kailali

Sunday 8 April 2012

Dhoti ko turifuri

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
"हामीले केहि दिन पहिला मात्रै पढेका थियेउ मह मानब गौतम बुद्धको फोटो नेपालको पैसामा पनि छापिने भो भनेर खुशी लागेको थियो|तर आज तेही समाचारलाई भारतका पत्र पत्रिकाले अलगै बिषय बस्तु बनाएर पत्र पत्रिकामा पर्काषित गरेको छ|हेड लाइनमा लेखिएको छ "नेपाल के नोट पर दिखेगा भारतका गौरब"कति सजिलो भनेका छन् उनि हरुले भारतको गौरब बुद्ध भनेर|के चाहन्छ उनि हरु ?हाम्रो राज नेता हरुले पढेनन समाचार?किन बिरोध गर्दैनन्?आफ्नै आखा अगाडी नेपाल आमा लाइ बलात्कार गर्दा पनी किन सुतेर आखा न देखने झैँ गरी बस्ने|गुहारको भिख माग्दा पनी कान बन्द गरेर बस्ने उनि हरु| कस्तो राजनेता लाई चुनेछौ हामीले? आज भोलि भन्दा भन्दै नेपालको सिमाना चेपिएको छ भोलि भारत उसको सिमानामा पर्ने सबै नेपाल को भू भागलाई भारतको हो भन्ला तब पनी हाम्रो देसको उच्च पधिकारी हरु|चुप लागेर बस्ला साएद किनकी उनि हरुलाई देसको चिन्ता होइन आफ्नो मात्र चिन्ता छ|अब आफै सोच्नुस कति दिन सहने उनि हरुको ज्या जती?क्षिमेकि देस भन्दैमा जे गर्दा पनी सहने?सोच्नुस युवा हरु|दबाब सिर्जना गर्नु पर्छ हाम्रो अन्धो सरकारलाई हामीले |सक्नु हुन्छ भने कपि पेस्ट गर्नुस सबैको वाल पोस्ट गर्नुस त्याग अनि सारे गर्नुस यो फोटोलाई|धन्यबाद |

1 comment:

  1. kun chain newspaper maa cha huh yesto brother? sale haru lai thoknu parcha.

    ReplyDelete