kailali

Tuesday 4 September 2012

साँचो माया पाउँछु भनि धाउन बेकार छ ।
कसैसँग चोखो माया लाउन बेकार छ ॥
माया धोका बिश्बासघात फेसनै भैसक्यो,
दुई दिन साथ हिड्दैमा रमाउन बेकार छ ॥
जसलाई हेर्यो सबै उस्तै स्वार्थ पुरा गर्न खोज्ने,
दिल भित्र चोखो माया सजाउन बेकार छ ॥

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment