kailali

Saturday 1 September 2012


तड्पीएर फुट्या मुटु सियो लगाई सिउने भए ।
किन गर्नु ब्यर्थै मायाँ एक्लै- एक्लै जिउने भए ।

भन्नु किन जिवनको सहयात्री तिमी मात्र,
गहीराईमा फाली मलाई डुङ्गा तिमी खिउने भए ।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment