kailali

Tuesday 4 September 2012

पिरतीमा बल्दै गएँ तिम्रो खातीर।।
पिडा भित्र जल्दै गएँ तिम्रो खातीर।।

सँगै जिउने मर्ने सपना देखायौ
ईशारामा चल्दै गएँ तिम्रो खातीर।।

सयौँ जुनी तिम्रै साथ बाँचु भनी
चाहानामा गल्दै गएँ तिम्रो खातीर।।

मुटुमा बसी घाँटी रेट्ने रहिछ्यौ
र चितामा ढल्दै गएँ तिम्रो खातीर।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment