kailali

Saturday 1 September 2012




धेरै माया गरे पनि साथ छुट्दो रैछ निस्ठुरी
धेरै विश्वास गरे पनि घात हुदो रैछ निस्ठुरी||

आफ्नो सम्झी दिलमा सजाएको थिएँ मैले
काँडा भैं कोपि दिंदा मुटु दुख्दो रैछ निस्ठुरी||

मायाँ गर्ने मन मुटु जलाउछौ भनि के थाहा
जलाई दियौ मुटु साह्रो पोल्दो रैछ निस्ठुरी||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment