kailali

Saturday 1 September 2012





"राज ३" को पब्लिसिटिका लागि कलाकार इमरान हाशमी, विपाशा वाशु र इशा गुप्ता शुक्रबार अहमदबाद पुगेका थिए । तर उक्त यात्रा विपाशालाई भने खल्लो हुन पुग्यो । विपाशालाई देखेर दर्शक एकदम उत्साहित बनेका थिए । उनी दर्शकको भिडमा नै लड्न पुगेकी थिइन । स्रोतका अनुसार एक फ्यानले उनको स्कर्ट तान्न खोज्दा उनी भुँइमा नै पल्टिन पुगिन ।

उनले अफ्नो ट्वीटरमा लेखेकी छिन, " हो म हिजो नराम्ररि लड्न पुगेँ र मलाइ दाहिने हातमा चोट लाग्न पुग्यो । तर आत्तिनु पर्दैन म अब एकदम ठिक छु । मेरो चिन्ता लिनु भएकोमा सबैलाई धन्यवाद छ । "

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment