kailali

Saturday 1 September 2012

शान्ति भुमि हाम्रो देश, मिच्दैछ भारत ।
लुम्बिनि त आफ्नै भनि, खिच्दैछ भारत ।।

नेपालीको दिमागमा ढक्कन लगाइ,
बुद्धको जन्म थलो, घिच्दैछ भारत ।।

जानि जानि फसाएर आखाँमा रिझाइ,
सिधा सादा जन्ता लाइ, थिच्दैछ भारत ।।

नदि लग्यो हामि माथि खडेरी छरेर,
हाम्रै देशको पानि भित्र , भिज्दैछ भारत ।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment