चीनको दक्षिण-पश्चिममा भएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १५० जना भन्दा बढी घाइते भएका छन् । संचारमाध्यमले
जनाएको अनुसार २० हजार भन्दा बढी घरमा क्षति भएको छ ।
मापन केन्द्रका अधिकारीले जनाएको अनुसार भूकम्प ५.७ रेक्टर स्केलको थियो । भूकम्पका केन्द्र २७.५ डिग्री उत्तर भागमा थियो भने १०४.० डिग्री पूर्वका देशतिर करिब १४ किलोमिटरको गहराईमा रहेको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा उद्वारको काम व्यापक मात्रामा भइरहेको पनि सरकारी निकायहरुले बताइएको छ । भूकम्पबाट दक्षिण पश्चिमी चीनका युनान र गुइजाउ प्रान्त प्रभावित भएका छन् । युनान प्रान्त बढी प्रभावित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
No comments:
Post a Comment