kailali

Sunday 8 April 2012

बैसालु त्यो बैश

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बैसालु त्यो बैश भित्र फक्रिएकी युबतिलाई ..
म के भनेर के भनेर सम्बोधन गरु
थाहा छ म सँग कुनै त्यस्तो शब्द हुन्न
जुन उनि सँग कड्किएर बोल्न सकु

तालको कुरा बेतालमा पुर्याउछे
सुर लाई बेसुर
कसरी र के भनेर वाक्क पार्छे
था छ सबैलाई यो यस्तै छे
र मलाई पानी
र म बोल्न चाहन्छु
अरु धेरै उ सँग बोल्छन
चहेरै बोल्छन
खोजी खोजी बोल्छन
किन बोलिरहेछन ?
खै !
उ तेस्तै कुरा गर्छे
त्यो पानी थाहा छ उ आफुमा आँफै सतर्क पानी छे
उ ठीक छे
उ सँग बोल्दाइमा थाहा हुन्छ
उ ठीक छे
अनी ठिस् पानी त छे
उ ठिस् छे!!

छैन कुनै रात

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

छैन कुनै रात तिमीलाइ नसम्झेको
छैन कुनै पल तिमीमा नडुबेको
छैन कुनै दिन तिमीलाइ नसोचेको
छैन कुनै समय तिमीलाइ याद नगरेको
अनयाँसै यी मुहार बाट हाँसो बिलिन हुँदा
चमकता सबै गाएब भएर मलीन हुँदा
छैन कुनै घडी तिम्रो मुहार नसम्झेको
छैन त्यस्तो समय यो दिलामा तिमी नधड्किएको
छीन्मै हास्ने यो दिल मेरो अनयाँसै टोलाई दिन्छ

एउटै विद्यालयमा ३ जना हेडसर !

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

=================
नवलपरासी, चैत २६ – एउटा विद्यालयमा एकजना भन्दा बढी प्रधानाध्यापक पनि हुन्छन् भन्दा पत्याउन गाह्रो पर्छ तर नवलपरासीको एक विद्यालयमा यस्तै अवस्था छ । जिल्लाको धौवादी गाउँ विकास समितिको सुर्य ज्योति माध्यमिक विद्यालयमा एकैपटक ३ जना प्रधानाध्यापक कार्यरत छन् ।

विद्यालयमा प्रधानाध्यापक रहेकै बेला व्यवस्थापन समितिले अर्को प्रधानाध्यापक नियुक्त गरेपछि विद्यालयमा दुई जना प्रधानाधयापक थिए । जिल्ला शिक्षा कार्यालयले तेश्रो व्यक्तिलाई प्रधानाध्यापक तोके पछि विद्यालयमा प्रधानाध्यापकको संख्या तीन पुगेको हो ।

एउटै विद्यालयमा तीन जना प्रधानाध्यापक भएका कारण शैक्षिक गतिविधिमा असर पुगेको अभिभावकले गुनासो गरेका छन् । जिल्ला शिक्षा कार्यालयले एउटै विद्यालयमा तीन जान प्रधानाध्यापक हुँदा पनि चासो नदिएको भन्दै शिक्षक अभिभावकको आरोप छ ।

व्यर्थ कसम् खायो

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नयाँ बर्ष आयो भन्दै के के गर्छौ अब !
उमंगले छायो भन्दै के के गर्छौ अब !!

हिड्छौ तिमी रातै भरी डिस्को तिर फेरी!
मिठो गीत गायो भन्दै के के गर्छौ अब !!

बाडुली त्यो कम्बरमा च्याप्प समाएर !
उस्ले मौका पायो भन्दै के के गर्छौ अब !!

नयाँ जोस हाँसी खुशी साट्यौ नशा बनी !
झुटो माया लायो भन्दै के के गर्छौ अब !!

होस् कहाँ हुन्छ तिम्रो प्यासी मन रुँदा !
व्यर्थ कसम् खायो भन्दै के के गर्छौ अब!!

Dhoti ko turifuri

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
"हामीले केहि दिन पहिला मात्रै पढेका थियेउ मह मानब गौतम बुद्धको फोटो नेपालको पैसामा पनि छापिने भो भनेर खुशी लागेको थियो|तर आज तेही समाचारलाई भारतका पत्र पत्रिकाले अलगै बिषय बस्तु बनाएर पत्र पत्रिकामा पर्काषित गरेको छ|हेड लाइनमा लेखिएको छ "नेपाल के नोट पर दिखेगा भारतका गौरब"कति सजिलो भनेका छन् उनि हरुले भारतको गौरब बुद्ध भनेर|के चाहन्छ उनि हरु ?हाम्रो राज नेता हरुले पढेनन समाचार?किन बिरोध गर्दैनन्?आफ्नै आखा अगाडी नेपाल आमा लाइ बलात्कार गर्दा पनी किन सुतेर आखा न देखने झैँ गरी बस्ने|गुहारको भिख माग्दा पनी कान बन्द गरेर बस्ने उनि हरु| कस्तो राजनेता लाई चुनेछौ हामीले? आज भोलि भन्दा भन्दै नेपालको सिमाना चेपिएको छ भोलि भारत उसको सिमानामा पर्ने सबै नेपाल को भू भागलाई भारतको हो भन्ला तब पनी हाम्रो देसको उच्च पधिकारी हरु|चुप लागेर बस्ला साएद किनकी उनि हरुलाई देसको चिन्ता होइन आफ्नो मात्र चिन्ता छ|अब आफै सोच्नुस कति दिन सहने उनि हरुको ज्या जती?क्षिमेकि देस भन्दैमा जे गर्दा पनी सहने?सोच्नुस युवा हरु|दबाब सिर्जना गर्नु पर्छ हाम्रो अन्धो सरकारलाई हामीले |सक्नु हुन्छ भने कपि पेस्ट गर्नुस सबैको वाल पोस्ट गर्नुस त्याग अनि सारे गर्नुस यो फोटोलाई|धन्यबाद |

आज त्यहाँ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

आज त्यहाँ धेरै मनोरम थियो!
हाँसो,खुशी संगै रमझम थियो!

मायांलुका जोडी अंगालोमा देख्दा
लाग्थ्यो दुइ मुटु को संगम थियो!!

बसंताको बाहर नै फिक्का लाग्ने
साँच्ची त्यहाँ अनमोल दम थियो!!

आधुनिक फेसन् हात्-हातमा ह्विस्की
भोलि फेरी भेट्ने को कसम थियो!!

अस्तित्व नै भुली बेहोसीमा झुल्दा
जिन्दगि नै उजाड़ने एक् बम थियो!!

सबैको त्यो चर्तिकला नियालेर लेख्ने
म संग त मेरो यो कलम थियो!!

कुकुरको गोलीले मान्छे खुत्रुक्कै

Neerajकुकुरले मान्छेलाई टोकेको कुरा त सुनिएकै हो । तर अब कुकुरको पहिचान केबल टोक्नेमा मात्र सिमित रहेन । रुसमा भएको पछिल्लो घटना हेर्दा लाग्छ अब कुकुरले प्रतिरक्षाका लागि आफ्ना दाँतलाई हतियारको रुपमा प्रयोग गर्ने मात्र होइन बन्दुक समेत चलाउन सक्छ ।

रुसको सारातोभ क्षेत्रमा एक कुकुरले गोली चलाएर एक मान्छेको हत्या गरेको घटनाले सबैलाई तीनछक पारेको छ । हुनत उक्त कुकुरले आफ्नो बुद्धिले वा मान्छेलाई आक्रमण गर्ने उद्धेश्यले गोली चलाएको भने होइन । बन्दुकको टि्रगरलाई संयोगबस कुकुरको खुट्टाले तान्न पुगेपछि गोली चल्दा मान्छे ठहरै भएको हो ।

समाचार अनुसार इगोर सोलोमिन आफ्नो कुकुर साथमा लिएर सारातोभको जंगल क्षेत्रमा गाडिमा घुम्न गएका थिए । जंगल क्षेत्रमा वन्यजन्तुको डर हुने भएकाले उनको साथमा बन्दुक पनि थियो । ड्राइभरले गाडि चलाइरहेको थियो र अघिल्लो सिटमा सोलोमिन र उनको कुकुर पनि थियो ।

जिस्किँदै गरेको कुकुरको खुट्टा एक्कासी सोलोमिनले बोकेको बन्दुकको टि्रगरमा पुग्यो र टि्रगर दबियो । टि्रगर दबिएपछि बन्दुकबाट गोली निस्क्यो जुन सिधै गएर ड्राइभरको टाउकोमा लाग्यो । गोली लागेपछि ड्राइभर ठाउँका ठाउँ ठहरै भयो ।

प्रहरीले गोली हान्ने कुकुरका मालिक सोलोमिनलाई पक्रिएको छ । उनले हत्याको आरोपमा १५ महिनाको जेल सजायँ पनि पाएका छन् ।

दश वर्षकी केटीले छोरी जन्माइन्


दश वर्षकी बालिकाले बच्चा जन्माउन सक्छिन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ । तर कोलम्बियाकी एक बालिकाले दश वर्षमै स्वस्थ छोरी जन्माएर सबैलाई छक्क पारेकी छिन् ।

ला गुवाजिरा प्रायद्धिपमा बस्ने वायु आदिवासीकी ती बालिकाले ३९ हप्ताको गर्भपछि स्वस्थ बालिकाको जन्म दिएकी हुन् । उनको पेटबाट चिकित्सकहरुले शल्यक्रिया गरी बच्ची निकालेका थिए । अस्पतालले ती बालिका आमाको नाम खुलाएको छैन । छोरी पाएपनि ति बालिकाले छोरील्ााई दुध चुसाउन भने नमानेको बताइएको छ । अहिले आमाबच्चा दुबैले अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

ती बालिकालाई सानो उमेरमै कसले गर्भवती बनायो भन्ने बारेमा भने केही खुलेको छैन । प्रहरीले यस प्रकरणमा ती बालिकाका बाबुलाई पक्राउ गर्ने सम्भावना रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । स्थानीय बासिन्दाहरुले भने आफ्नै गाउँका एक १५ वर्षीय किशोरसँगको लसपसपछि ती बालिका गर्भवती भएको आशंका गरेका छन् । तर निकै परम्परावादी आदिवासी समुदाय भएका कारण यस विषयमा कसैले पनि खुलस्त कुरा गर्न चाहेका छैनन् । उक्त आदिवासी समुदायले संविधानतः विभिन्न सांस्कृतिक कुराहरुमा स्वायत्तता पाएकाले बालिका बलत्कारको यो घटनामा पछि दोषीलाई कारवाही गरिहाल्न सक्ने अवस्था नरहेको बताइएको छ ।

बालिकाको प्रसुती गराउने अस्पतालका निर्देशकले गुडियासँग खेल्ने उमेरकी बालिकाले बच्चा जन्माउनु निकै लज्जास्पद कुरा भएको भन्दै उक्त आदिवासी समुदायमा यस्ता घटना यसअघि पनि घटेकाले त्यसबारेमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

स्मरण रहोस् विश्वमा अहिलेसम्म सबैभन्दा सानो उमेरमा बच्चा पाउने पेरुकी लिना मेडिना नामकी बालिका हुन् । उनले सन् १९३३ मा ५ वर्ष दुइ हप्ताको उमेरमा छोरो जन्माएकी थिइन् । उनी अहिले ७८ वर्षकी भइन् । उनले जन्माएका छोराको नाम गेरार्डोको सन् १९७९ मै ४० वर्षको उमेरमा हाडको रोगका कारण मृत्यु भैसकेको छ ।

यसरी 'सेक्स' गरे राम्रो


एजेन्सी । स्त्री–पुरुष आपसमा नजर जुध्न थालेपछि स्त्रीमाडर र संकोच हटेर जान थाल्छ र उनी विस्तारें–विस्तारै निर्धक्क रुपमाहाँस्ने, ठट्टा गर्न थाल्ने छिन् । आँखाको भावद्वारा उनको चेतना मनमा कामभावनाका तरङ्गहरु उत्पन्न हुन थाल्छन् ।

विस्तारैकुनै बहाना बनाएर उनका हात समाउने चेष्टा गर्नु पर्दछ यसबेला उनकोमुखाकृतिमा कस्ता भाव उत्पन्न हुन्छ यसलाई पुरुषले धेरै विचार गर्नु पर्दछ ।उनी हाँसिन् र रोमाञ्चक भावमा वार्तालाई अरु अगाड बढाइन् भने तपाई पनिअगाडि बढ्नोस् र उनको पिँडुवादेखि टाउकोसम्म हातले स्पर्श गर्नुस् । यसलेस्त्रीको शरीरमा एक प्रकारको विद्युतीय तरङ्ग उत्पन्न गर्दछ । जस्तो कुनैयुवतीले हाम्रो शरीरमा छुँदा छिरिङ्ग हुन्छ, त्यस्तै हो । यसपछि उनको मनमाकाम चाहनाको टुसा उम्रन शुरु गर्दछ ।

तपाईंले उनको शारीरिक सौन्दर्य, मधुर बोली, श्रृंगार मदमत्त मृगका झैंचयन उनको सुशील व्यवहारको खुला हृदयले प्रशंसा गर्नु पर्छ । प्रायः जसोसबै स्त्रीहरू आफ्नो प्रशंसा सुनेर धेरै आनन्दको अनुभूति गर्दछन् । आफ्नोअनुपम सौन्दर्यको प्रशंसा उनी विशेष सखानुभूति गर्छिन् । यसबाट उनकोपूर्णरुपमा मन जित्न सकिन्छ । यसपछि उनमा पूर्ण संकोच हट्दै उत्तेजना जागृतहुन थाल्छ । जब पुरुषले उनका स्याउझैं लालिमायुक्त गाला, ओंठ निधार, आँखा, घांटी, कान, चिउँडो, कपाल आदिमा प्रगाढ चुम्बन बर्साउन थाल्नु पर्दछ ।उनका स्तनहरूमा हलका रुपमा स्पर्श गर्न थाल्नु पर्छ ।

क्रमिक रुपमा एक अर्काका शारीरिक अङ्गहरूलाई कोमलतापूर्वक समाएरमाड्ने मुसार्ने, चुस्ने, खेलाउने, काउकुती लगाउने, चुम्बन गर्ने गर्नुपर्दछ जुन सम्भोगको दृष्टिले पूर्ण संवेदशील हुन्छ । पुरुषको शरीरकोसबैभन्दा प्रमुख कामकेन्द्र उसको लिङ्गको अगाडको भाग हो, जसलाई शिश्नमुण्डभनिन्छ । यसको स्पर्शले मात्र पनि पुरुष कामोत्तेजित हुन पुग्छ ।

यस्तै स्त्रीको शरीरमा ओंठ, स्तनका मुन्टाहरू भगवानासालाई खेलाएर, सुम्सुम्याए, काउकुती लगाएर चुम्बन गरेमा स्त्रीको शरीरमा विद्युतीयशक्तिझैं स्त्री कामातुर हुन्छिन् । उक्त प्रक्रियाले स्त्रीलाई सामान्यबनाई दिन्छ । यही मौका छोपेर पुरुषले उनका भित्री कपडाहरू फुकालि दिनुपर्छ ।यसबेला उनले आपत्ति गरिन् भने पुनः उनका स्तन मुसार्नुका साथै स्त्रीकामकेन्द्रहरू ओंठ चुस्ने, निधार, केश, आंखा, घांटी, छाती, पर्दन आदिमाचुम्बन गर्ने तथा पाखुरा, ढाडको तल–माथि र तिघ्राका बीचमा सुम्सुम्याउनेमुसार्ने गर्नु पर्दछ ।

यसपछि  उनको यौनेन्द्रीबाट केही तरल पदार्थ बाहिर आउन थालिसकेको हुन्छ। यदि यो उनको पहिलो सम्भोग क्रिया हो भने आफु कामातुर भएर पनि लाजले उनीआफ्नो दुवै हातले स्तनहरु छोप्ने र दुवै तिघ्रा जोरेर कामेन्द्रीयलाईलुकाउने, आंख चिम्निले आदि गर्ने गर्दछिन् ।

यस्तो अवस्थामा समयद्वारा धैर्य गरेर मधुर व्यवहारले नै स्त्रीकोलाज, संकोच तथा डरको निवारण गर्नु पर्दछ । विस्तारै उनको कामाङ्ग विशेष भगोष्ठ, भङ्गाकुर र योनी वरिपरिको क्षेत्र, स्तन आदिमा पर्याप्त चुम्बन गर्ने, घर्षण तथा मुसार्ने मिच्ने गर्नु पर्छ । तत्पश्चात् उनको शरीरमाछचल्किरहेको कामेच्छा तीव्र रुपमा जागृत भएर आउँछ । उनी रोक्न सक्दिन ।सम्भोगको निम्ति आतुर हुन थाल्छिन् । उनी हाँस्न थाल्छिन्, नयनहरू नसिलादेखिन्छन्, पुरुषलाई अङ्गालो हाल्ने, चुम्बन गर्ने र टाँसिन थाल्छिन् उनकाओंठहरुमा अलिकति कम्पन हुन थाल्छन् । उनी हाँस्न थाल्छिन्, नयनहरू रसिलादेखिन्छन् ।

पुरुषलाई अङ्गालो हाल्ने, चुम्बन गर्ने र टाँसिन थाल्छिन् उनकाओंठहरूमा अलिअलि कम्पन हुन थाल्छन् । अब तिनी मदमत्त भएर आफ्नो योनीमाप्रवेशको लागि इच्छुक भइन् भन्ने कुरा बुझ्नु पर्छ । स्त्रीमा यस्तो अवस्थाउत्पन हुना साथ पुरुषले उसको योनीमा आफ्नो शिश्नलाई विस्तारै—विस्तारैप्रविष्ट गराउनु पर्दछ । पहिलो आघातमा नै सम्पूर्ण शिश्न स्त्री योनीमापसाउन पर्छ । यसरी सम्पूर्ण शिश्न प्रविष्ट भइसकेपछि पुरुषले एक क्षणपर्खेर स्त्रीलाई प्रगाढ चुम्बन गर्नु पर्दछ । त्यसपछि कोमलतापूर्वक योनीमाभित्र—बाहिर हहल्का धक्का दिइरहनु पर्दछ ।

विस्तारै—विस्तारै केही समायन्तरणमा घर्षणमा तीव्रता ल्याउनुपर्छ।जवसम्म कामान्द्रको चरम स्थितिको प्राप्ति हुंदैन तवसम्म घर्षण क्रिया जारीरहन्छ  । कामानन्दको चरम विन्दुमा पुग्दै पुरुषको लिङ्गबाट झ्टकाका साथैतीव्र वेगले एक किसिमको लम्सादार सेतो तरलपदार्थ स्त्रीको योनीमा स्खलितहुन्छ ।

अन्तिम पटक भेटन आईदेऊ


अन्तिम पटक भेटन आईदेऊ
अब बाचने दिन धेरै छैन

घिट घिट गरी बाचि रहेछु
अन्तिम पटक पानि पिलाईदेऊ
अब बाचने आश धेरै छैन

मलाई लादा घाटतिर दुई थुङगा फूल चडाईदिनु
देखावटी भयपनि दुई थोपा आँशु झारीदिनु

चित्तामा राखदा मलाई
तिम्रो हातले जलाईदिनु
चिठी फोटो सबै मेरो छाती माथि राखिदीनु

अन्तिम पटक मुख हेरीदेऊन अब आत्मा शरीरिरमा छैन

सुन्यताको दैलो खोली


सुन्यताको दैलो खोली तिमीसम्म आँए
भोग्नुपर्ने रै 'छ जीबन बल्ल थाहा पाँए ।
जीबन के हो माया के हो अर्थै नबुझी
ठगिएको भाग्य भंदै निरस गित गाँए।
जुन छुने इच्छाहरु ताराबीचै अल्झी
बेस्वादिलो समयको हार मात्र खाँए।
छेवैको कस्तुरीलाई चिन्न नसकेर
थाहा छैन छटपटिमा कहाँ कति धाँए।
खुलेको छ आज बाटो चारैतिर मेरो
त्यसैले त मुना-मुना *बसंतमा* छाँए ।

मन सँग मन को नाता


मन सँग मन को नाता तोड्नेलाई के भनौ र खै॥
आफ्नो स्वार्थ पुरा गरी छोड्नेलाई के भनौ र खै॥

बरबर आँशु खसाउदै मुटु भित्र डेरा जमाई॥
जानी जानी त्यही मुटु फोड्नेलाई के भनौ र खै॥

जिन्दगी को सुनौलो यात्रा तिमी सँगै गर्छु भनी
दोबाटो मैं पाईला अन्तै मोड्नेलाई के भनौ र खै॥

सँगै जिउछु सँगै मर्छु भाती-भाती का बाचा गर्दै
साची राखेको चौतारी नै गोड्नेलाई के भनौ र खै॥

चोखो माया लत्याएर धन को पछी हुम्मियौ
पैसा सँग मन मुटु जोड्नेलाई के भनौ र खै॥

प्रिय मलाई चितामा चढाउदा


प्रिय मलाई चितामा चढाउदा
डाको छोडि तिमी नरुनु
एकछिन् आँखा बन्द गर अनी
दगबती लगाउनु......... ..............
मेरो शारिर् धुवा भै
बादल सँग मिलिने छ
बगाइदिउ बाँकी सबै पानीमा
नदी भै सगारमा मिलिने छ
तिमी आफुलाई सम्हाल प्रिय
एक दिन सबैले जानुनै छ
हाम्रो माया को कृतिहरु
सम्झनाको पानामा रहने छ.............. ......