kailali

Saturday 1 September 2012

तिम्रो खुशी का लागी टाढा हुदै थिए
समीप बोलाई घाटी कसायौ किन?
खुशी सबै लुटेसी पिडा मा जल्दै थिए
जलीरहेको मुटु भित्र छुरी धसायौ किन?
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment