kailali

Thursday 13 September 2012

आखाको आसु बनी झरेर पो गयेउ तिमी
मलाई छोडी एकान्तमा सरेर पो गयेउ तिमी ||

सबै सुख त्यागेर चोखो माया गासेको थिए मैले
डालीको चरी सरि भुर्र उडेर पो गयेउ तिमी ||

जिन्दगीको मिठो उपहार सम्झेको थिए मैले
सिसा टुक्रे सरि टुक्रिएर पो गयेउ तिमी ||

मुटुको धड्कनमा माझ सजाएको थिए मैले
दुखले सताए जस्तै गरि झर्किएर पो गयेउ तिमी ||

आखाको आसु बनी झरेर पो गयेउ तिमी
मलाई छोडी एकान्तमा सरेर पो गयेउ तिमी ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment