kailali

Tuesday 4 September 2012


साँढा गाविस-६ मा विगत एक महिनाको अवधिमा एउटै सर्पले स्थानीय २२ जनालाई डसेको छ।

एउटै गोमन सर्पको डसाइबाट स्थानीय २० वर्षका सदर अलाम, ३० वर्षीय मिटुनदेवी
चौधरी र चार वर्षीय सुरज राउत गरी तीन जनाको मृत्यु भएको छ भने बाँकी १९ जना बाँच्न सफल भएका छन्।

सर्पको डरले अहिले बिहान बेलुका घाँसदाउरा गर्न, गाईवस्तु चराउनसमेत स्थानीय बासिन्दा वनमा जान छोडेका स्थानीय रामलाल चौधरीले बताए।

देवता रिसाएको भन्दै सो गाउँमा पूजा गरेपछि केही दिन अदृश्य भएको सर्प पुनः दुई चार दिनदेखि विभिन्न ठाउँमा देखा परिरहेको चौधरीले बताए। रासस

Note-तस्बिर काल्पनिक


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment