन लागि परेका हुन्छन्।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
फूल को आशा गर्ने हरु
भमरा नै हुन की कसो..????
तिम्लाई माया गर्ने हरु

राजकुमार नै हुन की कसो...???

दिनू उसलाई अटूट माया
अजम्बरी नाता हरु .......II
न देखाउनु उसलाई पनी
मलाई जस्ता आशा हरु.....II
किन बर्बाद गर्छेऊ समय तिम्ले मेरो लागि
क्षण क्षण को महत्तो छ त्यों समय बिचार गर
यही समय हो जिंदगी बनाउने तिम्रो लागि
थोरै भए पनी समय को ध्यान गर्ने गर
 
तिमी जती टाढा  हुन्छेऊ
मलाई तेती नजिक लाग्छ
तिमी संग कुरा गर्दा
मन को पीर सबै भाग्छ
 
तिमी टाढा भए पनी
म त तिम्रो नजिकै छू
टाढा भए पनी मैले
माया प्रेम सांचेकै छू
Bibek chalise

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
कति जिद्दी गर्छेउ सुन कुरा गर काली
दुई दिन को जिन्दगि हो किन राख्छेउ खाली
माया गर्ने हजार हुन्छन माया दिने कम
हजार साथी भेंटे मैले तिमि भन्दा कम

हजार मा एअक छौ तिमि बगैचा को फुल
गल्ति ले नि नगर है माया गर्न भुल
माया गर्न भुल....................

Bibek chalise
 
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
साँचो माया गरे मैले धोका पाए आज
आफ्नो सोचे उनलाई मैले टाढा भए आज
भेट्ने कोशिश नगर्नू भो न देखाउनू मुख
मेरो सामू भोलि आई न देखाउनू दूख

मिठो खानू राम्रो लाउनू मिलोश तिम्लाई सुख
टाढा बस्नू म बाट भो नमान्नु केहि दूख
ऊही तिम्रो अन्जान साथी (बिबेक)

Bibek chalise
 
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
रण गरें निष्ठुरीलाई भूलिदिन्छु अब !!
उसकै अघि नया बाग मा फुलिदिन्छु अब !!

सोच्दिहोली उसकै यादमा तडपिनेछु सधै !!
उसकै अघि अर्कै काखमा झुलीदिन्छु अब !!
प्रण गरें निष्ठुरीलाई भूलिदिन्छु अब !!

अतित लाइ सम्झी सम्झी उ तड्पीदा खेरि !!
मेरी नया जीवन संग डुलीदिन्छु अब !!
उसकै अघि नया बाग मा फुलिदिन्छु अब !!

सोच्दी होलि निस्ठुरी ले फेरी फर्की आउछ भनि !!
उसलाई भुली नया दिनमा खुलीदिन्छु अब !!
उसकै अघि नया बाग मा फुलिदिन्छु अब !!
Bibek chalise

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
तिमी विनाको एक्लो जीवन ,बाच्नु कती दिन।
खुशी बिनको खोक्रो हाशो , हास्नु कती दिन।।
तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।
सम्झीरहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कतिदिन।।
खुशीनै तिमीमेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी ,नाच्नु कती दिन ।।
टाढा हुँदैमा चोखो माया , मर्दैन कहिलेपनी ।

Bibek chalise
 
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Timi jasto nisthuri lai k ko sangya dinoo
kehi 6aina words aba jhuto maya linoo
sancho maya gare maile 6odi gayau aaja
farkhi au6eau tha 6 malai namanoo kehi laja

Bibek chalise
 
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Timi ramri 6au ta k bho..?
Timi jasta hajar 6an ma sang
Timi nurse hau ta k bho ..?
sayau Doctor 6an ma sanga

Malai koi nurse, Doctor ko jarurat 6aina
Maile kebal chokho maya khojeko thinya
Mero eahi eauta ta bhul thiyo Timi sanga
Timlai maile Sayau ma eak rojeko ko thinya

Kasto nisthuri sansar sanga judna puge6u ma
Kasto baiguni maya sanga vidna puge6u ma
Bibek chalise

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
Jis ke liye sab kuch luta diya HUMNE,
wo kehte hai unko bhula diya HUMNE,
gaye the hum unke aansu pochne,
ilzam de diya ki unko rula diya HUMNE..!!.....DIL SE ♥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
सिर्फ औपचारिकता भर है,
रस ही कहाँ रहा रिश्तों में,
एक उम्र जीने की खातिर,
रह-रहकर मरना किश्तों में.

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
नेपाली संगीत कि प्रख्यात गयिका अरुणा लामा
उनी आज यो संसारमा नभएता पनि उनी सदा हाम्रो स्मरण म रहनेछिन !