kailali

Monday 9 April 2012

भिडभाडको गल्ली

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भिडभाडको गल्ली भित्र तिमीलाइ देखें अाज
स्मृतिमा नमेटिने तिम्रो तस्बिर लेखें अाज

उदास यी नयनहरू तिमिसग ठोकिएछन्
दैाडिएका पार्इलाहरू अनासय रोकिएछन्

सधै अटल सिर पनि तिम्रेा सामु झुक्यो अाज
ठाडो शिर निहुरिदा किनकिन छैन लाज

कसिलो त्यो योवन देखी असिमीत इच्छा जाग्दा
बेहोसिमै तिमिसंग ठोक्किदिउं जस्तो लाग्छ

एकान्तको मैाका छोपी तिम्रो अधर चुमीदिउ
प्रेम नसा अंगालेर तिमिसंग झुमिदिउ

No comments:

Post a Comment