kailali

Tuesday 4 September 2012

माइक्रो ब्लगिङ साइट टि्वटरलाई पछिल्लो दिनमा दुइजना भारतीय मोडेलहरुले नांगिने अखडा नै बनाएका छन् । शर्लिन चोपडा र पूनम पाण्डेले धमाधम टि्वटरमा आफ्ना नांगा फोटा अपलोड गरी नग्नताको लडाइँ चलाइरहेका हुन् ।
गएको आइतबार शर्लिनले टि्वटरमा दनादन आफ्ना केही नांगा तस्वीर पोष्ट गरिन् । अश्लील सामाग्री भएको भन्दै टि्वटरले शर्लिनका ती तस्वीर डिलिट गरिदियो । टि्वटरले शर्लिनका तस्वीर त हटायो तर नहटाउँदै ती नांगा तस्वीर देखेर पूनम पाण्डेको नीँदहराम भयो । शर्लिनको निजी कार्यक्रमका दौरान खिचिएका ती तस्वीरले पूनमलाई यस्तो झट्का लागेछ की उनले तुरुन्तै व्यायामका बेला खिचेका आफ्ना सेक्सी तस्वीर टि्वटरमा पोष्ट गरिहालिन् ।

 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment