kailali

Tuesday 4 September 2012

धेरै धेरै खोजे पछी बल्ल आज भेटें
गुलाबजस्तो मुहार ओइलिएको देखें


मलाइ छोडी सुख खोज्दै गाकी थिइ
आज भेटें रुजेको बिरालो भाकी थिइ ...


अमुल्य माया मेरो तिम्लाई भयो सस्तो
चोक्टा खानु गाको झोलमा डुबी मरे जस्तो


अर्काको सुख देख्दा तिम्रो आँखा बल्यो
मेरो आँसुले तिम्लाई नाराम्रोरी पोल्यो


रस चुस्ने भमरालाई तिम्ले विश्वास गरेउ
छोडी गयो रस चुसी अहिले संकटमा परेउ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment