kailali

Tuesday 4 September 2012

टाढा हुनी निस्ठुरीको मायाँ धेरै लाग्दो रहेछ
टाढा हुनी निष्ठुरीको छायाँ धेरै छाउदो रहेछ||

मुटु भरि काँडा रोपी जाने हरु गए पछी हेर
टाढा हुनी निस्ठुरीको याद धेरै आउदो रहेछ||

भुल्न खोज्छु आँखामा उही निस्ठुरी छाउछे
उनि जहाँ भए पनि उस्कै झल्को आउदो रहेछ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment