kailali

Saturday 1 September 2012


नायिकाद्धय करिश्मा मानन्धर र नन्दिता के.सी शनिबार मझैले तीजको रमझममा रमाए । नृत्य निर्देशक गोविन्द राईले आयोजना गरेको छम छमे तीज विशेष कार्यक्रममा यि दुई नायिका रमाएका हुन् ।

गायिका कुन्ति मोक्तानले गीत गाउँदा करिश्मा र नन्दिताको मन स्थिर हुन सकेन । दुबै नायिका जुरुक्क उठे र कम्मर मर्काएर नाचेका थिए । नायिका करिश्मा मानन्धरले जुठो परेकाले आफुले खासै खुलेर तीज नमनाउने बताईन् । नायिका नन्दिता के.सी तीज कार्यक्रमका लागी कुवेत जाने तयारीमा छिन् । उनले तीज कार्यक्रम रमाईलो भईरहेको बताईन् ।
तीज विशेष कार्यक्रमबाट उठेको रकम असहाय बालबालीका तथा महिलाको लागी सहयोग गरीने छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment