kailali

Sunday 15 April 2012

चाहेर पनि तिम्रो हुन सकिन म |

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

दुइ आँखामा मैले उपहार पाएको छु
यही पिएर सानु म आज बाँच्ने भाको छु |
::::::::
चल्छ सानु हावा तिम्रो याद बोकेर
झर्छ आँसु आँखामा रोकिन्न रोकेर ||

No comments:

Post a Comment