kailali

Sunday 8 April 2012

बैसालु त्यो बैश

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बैसालु त्यो बैश भित्र फक्रिएकी युबतिलाई ..
म के भनेर के भनेर सम्बोधन गरु
थाहा छ म सँग कुनै त्यस्तो शब्द हुन्न
जुन उनि सँग कड्किएर बोल्न सकु

तालको कुरा बेतालमा पुर्याउछे
सुर लाई बेसुर
कसरी र के भनेर वाक्क पार्छे
था छ सबैलाई यो यस्तै छे
र मलाई पानी
र म बोल्न चाहन्छु
अरु धेरै उ सँग बोल्छन
चहेरै बोल्छन
खोजी खोजी बोल्छन
किन बोलिरहेछन ?
खै !
उ तेस्तै कुरा गर्छे
त्यो पानी थाहा छ उ आफुमा आँफै सतर्क पानी छे
उ ठीक छे
उ सँग बोल्दाइमा थाहा हुन्छ
उ ठीक छे
अनी ठिस् पानी त छे
उ ठिस् छे!!

No comments:

Post a Comment