kailali

Saturday 1 September 2012

अरु सेक्सका कुरा गर्छन, पुनम त भिडियो नै देखाउँछिन


आज भोलिको बजार प्रतिस्पर्धाको बजार बनेको छ । जे मा नि (नातावाद, कृपावाद, घुसखोरी बाहेक) कम्पिटिसनको जमाना छ ।

तर यो मोडलिङ तथा फिल्म क्षेत्रमा भने कम्पिटिसनका नाममा विकृति पनि बढ्दै गएको हो कि भन्ने प्रश्नहरु उठ्न थालेका छन् ।


आफू चर्चामा आउन आज भोलि मोडल तथा नव नायिकाहरु सेक्स गर्न मन छ टाइम छैन ।
सेक्स त केही होइन । सेक्स गरेको छु । ब्लु फिल्म हेर्छु आदी जस्ता कुराहरु खुले खुलाम गर्न थालेका छन् ।

अनि अलिकति मात्रै फरक कुरा के भने भारतीय मोडल पूनम पाण्डे भने चर्चा बटुल्नकै लागि कहिले नांगिने कुरा गर्छिन त कहिले के कुरा ।

त्यस्तै यस्तै अवस्थामा उनले होलि अवसर पारेर एउटा अश्लिल भिडियो समेत निकाल्न भ्याइन ।
तल हेर्नुहोस उनको अश्लिल भिडियो । जहाँ अश्लिलताको परकाष्टाहरु समेत देख्न सकिन्छ । तर यस्ता काम गर्दा चर्चा आइन्छ कि आइदैन त्यो चाँही तपाईहरुले नै मुल्यांकन गर्नुहोस है । !


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment