kailali

Saturday 1 September 2012


पहाडकी छोरी आहा! सानी मन पर्यो मलाइ!
फक्रिएको उन्को त्यो जवानी मन पर्यो मलाइ!

नागबेली चाला अनि दुइ चुल्ठा बाट्या कपाल
ठुला-ठुला आँखा संगै नानी मन पर्यो मलाइ!!
...
आधुनिक युग संगै पौंठे जोरी खेल्दै उनले
सस्कृतिको रक्षा गर्ने बानि मन पर्यो मलाइ!!

यौटा फुल सयौं माली एक आपसका दुस्मन
प्रतिस्प्रदा गर्ने खिचा तानी मन पर्यो मलाइ!!

जो कोहीको मनै लुट्ने प्राकृतिक दृश्य गाउँको
जवानीले भरि पूर्ण खानी मन पर्यो मलाइ!!

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment