kailali

Sunday 8 April 2012

आज त्यहाँ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

आज त्यहाँ धेरै मनोरम थियो!
हाँसो,खुशी संगै रमझम थियो!

मायांलुका जोडी अंगालोमा देख्दा
लाग्थ्यो दुइ मुटु को संगम थियो!!

बसंताको बाहर नै फिक्का लाग्ने
साँच्ची त्यहाँ अनमोल दम थियो!!

आधुनिक फेसन् हात्-हातमा ह्विस्की
भोलि फेरी भेट्ने को कसम थियो!!

अस्तित्व नै भुली बेहोसीमा झुल्दा
जिन्दगि नै उजाड़ने एक् बम थियो!!

सबैको त्यो चर्तिकला नियालेर लेख्ने
म संग त मेरो यो कलम थियो!!

No comments:

Post a Comment