kailali

Tuesday 4 September 2012

जसले सबलाई दिए भनेर बाँचेको छ
उसले कसैलाई केहि दिएको छैन

जसले उसको लिए भनेर बाँचेको छ
उसले केहि पनि लिएको छैन

हौसिएको फसल जस्तै हौसिएर
एक गेडो दाना पनि लाएको छैन

बिउँ छरेसी उम्रन्छ रे यो सत्य हो

बाँझो छ त्यहाँ बिउँ उम्रेको छैन

फेरी बोलेको छ मैले दिए सारा संसारलाई
फेरी दिएको कुनै निसाना छैन


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment