kailali

Tuesday 4 September 2012

छोटो समयमा नै सवैनायक भन्दा बढि फ्यान कमाउन सकेका र देश तथा बिदेशमा समेत चर्चा पाएका नायक आर्यन माथि यतिबेला नेपाली चलचित्र भित्रैका केहि चलचित्रकर्मिले आर्यनलाइ नेपाली चलचित्र बाट पाखा लगाउन खोजेको भन्ने हल्ला चलिरहेको छ ।

स्कृप्ट मन पराएपछि एक पटक मा एउटा मात्र चलचित्र खेल्ने नायक सिग्देल पछिल्लो समयमा सवैभन्दा बढि पारिश्रमिक लिने नायकको रुपमा चिनिन्छन । आफूलाइ स्कृप्ट मन नपरे सम्म कोहि निर्माता निर्देशकको चलचित्रमा अभिनय नगर्नु अन्य नायकको तुलनामा बढि पारिश्रमिक लिने कारणले धेरै निर्माता एव निर्देशक उनि संग रुष्ट भएका हुन सक्छन । त्यस्तै पछिल्लो समयमा आर्यन अभिनित चलचित्र हरु धुवा यो नशा तथा के म तिम्रो साथि बन्न सक्छु चलचित्रलाइ असफल बनाउन केहि चलचित्र क्षेत्रका मानिस नै सकि्रय रहेको हल्ला चलिरहेको छ ।

हावा नचलि पात हल्लीदैन भने झै आर्यन लाइ फ्लप खुवाउन यहि क्षेत्रका मानिस लागि परेको सुन्न मा आएको छ । छानेर केहि चलचित्र मात्र खेल्नु चलचित्र छायांकन देखि रिलिज सम्म साथ दिनुलाइ केहि चलचित्र कर्मि राम्रो भन्छन तर केहि चलचित्र कर्मिको मनोभाव भने त्यो बिपरित छ । नेपाली चलचित्रमा टिक्ने हो भने जस्ता चलचित्र पनि औषत रेट मा अभिनय गर्नु पर्छ भन्ने मान्यता बोकेको पाइन्छ । चलचित्र निर्माताप्रर्दशकले आर्यनको चलचित्र रिलिजको डेटमा आर्यनकै अर्को चलचित्र रिलिज गर्न खोज्नु आर्यन का चलचित्र लाग्ने मितिमा अन्य चलचित्र जसरि भए पनि पनि जुधाउनु ले आर्यन का पछाडि उनलाइ लखेट्न लागिएको संकेत पाइन्छ ।

यता चलचित्र धुवा यो नशाका निर्माता राम प्रसाद रिजाल भने आर्यनले जे गरिरहेका छन जसरि चलचित्र खेलिरहेका छन त्यो एक दम ठिक हो भन्छन । आर्यनको कुरा काट्ने मानिसलाइ उनले बादरको संज्ञा पनि दिएका छन । बादरले अंगुर टिपेर खान खोज्दा नसके पछि छि अमिलो अंगुर भनेर फर्के जस्तै भइरहेको भन्ने बिचार निर्माता रिजालको रहेको छ । यस्तै चलचित्र के म तिम्रो साथि बन्न सक्छु का निर्देशक सबिर श्रेष्ठ भने राम्रो निर्देशक, राम्रो व्यानर र राम्रो टिम छानेर चलचित्र खेल्नु आर्यनको सवै भन्दा राम्रो बानि भएको कलिउड अपडेटलाइ बताएका छन ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment