kailali

Tuesday 4 September 2012

तिम्रो मायाँ पोल्टो भित्र लुकाउँ कि कसो
ममताको आँचलमा सुकाउँ कि कसो !!

नजरमा नजर जुध्दा आँफै झुक्छ आँखा
लजालु ई मृर्ग नयन झुकाउँ कि कसो!!


छाती भित्र हृदयमा लुकाएको मायाँ
गाँठो पारी राखेको थे फुकाउँ कि कसो||

फूल दिए काँडा दियौ फेरी आज आँशु
बदलामा हाँसो दिदै चुकाउँ कि कसो ||  


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment