kailali

Saturday 1 September 2012

मिठो बोलि बोलेर तिमीले मख्खै बनायौ
नसालु तिम्रो हेराइले मलाई लठ्ठै बनायौ||

झुटो पिरतीको भुमरीमा तिम्ले फसायौ
छोडेउ मलाई तिमीले पराइ घर बसायौ||

खुसिहरु तिमीलाई नै मिलोस जहाँभएनी
रुवाउनु रुवायौ सानु मलाई दुनिया हसायौ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment