मालीबाटै पत्र पत्र लुसिएको फूल भएँ।
जीवनसुम्पे उसैबाट चुसिएको फूल भएँ।।
धेरै थिए रहरहरु मन्दिरमा सजिउँ भन्ने।
व्यर्थ रह्यो टिकासँगै मूसिएको फूल भएँ।।
आफ्नो चाहाना मार्दैभानी तिम्रा रहर भर्दै गएँ।
सहेनौ त्यो थालीबाट पुसिएको फूल भएँ।।
वैश फूल्ने सपना यो मनभित्र नसजिदै।
आँशुसँगै जिन्दगी यो खुसिएको फूल भएँ।।
ओईली सकेँ फालीदेउ उनीदैन माला अब।
जिवन बाट वशन्त नै टुसिएको फूल भएँ।।
व्यर्थ रह्यो टिकासँगै मूसिएको फूल भएँ।।
आफ्नो चाहाना मार्दैभानी तिम्रा रहर भर्दै गएँ।
सहेनौ त्यो थालीबाट पुसिएको फूल भएँ।।
वैश फूल्ने सपना यो मनभित्र नसजिदै।
आँशुसँगै जिन्दगी यो खुसिएको फूल भएँ।।
ओईली सकेँ फालीदेउ उनीदैन माला अब।
जिवन बाट वशन्त नै टुसिएको फूल भएँ।।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal
No comments:
Post a Comment