kailali

Saturday 1 September 2012


अमेरिकी पत्रिका प्ले ब्याईमा नांङ्गो तस्वीर छापिएपछि शर्लिन चोपडा विवाद र चर्चाको घेरामा छिन् । उनै सर्लिनले हालै लस एन्जलस पुगेर भनिन कि-कयौंपटक पैसा लिएर शारीरिक सम्वन्ध राखेकी छु ।’ यसलाई थप प्रष्ट पार्दै उनले आफूले यो सहानुभूति बटुल्न नबताएको दावी गरिन् ।
आफूलाई ट्वीटर तथा मेलमा पैसा लिएर यौनसम्वन्ध राख्न प्रस्ताव आएको उनले खुलाइन् । उनले भनिन्-’मलाई टि्वटर र आईडीमा यस्ता थुप्रै प्रस्ताव आउँछन्, जो पैसा दिएर शारीरिक सम्वन्ध राख्न चाहन्छन् । मैले थुप्रै पटक पैसा लिएर यस्तो सुतेकी छु । तर अब सबै बन्द भइसक्यो ।’


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment