दौ
भारतीयहरूबाट यौन शोषणको शिकार भएकी नेपाली किशोरीसँग घटनाको जाँचबुझ गर्न
गठित बिहार राज्यस्तरीय टोलीले शनिबार नेपाल र भारतको सीमा छुट्याउने
दसगज्जामा बयान लिएको छ।
बाल
संरक्षण आयोग बिहारका सदस्यहरू शोभा प्रकाश कुशवाहा र ललिता सिंहको दुई
सदस्यीय जाँचबुझ टोलीले अनुसन्धानका क्रममा पीडित किशोरी दाङकी १७ वर्षीया
सरिता साह ठकुरीसँग सोधपुछ गरेको हो। टोलीले शनिबारै सीमा क्षेत्रका आधा
दर्जन भारतीय अधिकारीसँग पनि बयान लिएको छ। नेपालका लागि भारतीय
महावाणिज्यदूत आशुतोष अग्रवाल, रक्सौल प्रखण्डका एसडिओ जितेन्द्र साह,
बिहार पुलिसका प्रहरी नायब उपरीक्षक जितेन्द्र पाण्डे, रक्सौल प्रखण्डका
प्रमुख अरविन्दकुमार मिश्रस”ग बयान लिएको हो। घटनाका मुख्य अभियुक्त सुमन
पासवानसँग पनि टोलीले बयान लिएको छ।
वैदेशिक रोजगारका लागि कुवेत
पठाइदिने र दिल्लीमै लगेर पासपोर्टलगायत कागजात बनाइदिने आश्वासन दिएर
रक्सोल रेल्वे स्टेसनमा पुर्या्इएकी साहलाई वैशाख १४ गते रक्सोलको एक
सामाजिक संस्थाले रोकेको थियो। संरक्षण गृह चलाउने आधिकारिकता नपाएको दलित
महिला जनकल्याण संस्थाका सञ्चालक पासवानले उद्धारका नाममा उनलाई
नियन्त्रणमा लिएका थिए। त्यसपछि पटकपटक यौन शोषणको शिकार भएकी किशोरीको
माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले रक्सोलबाट उद्धार भदौ ७ गते
गरेको थियो। भारतीय सञ्चारमाध्यमले एक नेपाली किशोरीको जबर्जस्ती विवाह
गराइँदैछ भन्ने खबर सार्वजनिक गरेपछि पूर्वी चम्पारणको जिल्ला बाल कल्याण
समितिकी अध्यक्ष निशा झाको आदेशमा रक्सौल थानाका प्रहरीले उक्त विवाह
रोकेका थिए।
त्यसपछि माइती नेपालद्वारा उद्धार गरिएकी साहले
आफूसँग पछिल्लो तीन महिनामा धेरैपटक जबर्जस्ती यौन सम्पर्क राखिएको खुलासा
गरेकी थिइन्। माइती नेपालको संरक्षणमा राखिएकी शाहको घट्नाबारे भारतीय
प्रहरीले रक्सोल थानामा उजुरी दर्ता गरेको छ। नेपालमा भने यसबारे कुनै
मुद्दा दर्ता भइसकेको छैन। घटनालाई दुई देशको सम्बन्धको विषय बताउँदै भारत
बिहारको न्यायिक अधिकार प्राप्त स्वायत्त निकाय बाल संरक्षण आयोगले जाँचबुझ
टोली गठन गरेको छ। ‘यस मुद्दालाई हामीले गम्भीरतापूर्वक लिएका छौं।
पीडितले न्याय पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो’, टोलीकी सदस्य
शोभाप्रकाश कुसवाहाले स्रोतसँग भनिन्, ‘किशोरीसँग उनले बताएकोजस्तो गम्भीर
प्रकृतिको दुर्व्यवहार भएको प्रारम्भिकरूपमा बुझिएको छ।’
उनका
अनुसार आयोगको बैठकले यसबारे अन्तिम निर्णय एक साताभित्र गर्नेछ र दोषी
भेटिएकाहरूलाई कारबाही गर्नेछ। माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरी
विभिन्न अप्ठ्यारा भए पनि यो घटनालाई कारबाहीमुखी बनाउने लागिपरेको बताएकी
छिन्।
१७ वर्षीया कविता साहलाई कुबेत पुर्याइ दिने प्रलोभनमा
दिल्ली लैजाँदै गरेका दाङ घोराहीका प्रकाश चौधरी र जीवन सपाङविरुद्ध
मानवेचविखनअन्तर्गत भारत बिहारमा मुद्दा दर्ता गरिएको छ। दुवै जना
पुर्पक्षका लागि बिहारको बेतियास्थित जेलमा रहेको र मुद्दालाई अग्राधिकार
दिएर सुनुवाइ भइरहेको बाल संरक्षण समिति मोतिहारीकी अध्यक्ष संगीता
चित्रांशले बताइन्।
दौ
भारतीयहरूबाट यौन शोषणको शिकार भएकी नेपाली किशोरीसँग घटनाको जाँचबुझ गर्न
गठित बिहार राज्यस्तरीय टोलीले शनिबार नेपाल र भारतको सीमा छुट्याउने
दसगज्जामा बयान लिएको छ।
बाल
संरक्षण आयोग बिहारका सदस्यहरू शोभा प्रकाश कुशवाहा र ललिता सिंहको दुई
सदस्यीय जाँचबुझ टोलीले अनुसन्धानका क्रममा पीडित किशोरी दाङकी १७ वर्षीया
सरिता साह ठकुरीसँग सोधपुछ गरेको हो। टोलीले शनिबारै सीमा क्षेत्रका आधा
दर्जन भारतीय अधिकारीसँग पनि बयान लिएको छ। नेपालका लागि भारतीय
महावाणिज्यदूत आशुतोष अग्रवाल, रक्सौल प्रखण्डका एसडिओ जितेन्द्र साह,
बिहार पुलिसका प्रहरी नायब उपरीक्षक जितेन्द्र पाण्डे, रक्सौल प्रखण्डका
प्रमुख अरविन्दकुमार मिश्रस”ग बयान लिएको हो। घटनाका मुख्य अभियुक्त सुमन
पासवानसँग पनि टोलीले बयान लिएको छ।
वैदेशिक रोजगारका लागि कुवेत पठाइदिने र दिल्लीमै लगेर पासपोर्टलगायत कागजात बनाइदिने आश्वासन दिएर रक्सोल रेल्वे स्टेसनमा पुर्या्इएकी साहलाई वैशाख १४ गते रक्सोलको एक सामाजिक संस्थाले रोकेको थियो। संरक्षण गृह चलाउने आधिकारिकता नपाएको दलित महिला जनकल्याण संस्थाका सञ्चालक पासवानले उद्धारका नाममा उनलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि पटकपटक यौन शोषणको शिकार भएकी किशोरीको माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले रक्सोलबाट उद्धार भदौ ७ गते गरेको थियो। भारतीय सञ्चारमाध्यमले एक नेपाली किशोरीको जबर्जस्ती विवाह गराइँदैछ भन्ने खबर सार्वजनिक गरेपछि पूर्वी चम्पारणको जिल्ला बाल कल्याण समितिकी अध्यक्ष निशा झाको आदेशमा रक्सौल थानाका प्रहरीले उक्त विवाह रोकेका थिए।
त्यसपछि माइती नेपालद्वारा उद्धार गरिएकी साहले आफूसँग पछिल्लो तीन महिनामा धेरैपटक जबर्जस्ती यौन सम्पर्क राखिएको खुलासा गरेकी थिइन्। माइती नेपालको संरक्षणमा राखिएकी शाहको घट्नाबारे भारतीय प्रहरीले रक्सोल थानामा उजुरी दर्ता गरेको छ। नेपालमा भने यसबारे कुनै मुद्दा दर्ता भइसकेको छैन। घटनालाई दुई देशको सम्बन्धको विषय बताउँदै भारत बिहारको न्यायिक अधिकार प्राप्त स्वायत्त निकाय बाल संरक्षण आयोगले जाँचबुझ टोली गठन गरेको छ। ‘यस मुद्दालाई हामीले गम्भीरतापूर्वक लिएका छौं। पीडितले न्याय पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो’, टोलीकी सदस्य शोभाप्रकाश कुसवाहाले स्रोतसँग भनिन्, ‘किशोरीसँग उनले बताएकोजस्तो गम्भीर प्रकृतिको दुर्व्यवहार भएको प्रारम्भिकरूपमा बुझिएको छ।’
उनका अनुसार आयोगको बैठकले यसबारे अन्तिम निर्णय एक साताभित्र गर्नेछ र दोषी भेटिएकाहरूलाई कारबाही गर्नेछ। माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरी विभिन्न अप्ठ्यारा भए पनि यो घटनालाई कारबाहीमुखी बनाउने लागिपरेको बताएकी छिन्।
१७ वर्षीया कविता साहलाई कुबेत पुर्याइ दिने प्रलोभनमा दिल्ली लैजाँदै गरेका दाङ घोराहीका प्रकाश चौधरी र जीवन सपाङविरुद्ध मानवेचविखनअन्तर्गत भारत बिहारमा मुद्दा दर्ता गरिएको छ। दुवै जना पुर्पक्षका लागि बिहारको बेतियास्थित जेलमा रहेको र मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ भइरहेको बाल संरक्षण समिति मोतिहारीकी अध्यक्ष संगीता चित्रांशले बताइन्।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
No comments:
Post a Comment