kailali

Saturday 1 September 2012


यौनबर्द्धक औषधिले लिङ्ग क्षतबिक्षत

आजकल बजारमा विभन्न नामका यौन शक्ति बढाउने औषधिहरु पाइन्छ । धेरैले यस्ता औषधि प्रयोग गर्छन पनि । यदि तपाई पनि यौनबर्द्धक औषधि प्रयोग गर्नु हुन्छ भने होसियार । आफ्नो तिब्र यौन चाहना पुरा गर्न यस्तै यौनवर्धक औषधि प्रयोग गर्ने एक अमेरिकी पुरुषको लिङ्ग क्षतिविक्षत भएको छ ।
एक शत्तिबर्द्धक औषधि सेवन गरेर यौनसम्पर्क राख्दा आफूलाई निकै पिडा भएको टेक्सासका एड्रियन कार्टरले बताए । उनको लिंगबाट निकै रत्तश्राब भएको थियो । यत्तिसम्म कि लिंग आएको रगतको छिट्टा कोठाको भित्ता र झ्यालका सिसासम्म पुगेको उनले बताए । तत्काल डाक्टरले उनको लिंगको उपचार त गरे । तर, यसैकारण अब उनको सन्तान नहुने भएको छ । उनले उक्त औषधि निर्माण गर्ने कम्पनी हट हेथ लिमिटेड विरुद्ध मुद्धा हालेका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment