kailali

Sunday 8 April 2012

प्रिय मलाई चितामा चढाउदा


प्रिय मलाई चितामा चढाउदा
डाको छोडि तिमी नरुनु
एकछिन् आँखा बन्द गर अनी
दगबती लगाउनु......... ..............
मेरो शारिर् धुवा भै
बादल सँग मिलिने छ
बगाइदिउ बाँकी सबै पानीमा
नदी भै सगारमा मिलिने छ
तिमी आफुलाई सम्हाल प्रिय
एक दिन सबैले जानुनै छ
हाम्रो माया को कृतिहरु
सम्झनाको पानामा रहने छ.............. ......

No comments:

Post a Comment