kailali

Saturday 1 September 2012


 रोमानियाकी एक युवतीले २३ वर्षकै उमेरमा हजुरआमा बनेर सबलाई चकित पारदिएकी छिन् । रोमानियाकी रिफ्का स्टानेस्कुले १२ वर्षकै उमेरमा पहिलो बच्चालाई जन्म दिएकी थिइन । हाल उनका दुईवटा बच्चा छिन् । उनकी जेठी छोरीले उनलाई समेत उछिनेर ११ वर्षमै बच्चा जन्माएपछि रिफ्कालाई २३ वर्षकै उमेरमा हजुरआमा बन्ने अवसर जुरेको हो ।

रिफ्काले मात्र ११ वर्षको उमेरमा १३ वर्षिय केटा सँग भागेर बिहे गरेकी थिइन् । उनकी छोरीले १० वर्षकै उमेरमा बिहे गरेकी थिइन् । सानो उमेरमा बिहे गर्नु र आमा बन्नु स्वास्थयका लागी हानिकारक भएपनि रिफ्काका आमा-छोरीलाई भने यो कुरा लागु भएन ।


Read more:

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment