kailali

Sunday 2 September 2012

फूल को आशा गर्ने हरु
भमरा नै हुन की कसो..????
तिम्लाई माया गर्ने हरु

राजकुमार नै हुन की कसो...???

दिनू उसलाई अटूट माया
अजम्बरी नाता हरु .......II
न देखाउनु उसलाई पनी
मलाई जस्ता आशा हरु.....II
किन बर्बाद गर्छेऊ समय तिम्ले मेरो लागि
क्षण क्षण को महत्तो छ त्यों समय बिचार गर
यही समय हो जिंदगी बनाउने तिम्रो लागि
थोरै भए पनी समय को ध्यान गर्ने गर
 
तिमी जती टाढा  हुन्छेऊ
मलाई तेती नजिक लाग्छ
तिमी संग कुरा गर्दा
मन को पीर सबै भाग्छ
 
तिमी टाढा भए पनी
म त तिम्रो नजिकै छू
टाढा भए पनी मैले
माया प्रेम सांचेकै छू
Bibek chalise


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment