रुपै देख्दा लठ्ठै म त नामै सोध्न बिर्सिएछु~
कुन लोक की परी थिईन गामै सोध्न बिर्सिएछु~
पहिलो चोटी यो शहर मा देख्दै थिए उन लाई मैले~
के बिषेश मा आईथिन् कुन्नी कामै सोध्न बिर्सिएछु~
कुल घरान कै थिईन सायद बोली व्यवहार सभ्य थियो~
खै के मा बिक्थीन कुन्नी दामै सोध्न बिर्सिएछु~
माया मा बिक्ने भए घर जम गर्ने सोच मा थिए~
दिल मा खाली थियो की नाई ठामै सोध्न बिर्सिएछु~
हेर्दा हेर्दै ओझेल परिन् परिचय अधुरै भो~
नाम, गाम, काम, दाम, ठाम, तमामै सोध्न बिर्सिएछु~

Neeraj sapkota sahajpur 7 bayala kailali nepal
No comments:
Post a Comment