kailali

Tuesday 4 September 2012


म्रो दिलको फुल बारीमा रम्न पाए हुन्थ्यो
भमरा बनी तिम्रो शुन्दर्तामा घुम्न पाए हुन्थ्यो||

मेरो मनै लोभ्याउने त्यो तिम्रो जवानी मिठो
सुभ साझ नभनिकन सधै चुम्न पाए हुन्थ्यो ||

प्रितीको फुल संग रमाउदै गंतब्येमा हामि दुई
मायाको महासागरमा चुर्लुम्म डुब्न पाए हुन्थ्यो ||

उकाली ओरालीको भन्ज्यांग चौतारीमा हात समाई
परेवाको जोडी जस्तै संगै संगै डुल्न पाए हुन्थ्यो ||

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment