kailali

Sunday 8 April 2012

अन्तिम पटक भेटन आईदेऊ


अन्तिम पटक भेटन आईदेऊ
अब बाचने दिन धेरै छैन

घिट घिट गरी बाचि रहेछु
अन्तिम पटक पानि पिलाईदेऊ
अब बाचने आश धेरै छैन

मलाई लादा घाटतिर दुई थुङगा फूल चडाईदिनु
देखावटी भयपनि दुई थोपा आँशु झारीदिनु

चित्तामा राखदा मलाई
तिम्रो हातले जलाईदिनु
चिठी फोटो सबै मेरो छाती माथि राखिदीनु

अन्तिम पटक मुख हेरीदेऊन अब आत्मा शरीरिरमा छैन

No comments:

Post a Comment