kailali

Friday 14 September 2012

आज भोलि

 आज भोलि मलाई निन्द पनी लाग्दैन
सधै तिम्रै सम्झनामा हराउने गर्छु म त ||
हिजो आज मलाइ भोक प्यास पनी लाग्दैन
तिम्रो माया न पाए साएद भुतुक्क मर्छु म त ||


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment