kailali

Friday 7 September 2012

औसीको अन्धकारमा


औसीको अन्धकारमा रुमिलियेर रोए
पुर्णिमाको उज्यालो लाइ सम्झिदै साथी ||
आफ्नैको वियोगमा आसुले मुख धोए
दिन बित्यो पुरानो यादमा बझिल्दै साथी ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment