kailali

Sunday 8 April 2012

छैन कुनै रात

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

छैन कुनै रात तिमीलाइ नसम्झेको
छैन कुनै पल तिमीमा नडुबेको
छैन कुनै दिन तिमीलाइ नसोचेको
छैन कुनै समय तिमीलाइ याद नगरेको
अनयाँसै यी मुहार बाट हाँसो बिलिन हुँदा
चमकता सबै गाएब भएर मलीन हुँदा
छैन कुनै घडी तिम्रो मुहार नसम्झेको
छैन त्यस्तो समय यो दिलामा तिमी नधड्किएको
छीन्मै हास्ने यो दिल मेरो अनयाँसै टोलाई दिन्छ

No comments:

Post a Comment