kailali

Saturday 1 September 2012

धेरै मायाँ गर्छु भन्थ्यौ फेरी किन मायाँ फूटायौ
धेरै मायाँ गर्छु भन्थ्यौ फेरी किन साथ् छुटायौ||

सारा शरीर भिजाई राछ तेही निष्ठुरीको मायाले
सधै हात थाम्छु भन्थ्यौ फेरी किन हात छुटायौ||

सधै तिमी खुसि रहनु मर्छु म त पिड़ाई पिडामा
धेरै खुसि दिन्छु भन्थ्यौ फेरी किन खुसि लुटायौ

संगै जिउने संगै मर्ने बाचा तोडेर भएन तिमीलाई
सधै मुटुमा बस्छु भन्थ्यौ फेरी किन मुटु फूटायौ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment