kailali

Saturday 1 September 2012

पत्थरी सफल शल्यक्रियापछि एमाले अध्यक्ष झलनाथ खनाल घरर्फकनु भएको छ ।

‘पत्थरीको सामान्य सामान्य अप्रेसन गरिएकाले आजै डिस्चार्ज गरिएको हो’ भट्टराईको स्वकीय सचिव निर्मल भट्टराईले अनलाइनखबरसँग भन्नुभयो-’काठमाडौं बाहिर नजाने र लामो यात्रा यात्रा नगर्न भन्नु भएको छ ।’
मृगौलामा रहेको पत्थरी पिसाव नलीमा आएर अडि्कएपछि खनाललाई ललितपुरका जाउलाखेलस्थित अल्का अस्पताल भर्ना गरिएको थियो ।

भारतबाट आएका चिकित्सकसहितको टोलीले लेजर टेक्नोलोजीबाट शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । युरो सर्जन सुमन शर्मा, राजेश वटाजु र भारतका एपोलो अस्पतालका युरो सर्जन अशुमान अग्रवालको टिमले खनालको अप्रेसन गरेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment