kailali

Sunday 2 September 2012

लेसियाको जोहोरे बहरूमा केटीको विषयलाई लिएर नेपाली कामदार बिच झडपभएको छ । झगडाको शुरूवात फेसबुकबाट भएको हो । एउटै कम्पनीमा काम गर्ने सर्लाही जिल्लाका अजय साह र कास्की घर भएका सुरज कार्की बिच सुरू भएको झगडा ग्याग फाइट सम्म पुगेको सोही कम्पनीका काम गर्ने नेपालीले बताएका छन् ।

अजय साहकि फेसबुकबाट बनेकी केटी साथीलाई सुरज कार्कीले भडकाएको भन्दै अजयले सुरूजलाई कुटेपछि झगडाले उग्र रूप लिएको थियो । भोलीपल्ट ४।५ जना साथी बोकेर सुरजले अजय माथि आक्रामण गरेका थिए । बेसरी कुटाई खाएका अजयलाई हात र मुखमा चोट लागेको बताइन्छ ।

पहिला निकै मिल्ने उनिहरू केटीकैकारण एक अर्काको दुश्मन भएको सगैँ काम गर्ने नेपालीहरु बताउछन् । उनीहरुले मरिहत्ते गर्ने केटी काठमाडौको भएको थाहा भएको छ । फेसबुका बाट भेटीएकी उक्त केटी सगँनेपाल फर्केर बिवाह गर्ने दुबैको तयारी देखेर सगै काम गर्ने साथिहरु समेत जिल परेको बताइन्छ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment